बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-२ का ३४ वर्षीय भुख्लु राय यादवलाई ०८१ असार १६ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ । घरमा एक्ले भएको मौका छोपी ०८० चैत १४ गते आरोपित यादवले पीडित महिलालाई धाक धम्की दिई बलात्कार प्रयास गरेको भन्दै ०८१ वैशाख १३…

२०८१ असार १८, मंगलवार १८:३४ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-९ का ३६ वर्षीय सुकन बुढाथोकीलाई ०८१ असार १५ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ । घरमा एक्लै रहेकी पीडितको घरमा ०८० चैत ११ गते प्रवेश गरी कुटपिट गर्दै बलात्कार प्रयास गरेका भन्दै पीडित पक्षले आरोपित बुढाथोकीविरुद्ध ०८१ वैशाख १२…

२०८१ असार १८, मंगलवार १८:२८ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-९ का ३९ वर्षीय सकिरा कुमार महतोलाई ०८१ असार १५ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । घरमा एक्लै रहेकी पीडितलाई ०८० चैत ११ गते आरोपित महतोले कुटपिट गरी बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले ०८१ वैशाख ११ गते आरोपितविरुद्ध…

२०८१ असार १८, मंगलवार १८:१६ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-४ का २४ वर्षीय महेश कुमार चौधरीविरुद्ध पीडित पक्षले ०८१ असार १६ गते इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिनु भएको छ । आरोपितले जेठ २६ गते पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएको बताउनु…

२०८१ असार १८, मंगलवार १८:०३ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-८ का २६ वर्षीय दिनेश थापाविरुद्ध पीडित पक्षले ०८१ असार १६ गते इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिनु भएको छ । आरोपितले जेठ १८ गते पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएको बताउनु भयो ।…

२०८१ असार १८, मंगलवार १७:५५ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका-६ का २५ वर्षीय सविन भनिने सविन्द्र कार्कीविरुद्ध ०८१ असार १६ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ । आरोपितले जेठ २३ गते पीडित बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएको पीडितकी दिदिले बताउनु…

२०८१ असार १८, मंगलवार १७:४० गते  
बालयौन दुरुपयोग कसुरमा १० वर्ष कैद

१५ वर्षीया बालिकालाई बारा जिल्ला निजगढ नगरापलिका-१२ का ३० वर्षीय ‘तपस्वी’ रामबहादुर बम्जनले बालयौन दुरुपयोग गरेको कसुरमा जिल्ला अदालत सर्लाहीले ०८१ असार १७ गते १० वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको एकल इजलासले आरोपित बम्जनले बालयौन दुरुपयोग गरेको कसुर ठहर गर्दै १०…

२०८१ असार १८, मंगलवार १६:३८ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व ०८१ असार १४ गते सर्लाहीमा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सर्लाही जिल्ला प्रतिनिधि बुधन साहले सन् २०२४ को जनवरीदेखि जुन २७ सम्मका घटनाहरू सङ्कलन गरी मानव अधिकारको अवस्था बारे प्रतिवेदन प्रस्तुत…

२०८१ असार १८, मंगलवार ११:१७ गते  
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-६ का ३५ वर्षीय नुहसन मिकरानीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार ११ गते उजरी दिनु भएको छ । पीडित बालकलाई आरोपितले रोजगारीको प्रलोभन देखाई असार ४ गते भारतको विहार राज्य पटनामा लग्दै गर्दा इलाका प्रहरी कार्यालय सिमराबाट नेपाल भारत…

२०८१ असार १४, शुक्रबार ११:४० गते  
दाइजोको निहुमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कौडेना गाउँपालिका-५ मोतिपुरकी २३ वर्षीया पुजा महतो नुनीयालाई ०८१ असार ३ गते थप दाइजोको निहुँमा कुटपिट गरेका आरोपित पति २६ वर्षीय रामबाबु महतो नुनीयाविरुद्ध पीडितले असार १२ गते इलाका प्रहरी कार्यालय कौडेनामा उजुरी दिनु भएको छ । पीडित र आरोपितबीच ०७९ जेठ १६ गते विवाह भएको थियो । विवाहमा १ लाख…

२०८१ असार १४, शुक्रबार ११:३१ गते