बाल श्रम शोषणको आरोपमा स्केटिङ्ग हाउसमा तालाबन्दी
चन्द्रनिगाहपुर नगरपालिका-४ स्थित बञ्जरा कम्प्लेक्समा सञ्चालित चन्द्रपुर स्केट पार्क तथा स्केटिङ्ग हाउसमा नगरपालिकाले ०८१ मघ १३ गते तालाबन्दी गरेको छ । उक्त पार्कमा १६ र १७ वर्षीया बालिकाहरूलाई काममा लगाई बाल श्रम शोषण गरेको भन्दै चन्द्रनिगाहपुर नगरपालिकाको कार्यालयमा ०८१ मघ १० गते उजुरी दर्ता भएको थियो । उजुरी उपर छलफलका लागि…
बलात्कार प्रयास घटनाको कसुरमा कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत गौरले ०८१ माघ ८ गते राजदेबि नगरपालिका-६ का १९ वर्षीय मानजन भनिने जयचन्द्र सहनीलाई दुई वर्ष ६ महिनाको कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद रेग्मीको माघ ८ गतेको इजलासले कसुर ठहर गर्दै दुई वर्ष ६ महिना कैद…
विद्यालयको मुलगेटमा शिक्षकहरूको तालाबन्दी
बहुदरमाई नगरपालिकाका शिक्षकहरूले सामूहिक रूपमा विद्यालयको मुलगेटमा शिक्षकहरूको तालाबन्दी लगाएका छन् । ०८१ साउन महिनादेखि शिक्षकहरूले पाउनुपर्ने तलब भत्ता नपाएको भन्दै नगरपालिका भित्रका सम्पूर्ण विद्यालयको मुल गेटमा तालाबन्दी लगाई साँचो प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाएका हुन् । बहुदरमाई नगरपालिकाको प्रशासकीय अधिकृत महमद शेख मुस्तुपा ०७९ देखि निरन्तर कार्यरत भएको…
अपरिचित व्यक्तिहरूको समूहद्वारा स्वास्थ्य चौकी प्रमुखमाथि कुटपिट
विदेह नगरपालिका-९ बैदेहीस्थित स्वास्थ्य चौकीका प्रमुख विदेह नगरपालिका-२ दुहबी निवासी ३१ वर्षीय ओम पण्डितमाथि ०८१ माघ ११ गते अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको छ । पीडितले शान्ति सुरक्षाको माग गर्दै माघ १३ गते जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गराई सो पत्र जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको बताउनु भयो । प्रत्येक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
बलात्कार घटनाका आरोपित मिथिला बिहारी नगरपालिका-१० ठेराका २१ वर्षीय पप्पु मण्डललाई ०८१ माघ ११ गते सहिद नगर नगरपालिका-६ हट्ठीपुरबाट प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले ०८१ भदौ ६ गते १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ७ गते उजुरी दिनुभएको थियो । उजुरी पश्चात आरोपित भएका थिए ।…
हत्या घटनाका आरोपित गिरफ्तार
धनुषाधम नगरपालिका-५ दक्षिनबारी टोल पर्वता की २७ वर्षीया संगीता ठाकुरको ०८१ माघ १२ गते हत्या गरेको आरोपमा निजका पति ३३ वर्षीय देवलाल ठाकुरलाई माघ १३ गते इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पति पत्नीबीच विवाद हुँदा आरोपित पतिले पत्नीको टाउकोमा आग्लो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितविरुद्ध…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे साइकल चढेर पढ्न विद्यालय गइरहेकी बालिकालाई विष्णुपुर गाउँपालिका-७ मझौ टोलदेखि पूर्व कोशी सहायक नहरको डिलमा बलात्कार गरेको आरोपमा प्रहरीले आरोपितलाई…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व गाउँपालिका अध्यक्ष मनोज यादव सहितको टोलीले ०८१ माघ ८ गते सो कार्यमा बाधा अवरोध गर्दै नगर प्रहरी लगायतका कर्मचारीहरुलाई गालिगलौज…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा बसबरिया गाउँपालिका-३ का २९ वर्षीय शंकर रायविरुद्ध ०८१ माघ ४ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । पीडित बालिकालाई आरोपित रायले पुस २५ गते बलात्कार प्रयास गरेको पीडित बालिकाकी दाजुले जानकारी दिनुभयो । घटनापश्चात आरोपित राय फरार रहेकोले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका-१ का २४ वर्षीय सुजित शाहलाई ०८१ माघ १ गते इलाका प्रहरी कार्यालय खजुरीले गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले पुस १७ गते बलात्कार गरेको भन्दै पुस १९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी दिनु भएको थियो । उक्त उजुरीको आधारमा…