यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा प्रहरीले गोडैता नपा–९ सिसौटीयाका २१ वर्षीय वीरेन्द्र यादवलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । विद्यालयमा पढ्न गएकी बालिकालाई आरोपितले कात्तिक २१ गते यौन दुर्व्यवहार गरेको आरोप छ । पीडितले दाजुलाई फोन गरी बोलाएपछि आरोपित यादवलाई सोही दिन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोडैतामा…

२०७६ कार्तिक २२, शुक्रबार २०:४४ गते  
यौन दुर्व्यवहार घटनाको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित ब्रह्मपुरी गाउँपालिका–६ पिपराका २३ वर्षीय जितेन्द्र साहविरूद्ध प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ । पीडित बालिकालाई असोज ११ गते साँझ पीडितकै घरमा आरोपित साहले यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाकी आमाले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि कारबाही…

२०७६ आश्विन २४, शुक्रबार १९:२९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मलङ्गवा नपा–१० का २६ वर्षीय विरेन्द्र राय यादवविरूद्ध पीडितका बुबाले असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले असोज २० गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २१ गते जिल्ला अस्पताल…

२०७६ आश्विन २२, बुधबार २०:५३ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई असोज १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोडैता नपा–१० सिसौटिया टोल बस्ने १९ वर्षीया धिरज चौधरीलाई सोह दिन गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपित चौधरीलाई घटनास्थलबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोडैतामा खबर गरी बुझाएको पीडित बालिकाका बाबुले बताए । आरोपित चौधरीलाई गिरफ्तार गरिएको र…

२०७६ आश्विन १८, शनिबार ०५:४७ गते  
प्रहरीबाट दुर्व्यवहार भएको पीडितको आरोप, अधिकारकर्मीद्वारा घटनाको अनुगमन

बागमती नपा–२ स्थित धरहराका ४० वर्षीय हरिकृष्ण पौडेललाई असोज १४ गते इलाका प्रहरी कार्यालय हरिवन कार्यालयमा दुर्व्यवहार गरेको घटनाको मानव अधिकारर्मीहरूको एक टोलीले असोज १५ गते अनुगमन गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, एडभोकेसी फोरम प्रदेश २ कार्यालय, नेपाल मानव अधिकार सङ्गठन र थर्ड एलाइन्सका…

२०७६ आश्विन १७, शुक्रबार २०:२८ गते  
अपरिचित व्यक्तिको गोली प्रहारबाट एक जना घाइते

कौडेना गाउँपालिका–४ मोतिपुर बस्ने ४१ वर्षीय विनोद साह असोज ३ गते साँझ सोही ठाउँस्थित मोतिपुर नहरको पुल नजिकै अपरिचत व्यक्तिको गोली प्रहारबाट घाइते भएका छन् । घरतर्फ आउँदै गर्दा साहलाई अपरिचित व्यक्तिले गोली प्रहार गरेको पीडितका ६१ वर्षीय बुबा रामनारायण साहले जानकारी दिए । दाहिने गोडामा गोली लागेका साहलाई तत्काल…

२०७६ आश्विन ४, शनिबार २०:२१ गते  
अपरिचित व्यक्तिको गोली प्रहारबाट एक जना घाइते

इश्वरपुर नपा–११ करमुहान बस्ने ३६ वर्षीय राजेश साहलाई सोही नपा–१० खैरा बजार नजिकै अपरिचत व्यक्तिको गोली प्रहारबाट घाइते भएका छन् ।   भदौ २७ गते राति घरतर्फ आउँदै गर्दा अपरिचित व्यक्तिले गोली प्रहार गर्दा छोरा घाइते भएको पीडितको बुबा दर्शन साहले बताए ।   साहको नाइटोको छेउमा गोली लागेर घाइते…

२०७६ भाद्र ३०, सोमबार १०:२१ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मलङ्गवा नपा–३ का २८ वर्षीय राजकिशोर राय यादवविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २५ गते उजुरी दिएको छ । पीडित बालिका मलङ्गवा नपा–३ विश्वकर्मा चोकमा मुश्लिम समुदायको पर्व दाहामेला हेर्न गएको बेला आरोपित यादवले भदौ २४ गते साँझ यौन दुर्व्यवहार गरेको पीडित…

२०७६ भाद्र २५, बुधबार २०:१५ गते  
गोली प्रहारबाट एक व्यापारी घाइते

बलरा नपा-६ मिर्जापुरका ३४ वर्षीय राकेशकुमार सिंहलाई भदौ ४ गते गोली हानी घाइते बनाएको आरोपमा सोही ठाउँका २८ वर्षीय रामेश यादवलाई भदौ ८ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ । सिंहले मिर्जापुरमा व्यपार/व्यवसाय गरिरहेको अवस्थामा अनटेस्ट मोटरसाइकलमा सवार तीन जनाको समूहले गोली प्रहार गरेको आरोप छ ।…

२०७६ भाद्र १०, मंगलवार १०:४७ गते  
चिकित्सकको लापरवाहीका कारण बिरामी मार्कामा

मलङ्गवा नपा–८ स्थित सर्लाही जिल्ला अस्पतालको लापरवाहीका कारणले गर्दा सेवाग्राही बिरामीहरू मार्कामा पर्ने परेका छन् । अस्पतालमा स्वास्थ्यकर्मीले बिरामीहरूको कुनै हेरचाह नगरेको तथा सलाइन पानी सकिन लागेको भएतापनि ध्यान नदिएको र बिरामीको अवस्था गम्भीर हुने गरेको कविलासी नगरपालिकाका बिरामी महेन्द्र रायका कुरूवा ३२ वर्षीय छोरा दिनेश राय यादवले बताए ।…

२०७६ भाद्र १, आईतवार ०५:३८ गते