दाइजो नल्याएको भन्दै कुटपिट, घटनाका आरोपित विरुद्ध उजुरी

मलङ्गवा नपा–७ माइती घर भएकी २१ वर्षीया फुलकुमारी महतोलाई दाइजो बापत एउटा इन्डियन मोटरसाइकल र नगद १ लाख रुपियाँ नल्याएको भन्दै जेठ ७ गते कौडेना गाउँपालिका–७ सक्रौलका २४ वर्षीय पति विजय महतोविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ १२ गते उजुरी दिनु भएको छ । पतिको कुटपिटबाट फुलकुमारीको बायाँ कान…

२०७९ जेष्ठ १३, शुक्रबार २०:३८ गते  
बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कौडेना गाउँपालिका–५ का ३१ वर्षीय रेहान खान भनिने रहमान खाँलाई जिल्ला अदालतले जेठ ५ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै नौ वर्ष कैद र १ लाख ५० हजार रुपियाँ पीडितलाई…

२०७९ जेष्ठ ६, शुक्रबार १३:४१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोडैतानगरपालिका–८ सिसौटियाका २१ वर्षीय रामानन्द राय यादवलाई वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई बलात्कार गरेर आरोपित भागेको भन्दै पीडितले चैत १७ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडितका बुबाले बताए । अरेपितलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी…

२०७९ बैशाख ८, बिहीबार १८:४१ गते  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय र १५ वर्षीय बालकलाई जिल्ला अदालतले चैत २३ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश ध्रवकुमार पियाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै ६ वर्ष कैद र ७५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ…

२०७८ चैत्र २६, शनिबार ०४:५८ गते  
बलात्कार गरेको मुद्दामा मुद्दा मुल्तबीमा राख्ने फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नगरपालिका–६ खुटौनाका २८ वर्षीय कलाम अन्सारीलाई जिल्ला अदालतले चैत २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । अदालतमा ०७८ मङ्सिर २१ गते दायर भएको सो मुद्दा न्यायाधीश ध्रुवकुमार पियाको इजलासबाट मुल्तबीमा राख्ने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।…

२०७८ चैत्र २५, शुक्रबार २१:०९ गते  
अपहरणपछि हत्या घटनाका आरोपित गिरफ्तार

मलङ्गवा नपा–१२ स्थित गम्हरियाका आठ वर्षीय आकाशकुमार ठाकुर भनिने मिठुकुमार ठाकुरलाई चैत २० अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले मलङ्गवा नपा–१२ का ४२ वर्षीय नेबालाल ठाकुर, सोही ठाउँका ३५ वर्षीय राकेश ठाकुरलाई चैत २४ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २२ गते लिखित उजुरी दिएको…

२०७८ चैत्र २५, शुक्रबार ११:०३ गते  
नचिनेका व्यक्तिको समूहद्वारा गोली प्रहार, एक जनाको मृत्यु

मलङ्गवा नगरपालिका–९ स्थित रिङरोडमा चैत २३ गते साँझ ७ बजे भारतीय नागरिक सोनबरसा खण्ड विशनपुर निवासी ३६ वर्षीय ईन्दल महतोलाई नचिनेका व्यक्तिले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । एक्लै मोटरसाइकलमा हिँडिरहेको महतोलाई मलङ्गवा नपा–९ रिङरोड नजिकै एउटै मोटरसाइकलमा आएका तीन जनाको समूहले गोली प्रहार गरेको प्रत्यदर्शीले बताए…

२०७८ चैत्र २४, बिहीबार १३:५७ गते  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कौडेना गाउँपालिका–५ का ३० वर्षीय रेहान खान भन्ने रइहान रेजा खाँलाई जिल्ला अदालतले चैत २० गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश विदुर कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै आठ वर्ष कैद र २ लाख रुपियाँ रकम पीडितलाई क्षतिपुर्ति दिने फैसला…

२०७८ चैत्र २२, मंगलवार ०९:५१ गते  
बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका–५ घरकौलीका ३६ वर्षीय रामजी साह तेलीलाई जिल्ला अदालतले चैत २० गते जन्मकैदको फैसला गरेको छ । न्यायाधीश विदुर कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै जन्मकैद र २ लाख ५० हजार रुपियाँ रकम पीडितलाई क्षतिपुर्ति दिने गरी फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ…

२०७८ चैत्र २२, मंगलवार ०९:३२ गते  
दाइजो नल्याएको भन्दै कुटपिट, घटनाका आरोपित पतिविरूद्ध उजुरी

कविलासी नगरपालिका–८ माइती भएकी २२ वर्षीया काजलकुमारी महतोलाई दाइजो बापत एक थान इन्डियन मोटरसाइकल र नगद ५० हजार रुपियाँ नदिएको भन्दै चैत १० गते कुटपिट गरेको आरोपमा पीडितले मलङ्गवा नगरपालिका–७ ठुलो मुसैलीका २३ वर्षीय पति रामनरेश महतोविरूद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा चैत १५ गते उजुरी दिनु भएको छ । पतिको…

२०७८ चैत्र १७, बिहीबार १९:२२ गते