बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका–८ का २२ वर्षीय सोमबहादुर गोलेलाई माघ २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय लालबन्दीमा माघ २० गते उजुरी दिएका थिए । जबरजस्ती करणी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात…
‘बोक्सी’को आरोपमा कुटपिट गरेका आरोपित गिरफ्तार
धनकौल गाउँपालिका–३ हरकठवाका ६५ वर्षीय एकल महिला वकिला खातुनलाई ०७८ माघ ६ गते बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र कोच्याउने धम्की दिएको आरोपमा प्रहरीले धनकौल गाउँपालिका–३ हरकठवा पुरानो बजारका ४० वर्षीय मगनी साह र ३० वर्षीय होरिन्दल साहलाई माघ १७ गते गिरफ्तार गरेको छ । पीडितले ‘बोक्सी’को आरोप लगाउँदै कुटपिट गरेको…
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कविलासी नगरपालिका–७ का ३३ वर्षीय दिलिपकुमार कर्णलाई जिल्ला अदालतले माघ १२ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै आठ वर्ष कैद र १ लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति दिन फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चन्द्रनगर गाउँपालिका–७ का ३२ वर्षीय हरमेश कापरलाई जिल्ला अदालतलले पुस २७ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै सात वर्ष कैद, २ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिन फैसला गरेको…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
२८ वर्षीया महिलालाई विष्णु गाउँपालिका–५ सिमराका ३४ वर्षीय सुजितकुमार महतोले पुस २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पुस २५ गते उजुरी दिएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २५ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ । उजुरी पछि आरोपितको खोजी भइरहेको जिल्ला…
प्रहरी र प्रर्दशनकारीबिच झडप हुँदा ११ जना घाइते
इश्वरपुर नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा रहेको प्रहरी भ्यानले पुस १० गते राति ठक्कर दिँदा इश्वरपुर नगरपालिका–५ का ३० वर्षीय व्यापारी रामकुमार महतोको मृत्य भएको भन्दै स्थानीयले गरेको विरोध प्रर्दशनका क्रममा प्रहरी र स्थानीयबिच झडप हुँदा ११ जना घाइते भएका छन् । प्रहरीको ना १ झ ८६९ नम्बरको…
प्रहरीसँगको झडपमा दुई जना विद्यार्थी घाइते
लालबन्दी नगरपालिका–९ स्थित राजमार्ग रोडमा ट्रककको ठक्करबाट विद्यार्थीको मृत्यु भए पश्चात स्थानीय र विद्यार्थीद्वारा रिङ्गरोडमा गरिएको प्रदर्शनका क्रममा झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । पुस ५ गते पूर्व–पश्चिम राजमार्ग स्थित लालबन्दी नगरपालिका–९, बस्तिपुरमा ना.३ ख ७९९० नम्बरको ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका–१ रतनपुरको जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९…
मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ४ गते मलङ्गवामा सम्पन्न गरिएको छ । जनवरीदेखि डिसेम्वर १९ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक सर्लाही प्रतिनिधि बुधन साहले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २० गते गते उजुरी दिएको छ । उजुरी आएपछि बलात्कार घटनाको अनुसन्धान थालिएको र आरोपित दुई जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईले जानकारी दिनु भयो । इन्सेक प्रतिनिधिलाई पीडितले…
कांग्रेसको वडा अधिवेशनमा झडप हुँदा दुई जना घाइते
बलरा नगरपालिका–९ स्थित अचलगढमा मङ्सिर १२ गते नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा भएको झडपमा दुई जना घाइते भएका छन् । प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंहका पिएसओ बलरा नगरपालिका–४ निवासी ३२ वर्षीय रामचन्द्र खडका र बलरा नगरपालिका–९ निवासी कांग्रेस कार्यकर्ता ३७ वर्षीय रामचन्द्र महतो…