बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लहान नगरपालिका–११ का २१ वर्षीय ओरगेन थारु बिरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा माघ १२ गते उजुरी दिइन् । पीडित पक्षका अनुसार आरोपितले भदौ ६ गते देखि कात्तिक २२ गते सम्म विवाहको प्रलोभन देखाई बलात्कार गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको…

January 29, 2023  
यौनदुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ५२ वर्षीय अगनु राइनलाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १४ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपितले माघ १४ गते यौनदुर्व्यवहार गरेको हो । पीडितको स्वास्थ्य परीक्षण माघ १४ गते प्रादेसिक अस्पताल सिरहामा भएको थियो । जिल्ला प्रहरी कार्यालय…

January 29, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नगरपालिका–२२ का २२ वर्षीय संतोष कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १२ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले आरोपितलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा माघ १२ गते उजुरी दिएको उहाँले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेसिक अस्पताल सिरहामा माघ १२…

January 29, 2023  
आत्महत्यादुरुत्साहन घटनाका आरोपित गिरफ्तार

सुखिपुर नगरपालिका–६ की २५ वर्षीया मञ्जुकुमारी महराले आतमहत्या दुरुत्साहन गरेको आरोपमा सासु ४२ वर्षीया सोनितादेवी महरालाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले माघ १२ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपित र मृतकका देवर १८ वर्षीय ओपिन्दरकुमार महराले यातना तथा कुटपिट गरेको बताउनु भयो । असोज २९ गते मृतकको…

January 27, 2023  
बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

१८ वर्षीया महिलालाई माघ ९ गते राती घरमा सुतीरहेको अवस्थामा नवराजपुर गाउँपालिका–५ का २२ वर्षीय पंकज सदाले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा माघ ९ गते नै पंकज सदा बिरुद्ध उजुरी दिए । आरोपितलाई कानुन बमोजिम कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएको पीडितका…

January 24, 2023  
हत्या घटनाका आरोपित गिरफ्तार

धनगढीमाई नपा–६ की ७२ वर्षीया दर्पीदेवी कोइरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनकी बुहारी ५० वर्षीया चन्दा देवी महतोलाई इलाका प्रहरी कार्यालय लहानले पुस २० गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपितले पुस २० गते घरायसी  विवादका कारण भाटाले कुटपिट गर्दा मृत्यु भएकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा…

January 5, 2023  
बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नपा–६ घर भइ हाल लहान नपा–१४ बस्ने ३० वर्षीय मोहमद शयद बिरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा पुस १२ गते उजुरी दिए । पीडितलाई आरोपितले पुस ११ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले पुस १२ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको…

January 2, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा–२४ का २३ वर्षीय मनोज दासलाई इलाका प्रहरी कार्यालय लहानले पुस १५ गते गिरफतार गरेको छ । पीडितलाई आरोपितले पुस १४ गते बलात्कार गरेको भन्दै  पीडितकी आमाले  पुस १५ गते इलाका प्रहरी कार्यालय लहानमा  उजुरी दिएको बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा पुस १५ गते भएको…

January 2, 2023  
हत्या घटनाका आरोपितहरु बिरुद्ध उजुरी

मिर्चैया नपा–३ की ५० वर्षीया मन्तुतदेवी यादवको हत्या आरोपमा देवर ४५ वर्षीय रामदेव यादव, देउरानी ४२ वर्षीय मायादेवी यादव, सम्धी ५० वर्षी नागेन्द्र यादव र २२ वर्षीय राकेश यादव बिरुद्ध मृतकका पति रामनारायण यादवले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १४ गते उजुरी दिए । पुस १३ गते आरोपितको पाडोले आफ्नो…

December 30, 2022  
यौन दुरव्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नपा–५ का २३ वर्षीय सिद्धार्थ बिकलाई पुस १० गते गिरफ्तार गरेको छ । आरोपितले पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका बुबाले कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १० गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य…

December 28, 2022