बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले लहान नपा-१२ का ३५ वर्षीया लगना मल्लीकलाई पुस ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पुस ७ गते उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि…

२०७३ पुष ७, बिहीबार १९:२५ गते  
मानव बेचविखन तथा ओसारपसारको आरोपमा गिरफ्तार

१२ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाई राखेको आरोपमा शम्भुनाथ नपा-६ का २८ वर्षीय रुदल सदालाई सप्तरी प्रहरीले पुस ५ गते गिरफ्तार गरी मानव बेचविखन तथा ओसारपसारविरुद्धको मुद्दा दर्ता गरेको छ । पीडित बालिकाकी आमाको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितले पीडितलाई ०७३ भदौ १९…

२०७३ पुष ५, मंगलवार २१:४६ गते  
बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

डिमन गाविस-१ की ३२ वर्षीया रम्भाकुमारी यादवको उजुरीमा उनका पति ३५ वर्षीय उमेशप्रसाद यादव र निजकी कान्छी पत्नी २० वर्षीया बुच्ची भनिने प्रितीकुमारी यादवलाई सप्तरी प्रहरीले पुस ५ गते गिरफ्तार गरेको छ । नर्घो गाविस-५ स्थित माइतीघरमा विस्थापित पीडितले दिएको उजुरी प्रहरीले पुस १ गते दर्ता गरी बहुविवाह घटनाका आरोपितलाई…

२०७३ पुष ५, मंगलवार २०:३० गते  
बलात्कार घटनाका आरोपीत गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले सिरहा नपा-१२ का ३० वर्षीय मोहमद इलियास दफालीलाई पुस ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ४ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा…

२०७३ पुष ५, मंगलवार २०:२३ गते  
सडक नाटक र र्‍यालीसहित आप्रवासी दिवस मनाइयो

आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले चेतनामूलक सडक नाटक र र्‍याली गर्दै कञ्चनरुपमा पुस ३ गते १७ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाएको छ । 'सुरक्षित वैदेशिक रोजगारको प्रतिबद्धता, हामी सबैको ऐक्यबद्धता' भन्ने मूल नाराका साथ रुपनगर चोकबाट निकालिएको र्‍याली विभिन्न भागको परिक्रमा गरी कञ्चनरुप चोकमा समापन गरिएको थियो । कार्यक्रममा संरक्षण…

२०७३ पुष ४, सोमबार १४:१७ गते  
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा इन्सेक प्रतिनिधि

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चालित लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र जिल्ला समन्वय समितिमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल छानिएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालयको अध्यक्षतामा सम्पन्न बैठकले लैङ्गिक हिंसाका न्यूनीकरणका क्षेत्रमा कार्यरत अधिकारकर्मीका रूपमा इन्सेक प्रतिनिधि पोखरेललाई पुस ३ गते छनौट गरिएको…

२०७३ पुष ३, आईतवार २०:२९ गते  
बालक हत्या घटनाका आरोपितहरू गिरफ्तार

हरीपुर गाविस-३ का आठ वर्षीय बालक दुर्गानन्द साहको हत्या गरेको आरोपमा हरीपुर गाविस-३ का २७ वर्षीय चुडामणी ठाकुर, हरीपुर गाविस-१ का १९ वर्षीय रामबाबु गुप्ता साह र देउरी गाविस-२ घर भई राजविराज नपा-५ स्थित मनीषा कम्युनिकेशनका सञ्चालक २२ वर्षीय कपिलदेव दासलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार गरेको छ । मोबाइल…

२०७३ मंसिर ३०, बिहीबार २०:१५ गते  
लक्षित वर्गका लागि छुट्याइएको बजेट अन्यत्रै खर्च

लक्षित वर्गको नाममा आउने विनियोजित बजेट सम्पूर्ण रूपमा खर्च हुन नसकी फ्रिज हुने र खर्च भएको बजेट समेत दुरुपयोग हुँदै आएको सरोकारवालाले आरोप लगाएका छन् । जिल्ला विकास समिति सप्तरीमा लक्षित वर्गको २ करोड ५० लाख रुपियाँमध्ये १ करोड ५५ लाख ५४ हजार मात्र खर्च भएको जिविसका अधिकृत गङ्गाराम साहले…

२०७३ मंसिर २९, बुधबार ०९:०० गते  
सप्तरीमा वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सप्तरी जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा मङ्सिर २८ गते समीक्षा गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले सन-२०१६ को अवधिमा एक असई, एक बालक, दुई बालिका, चार महिला र कथित बोक्सोको आरोपमा एक जना…

२०७३ मंसिर २८, मंगलवार १५:१९ गते  
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा चित्रकला प्रतियोगिता

६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार रक्षक सञ्जाल महोत्तरीको आयोजनामा मानव अधिकारका मुद्दामा कार्य गर्दै आएका संस्था र सञ्जालहरूले चित्रकला प्रतियोगिता, प्रभातफेरी र मैनबत्ती प्रज्वलन कार्यक्रम गरेका छन् । महोत्तरी सदरमुकाममा मङ्सिर २५ गते निकालिएको प्रभातफेरी जिल्ला शिक्षा कार्यालयको मुलगेटबाट सुरु भई जलेश्वरनाथ महादेवको सामुन्ने समापन भएको…

२०७३ मंसिर २७, सोमबार ०४:४९ गते