आत्महत्यादुरुत्साहन घटनाका आरोपित गिरफ्तार

सुखिपुर नगरपालिका–६ की २५ वर्षीया मञ्जुकुमारी महराले आतमहत्या दुरुत्साहन गरेको आरोपमा सासु ४२ वर्षीया सोनितादेवी महरालाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले माघ १२ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपित र मृतकका देवर १८ वर्षीय ओपिन्दरकुमार महराले यातना तथा कुटपिट गरेको बताउनु भयो । असोज २९ गते मृतकको…

January 27, 2023  
बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

१८ वर्षीया महिलालाई माघ ९ गते राती घरमा सुतीरहेको अवस्थामा नवराजपुर गाउँपालिका–५ का २२ वर्षीय पंकज सदाले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा माघ ९ गते नै पंकज सदा बिरुद्ध उजुरी दिए । आरोपितलाई कानुन बमोजिम कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएको पीडितका…

January 24, 2023  
हत्या घटनाका आरोपित गिरफ्तार

धनगढीमाई नपा–६ की ७२ वर्षीया दर्पीदेवी कोइरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनकी बुहारी ५० वर्षीया चन्दा देवी महतोलाई इलाका प्रहरी कार्यालय लहानले पुस २० गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपितले पुस २० गते घरायसी  विवादका कारण भाटाले कुटपिट गर्दा मृत्यु भएकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा…

January 5, 2023  
बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नपा–६ घर भइ हाल लहान नपा–१४ बस्ने ३० वर्षीय मोहमद शयद बिरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा पुस १२ गते उजुरी दिए । पीडितलाई आरोपितले पुस ११ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले पुस १२ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको…

January 2, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा–२४ का २३ वर्षीय मनोज दासलाई इलाका प्रहरी कार्यालय लहानले पुस १५ गते गिरफतार गरेको छ । पीडितलाई आरोपितले पुस १४ गते बलात्कार गरेको भन्दै  पीडितकी आमाले  पुस १५ गते इलाका प्रहरी कार्यालय लहानमा  उजुरी दिएको बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा पुस १५ गते भएको…

January 2, 2023  
हत्या घटनाका आरोपितहरु बिरुद्ध उजुरी

मिर्चैया नपा–३ की ५० वर्षीया मन्तुतदेवी यादवको हत्या आरोपमा देवर ४५ वर्षीय रामदेव यादव, देउरानी ४२ वर्षीय मायादेवी यादव, सम्धी ५० वर्षी नागेन्द्र यादव र २२ वर्षीय राकेश यादव बिरुद्ध मृतकका पति रामनारायण यादवले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १४ गते उजुरी दिए । पुस १३ गते आरोपितको पाडोले आफ्नो…

December 30, 2022  
यौन दुरव्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नपा–५ का २३ वर्षीय सिद्धार्थ बिकलाई पुस १० गते गिरफ्तार गरेको छ । आरोपितले पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका बुबाले कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १० गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य…

December 28, 2022  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को पूर्व समीक्षा कार्यक्रम समपन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सिरहामा संकलन गरिएका मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुको पुस्तक प्रकाशन पूर्व पुस १० गते सिरहामा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । इन्सेक सिरहाका अनुसार सन् २०२२ मा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो…

December 28, 2022  
हत्या घटनाका आरोपितहरुलाई जन्मकैदको फैसला

कल्याणपुर नपा–८ की २२ वर्षीया कंचनदेवी मंडललाई आगो लगाई हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ४० वर्षीया सासु सुर्जी मंडल र धनुषाको सबैला नपा–१३ की २३ वर्षीया नन्द सुनिता मंडललाई पुस ५ गते जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्याधीश मनोज केसीको एकल इजलाशले सो फैसला गरेको हो…

December 22, 2022  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

  अपाङ्गता ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले सुखिपुर नपा–३ का २० वर्षीय चन्दन यादव विरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा पुस १ गते उजुरी दिएका छन् । महिलालाई साउन २८ गते  यादवले बलात्कार गरेको आरोप छ । पीडित महिला गर्भवती भएको शंका लागेपछि सोधपुछ गर्दा घटनाबारे जानकारी…

December 19, 2022