सांसद कुटपिट घटनाका आरोपित गिरफ्तार
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद ४८ वर्षीय प्रमोद साह इश्वरपुर नगरपालिका–६ स्थित इश्वरपुर बजारमा चैत १२ गते कुटपिटबाट घाइते भएको पीडित पक्षले आरोप लगाएको छ । सांसद साहमाथि फलामको रडले टाउकोमा गहिरो चोट लागेको छ भने उहाँका अङ्गरक्षक ३५ वर्षीय…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई फागुन १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले चक्रघट्टा गाउँपालिका–६का २२ वर्षीय रामप्रवेश यादवलाई फागुन २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन २६ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…
दाइजो कम ल्याएको आरोपमा कुटपिट, आरोपितविरूद्ध उजुरी
भारतको सितामढी जिल्ला पुनौरा ग्रामा–६ माइती भएकी २१ वर्षीया सविताकुमारी महतोलाई दाइजो बापतमा एउटा मोटरसाइकल र १ लाख रुपियाँ नगद नदिएको भन्दै फागुन ११ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले कौडेना गाउँपालिका–५ मोतिपुरका २३ वर्षीय पति राजेन्द्र महतोविरूद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन १८ गते उजुरी दिएको छ । कुटपिटका…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
२८ वर्षीया महिलालाई ईश्वरपुर नगरपालिका–८ गौरिशङ्कर टोलका ३६ वर्षीय रामबहादुर खडकाले बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय केशरगञ्जमा फागुन ३ गते उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले फागुन १ गते बलात्कार प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ३ गते सर्लाही…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका २९ वर्षीय गरिब साह तेलीलाई जिल्ला अदालतले फागुन ३ गते १० वर्ष कैद सजायको फैसला गरेको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै १० वर्ष कैद र १ लाख २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कविलासी नगरपालिका–८ का २१ वर्षीय पपु बैठालाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १९ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय हरिवनमा माघ २१ गते उजुरी दिएका थिए । जबरजस्ती करणी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका–८ का २२ वर्षीय सोमबहादुर गोलेलाई माघ २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय लालबन्दीमा माघ २० गते उजुरी दिएका थिए । जबरजस्ती करणी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात…
‘बोक्सी’को आरोपमा कुटपिट गरेका आरोपित गिरफ्तार
धनकौल गाउँपालिका–३ हरकठवाका ६५ वर्षीय एकल महिला वकिला खातुनलाई ०७८ माघ ६ गते बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र कोच्याउने धम्की दिएको आरोपमा प्रहरीले धनकौल गाउँपालिका–३ हरकठवा पुरानो बजारका ४० वर्षीय मगनी साह र ३० वर्षीय होरिन्दल साहलाई माघ १७ गते गिरफ्तार गरेको छ । पीडितले ‘बोक्सी’को आरोप लगाउँदै कुटपिट गरेको…
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कविलासी नगरपालिका–७ का ३३ वर्षीय दिलिपकुमार कर्णलाई जिल्ला अदालतले माघ १२ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै आठ वर्ष कैद र १ लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति दिन फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चन्द्रनगर गाउँपालिका–७ का ३२ वर्षीय हरमेश कापरलाई जिल्ला अदालतलले पुस २७ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै सात वर्ष कैद, २ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिन फैसला गरेको…