दाइजाेकाे निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

पर्सा गाउँपालिका-३ की २४ वर्षीया महिला रामकुमारी यादवलाई ०८१ असार ७ गते पति २५ वर्षीय दिनेश यादवले थप दाइजोको निहुँमा कुटपिट गरेको भन्दै पीडितले असार २५ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । पीडित र आरोपितबीच ०८० असार १६ गते हिन्दु परम्परा अनुसार विवाह भएको थियो ।…

२०८१ असार २७, बिहीबार १०:०४ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-५ रामवन का ३४ वर्षीय जय प्रकाश यादवलाई ०८१ असार २२ गते इलाका प्रहरी कार्यालय गोडैताले गिरफ्तार गरेको छ । आरोपितले ०७९ चैत ११ गते पीडित महिलालाई आफ्नो घरमा बोलाई प्रलोभन दिई बलात्कार प्रयास गरेको भन्दै ०७९ चैत २८ गते पीडित पक्षले…

२०८१ असार २४, सोमबार १६:४६ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-४ का ३४ वर्षीय सुवास कुमार महतोलाई ०८१ असार २३ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । आरोपितले ०७८ फागुन १३ गते पीडित महिलालाई प्रलोभन दिई बलात्कार प्रयास गरेको भन्दै ०७८ चैत २७ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा…

२०८१ असार २४, सोमबार १३:४० गते  
बेचविखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित बलरा नगरपालिका-३ जब्दीका ३६ वर्षीय बिसिन्द्र कुमार कुशवाहाविरुद्ध पीडित पक्षले ०८१ असार २१ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजरी दिनु भएको छ । पीडित बालकलाई रोजगारीको प्रलोभन र नगद पाँच हजार रुपियाँ समेत दिइ ०८१ असार ११ गते बालकलाई भारतको उडिसा लग्दै गर्दा गस्तीमा…

२०८१ असार २२, शनिबार २०:१९ गते  
दुर्व्यवहार, कुटपिट तथा धम्की घटनाका आरोपितविरुद्ध उजुरी

कविलासी नगरपालिका-१० सलेमपुर की ३३ वर्षीया महिला नुजहान खातुनले सोही ठाउँका ३५ वर्षीय देवेन्द्र राय यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार २० गते उजुरी दिनु भएको छ । आरोपितले असार ६ गते दुर्व्यवहार गर्नुको साथै असार ७ गते कुटपिट गरी ज्यान मार्ने धम्की समेत दिएको पीडितको महिलाले बताउनु भयाे…

२०८१ असार २२, शनिबार १९:५३ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बसबरीया गाउँपालिका-३ का ३६ वर्षीय सुर्यकान्त मिश्राविरुद्ध पीडित पक्षले ०८१ असार २१ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आराेपित गाउँमै सानाे किरान पसल सञ्चालन गरेर बस्दै आइरहेकाेमा असार ६ गते सामान खरिद गर्न पसल गएकी पीडितलाई आरोपितले पसल भित्र…

२०८१ असार २२, शनिबार १९:४६ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बसबरीया गाउँपालिका-३ का ३६ वर्षीय दिपेन्द्र कुमार माझीविरुद्ध पीडित पक्षले ०८१ असार २० गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आरोपितले पीडित महिलालाई असार ३ गते धाक धम्की दिई बलात्कार प्रयास गरेको पीडित महिलाले बताउनु भयो । घटनापश्चात आरोपित माझी…

२०८१ असार २२, शनिबार १९:३६ गते  
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको कसुरमा कौडेना गाउँपालिका-३ का ३१ वर्षीय प्रवेश पासवान र ३० वर्षीय बिजय कुमार चौधरीलाई जिल्ला अदालत सर्लाहीले ०८१ असार २० गते सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले आरोपित दुवै जनालाई सात वर्ष कैद सजाय…

२०८१ असार २१, शुक्रबार १९:४९ गते  
बलात्कार घटनाको कसुरमा नाै वर्ष कैद सजाय

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिपुर्वा नगरपालिका-६ का २९ वर्षीय गणेशप्रसाद यादवलाई जिल्ला अदालत सर्लाहीले ०८१ असार २० गते नाै वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले आरोपितलाई नाै वर्ष कैद सजाय र ४५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको…

२०८१ असार २१, शुक्रबार १९:४३ गते  
बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित गोडैता नगरपालिका-१ का ३६ वर्षीय सुरेन्द्र कुमार महतोविरुद्ध ०८१ असार १६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजरी दिनु भएको छ । रोजगारीको प्रलोभन देखाउनुका साथै बालकलाई नगद १० हजार रुपियाँ दिई ०८१ असार ९ गते भारतको विहार राज्य मुझफरपुर लग्दै गर्दा…

२०८१ असार २०, बिहीबार ०५:२८ गते