बलात्कार गरी हत्या गरेको कसुरमा ३५ वर्षकैदको फैसला

कलैया नपा-८ की आठ वर्षीया कञ्चन ठाकुरलाई २२ महिना अघि बलात्कार गरी हत्या गरेको ठहरमा पिप्राविर्ता गाविस-३ घर भई कलैया नपा-८ मा बस्दै आएका ३० वर्षीय गुल्लु भन्ने अरबिन्दलाल दासलाई जिल्ला अदालत बाराले ३५ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले भदौ १९ गते दासलाई ३५ वर्षकैद सजाय…

२०७३ भाद्र २१, मंगलवार १५:४३ गते  
भारतबाट उद्धार गरिएका बालकहरू परिवारको जिम्मामा

दलालको फन्दामा परेर परिवारबाट बिछोडिएका सिरहाका चार जना बालकहरूलाई भारतको बिहारमा पर्ने मुझफ्फरपुरबाट उद्धार गरी भदौ २१ गते लहानमा सम्बन्धित परिवारको जिम्मा लगाइएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत पवनकुमार गुप्ता, इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसी, इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार र पत्रकारहरूको उपस्थितिमा सिरहाको…

२०७३ भाद्र २१, मंगलवार १४:२० गते  
सृङ्खलावद्ध हत्या घटनाका आरोपित गिरफ्तार

बलात्कारपछि हत्या गरेको घटनाका आरोपित भारतको मधुवनी लौकाहा बगमरिया घर भई सप्तरीको सारस्वर गाविस-७ बस्दै आएका मो.मस्तकिम भन्ने मो. रइस मियाँलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । लुकिछिपी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका आरोपितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट ०७६५६६४३ नम्बरको राहदानीसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी…

२०७३ भाद्र २०, सोमबार १६:३७ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लक्ष्मीनिया गाविस-७ का ४५ वर्षीय कपिल ठाकुर शर्मालाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित शर्माले भदौ १६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले भदौ १९ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकी थिइन् । उजुरी आए लगत्तै अनुसन्धानका…

२०७३ भाद्र २०, सोमबार १०:०६ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

कल्याणपुर जब्दी गाविस-१ की २६ वर्षीया रीतादेवी यादवले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा २८ वर्षीय पति रामकुमार यादव र २५ वर्षीया राधा यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १७ गते दिएको उजुरीमा रामकुमारले कर्जन्हा गाविसकी राधासँग…

२०७३ भाद्र १९, आईतवार १५:०५ गते  
जिल्ला जनस्वास्थ्य कार्यालयको भण्डारणमा नै औषधि अभाव

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको भण्डारणमा औषधि अभाव भएको छ । १ सय ४ ओटा उप स्वास्थ्यचौकी, चार ओटा प्राथमिक स्वास्थ्य केन्द्र र दुई ओटा अस्पताल रहेको सिरहामा मधेश आन्दोलनदेखि नै भण्डारणमा औषधिको अभाव हुँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका भण्डारण प्रमुख कामेश्वर रोएता यादवले बताए । उप स्वस्थ्यचौकीहरूबाट माग भएर आएको…

२०७३ भाद्र १८, शनिबार ०९:४१ गते  
बहुविवाह गरेको ठहरमा एक वर्षकैदको फैसला

बरही विरपुर गाविस-८ की २४ वर्षीया पुनमकुमारी रायका पति २६ वर्षीय राजकुमार रायलाई जिल्ला अदालतले भदौ १७ गते बहुविवाहको आरोपमा एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले उक्त फैसला गरेको तथा अर्का आरोपित रायकी कान्छी पत्नी सुनसरीकी २४ वर्षीया सुबीकुमारी रायलाई सफाई…

२०७३ भाद्र १७, शुक्रबार ०१:४८ गते  
बहुविवाह गरेको आरोपमा उजुरी

गोलबजार नपा-२ की २८ वर्षीया सुनिता पासवानले ३२ वर्षीय पति ध्यानी पासवानले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा भदौ १६ गते उजुरी दिएकी छन् । पीडितका अनुसार ध्यानीले २७ वर्षीया गौरी सदायसँग भदौ १३ गते बहुविवाह गरेको थाहा पाएपछि कारबाहीको माग गर्दै उजुरी गरेको बताइन् । इलाका प्रहरी कार्यालय…

२०७३ भाद्र १७, शुक्रबार ०१:३३ गते  
बालिकाको अपहरण गरी बलात्कार पश्चात हत्या गरेको घटनाका आरोपित गिरफ्तार

घरमा सुतिरहेकी मर्यादपुर गाविस-१ की ६ वर्षीया शिला कुमारीलाई अपहरण गरी बलात्कार पश्चात हत्या गरेको आरोपमा कटहरीया गाविस-१ हर्षाहा टोलका २८ वर्षीय बालकिशोर चौरसियालाई जिल्ला प्रहरी कार्यालय रौतहटले गिरफ्तार गरी भदौ १० गते सार्वजनिक गरेको छ । पीडित बालिकालाई ०७३ भदौ ८ गते राति घरमा सुतिरहेको बेला अपहरण गरी बलात्कार…

२०७३ भाद्र १०, शुक्रबार १५:५५ गते  
पत्नीको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

तेरहौता गाविस-५ नयाँ वस्तीकी ३५ वर्षीया सन्तोषी चौधरी राईको हत्या गरेको कसुरमा मृतकका ३७ वर्षीय पति नरेश राईलाई जिल्ला अदालतले भदौ ८ गते जन्मकैद सजायको फैसला गरेको छ । न्यायाधीश शारदाप्रसाद कोइरालाको इजलासले पूर्पक्षमा थुनामा रहेका राईलाई जन्मकैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मादक पदार्थ…

२०७३ भाद्र ९, बिहीबार ०६:२४ गते