बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बागमती नगरपालिका–४ का ३६ वर्षीय सार्कीराज उपाध्यायविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा वैशाख २० गते पीडित पक्षले उजुरी दिनुभएको छ । आरोपितले वैशाख १४ गते बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विष्णु गाउँपालिका–८ का ४० वर्षीय दिपेश कुमार पासवानविरुद्ध को मुद्दा सर्लाही जिल्ला अदालतले वैशाख २० गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा २०७९ साउन १६ गते दायर भएको मुद्दा न्यायाधिश कमल प्रसाद पोखरेलको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका–५ का २५ वर्षीय सुवोध कुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा वैशाख २१ गते पीडित पक्षले उजुरी दिनुभएको छ । पीडित बालिकालाई आरोपितले वैशाख ११ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको पीडित बालिकाका बुबा ४२ वर्षीय सुवास महतोले बताउनु…
बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय
२९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मलङ्गवा नगरपालिका–८ का ३६ वर्षीय रामानन्द मिश्रा झालाई जिल्ला अदालत सर्लाहीले वैशाख २१ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश श्री कविप्रसाद न्यौपानेको इजलासले आरोपितलाई तीन वर्ष कैद सजाय र २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी मुद्दाको…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
रामनगर गाउँपालिका–४ की २३ वर्षीया सुनैना कुमारी महतोलाई वैशाख १० गते पति २६ वर्षीय विजकिशोर महतो र सासु ४८ वर्षीया सगिया देवी महतो नुनीयाले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा इलाका प्रहरी कार्यालय बरहथवामा वैशाख २१ गते उजुरी दिनुभएको छ । पीडितले थप दाइजो बापत नगद दुई लाख रुपियाँ नल्याएको…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३४ वर्षीया महिलालाई रामनगर गाउँपालिका–३ खैरबा का ३६ वर्षीय रामप्रवेश अधिकारी यादवले वैशाख ४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा वैशाख १२ गते उजुरी दिनुभएको छ । पीडितलाई उनको घर पछाडी रहेको फूलबारीमा आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताइन् । घटना पश्चात आरोपित यादव फरार…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
चक्रघटा गाउँपालिका–७ की २२ वर्षीया रामदुलारी देवी यादवलाई चैत ३० गते पति २६ वर्षीय विजयकुमार यादव र ससुरा ५१ वर्षीय रामुगर यादवले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मलङ्गवामा वैशाख १२ गते उजुरी दिनुभएको छ । पीडितले थप दाइजो बापत नगद १ लाख ५० हजार रुपियाँ नल्याएको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना नगरपालिका–७ सक्रौलका २६ वर्षीय रामकिशोर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा वैशाख १० गते पीडित पक्षले उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले चैत २८ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडित बालिकाका बुबा ४६ वर्षीय रामकेवल यादवले बताउनु भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका–४ का २९ वर्षीय रविन्द्र महतोलाई वैशाख १० गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा चैत २६ गते उजुरी दिनुभएको थियो । पीडित पक्षको उजुरीको आधारमा…
कुटपिट गरी गर्भपतन गराएको कसुरमा कैद सजायको फैसला
लालबन्दी नगरपालिका–६ की २२ वर्षीया रञ्जना थापालाई सोही ठाउँकी ३९ वर्षीया सविना थापा, ३७ वर्षीया लक्ष्मी देवकोटा थापा, ३४ वर्षीया सपना थापा र ३७ वर्षीय धनबहादुर थापाले कुटपिट गरी गर्भपतन गराएको कसुरमा चैत २८ गते जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको छ । पीडितलाई आरोपितहरूले कुटपिट गर्दा गर्भपतन भएको ठहर…