अपहरण, शरीर बन्धक तथा बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१८ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाइ बलात्कार गरेको कसुरमा मलंगवा नगरपालिका–७ का ३४ वर्षीय अभिनाश कुमार यादव भन्ने अखलेश्वर यादव र चक्रघट्टा गाउँपालिका–६ का २९ वर्षीय प्रमोद कुमार राय भन्ने प्रमोद रायविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० मङ्सिर ७ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । आरोपितहरु विरुद्ध…

November 25, 2023  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० मङ्सिर ७ गते कौडेना गाउँपालिका–७ सक्रौलका ३६ वर्षीय सुरेश कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आरोपितले पीडितलाई मङ्सिर २ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको पीडितको आरोप रहेको छ । घटना पश्चात उजुरी दिएको थाहा…

November 25, 2023  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बलरा नगरपालिका–३ का २६ वर्षीय रामपुकार सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० मङ्सिर ६ गते पीडित पक्षले उजुरी दिनु भयो । पीडितलाई आरोपितले मङ्सिर १ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितका बुबाले बताउनु भयो । घटनापछि आरोपित फरार रहेकोले खोजी…

November 25, 2023  
मानव बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

मानव बेचबिखन प्रयास घटनाका आरोपित मलंगवा नगरपालिका–६ खुटौनाका ३४ वर्षीय नुहसन अन्सारीविरुद्ध ०८०  मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ । आरोपितले एक जना ११ वर्षीय बालकलाई रोजगारीको प्रलोभन देखाई मङ्सिर ५ गते भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय भाड़सरको टोलीले बेचविखन प्रयास…

November 25, 2023  
मानव बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

मानव बेचबिखन प्रयास घटनाका आरोपित गोडैता नगरपालिका–१ बहादुरपुर का ३६ वर्षीय दिलिप कुमार महतोविरुद्ध ०८० कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ । आरोपितले एक जना १२ वर्षीय बालकलाई रोजगारीको प्रलोभन देखाई कात्तिक १४ गते भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय गोडैताको…

November 7, 2023  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास तथा ज्यान मार्ने धम्की दिएको आरोपमा ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३४ वर्षीय अबधेस राय यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० कात्तिक १९ गते उजुरी दिनु भएको छ। रोजगारीको शिलशिलामा विगत एक वर्षदेखि पति कतारमा रहेको र घरमा आफू एक्लै भएकोले आरोपितले असोज २८ गतेदेखि बारम्बार…

November 7, 2023  
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

चक्रघटा गाउँपालिका–८ औरहीकी २७ वर्षीया मोमिता देवी साहलाई २९ वर्षीय पति संजय कुमार साह र ५३ वर्षीया सासू मनतोरीया देवी साहले कुटपिट गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० कात्तिक १९ गते उजुरी दिनु भएकाे छ । दाइजोमा पीडितका बुबाले मोटरसाईकल नदिएको भन्दै आरोपितले कात्तिक ७ गते  पीडितलाई…

November 6, 2023  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० कात्तिक १२ गते कौडेना गाउँपालिका–५ मोतिपुरका ३७ वर्षीय दिनेश महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आरोपितले पीडितलाई ०८० कात्तिक ३ गते बलात्कार प्रयास गरेको पीडित पक्षले बताउनु भयो । घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै…

October 31, 2023  
जातीय विभेदका घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका–१० सिसौटियाका ३६ वर्षीय रामेश्वर राम चमारलाई जातीय विभेद गरेको आरोपमा गोडैता नगरपालिका–११ सिसौटियाका ४१ वर्षीय प्रमेश्वर यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मलंगवामा ०८० कात्तिक १२ गते उजुरी दिनु भएको छ । आरोपितले जातीय विभेद तथा छुवाछुत र कुटपिट समेत गरेको पीडितको आरोप रहेको छ । आफ्नै घर अगाडिको…

October 30, 2023  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० कात्तिक १० गते कौडेना गाउँपालिका–६ ईनरवाका ३७ वर्षीय रुपेश यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आरोपितले पीडितलाई कात्तिक २ गते पीडितकै घरमा कुटपिट गर्नुका साथै बलात्कार प्रयास समेत गरेको पीडितकाे आरोप रहेकाे छ । घटना पश्चात उजुरी दिएको…

October 30, 2023