दाइजो कम ल्याएको आरोपमा कुटपिट, आरोपितविरूद्ध उजुरी

भारतको सितामढी जिल्ला पुनौरा ग्रामा–६ माइती भएकी २१ वर्षीया सविताकुमारी महतोलाई दाइजो बापतमा एउटा मोटरसाइकल र १ लाख रुपियाँ नगद नदिएको भन्दै फागुन ११ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले कौडेना गाउँपालिका–५ मोतिपुरका २३ वर्षीय पति राजेन्द्र महतोविरूद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन १८ गते उजुरी दिएको छ । कुटपिटका…

२०७८ फाल्गुन २०, शुक्रबार १२:५१ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई ईश्वरपुर नगरपालिका–८ गौरिशङ्कर टोलका ३६ वर्षीय रामबहादुर खडकाले बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय केशरगञ्जमा फागुन ३ गते उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले फागुन १ गते बलात्कार प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ३ गते सर्लाही…

२०७८ फाल्गुन ५, बिहीबार २०:२६ गते  
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका २९ वर्षीय गरिब साह तेलीलाई जिल्ला अदालतले फागुन ३ गते १० वर्ष कैद सजायको फैसला गरेको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै १० वर्ष कैद र १ लाख २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिन…

२०७८ फाल्गुन ५, बिहीबार ०७:१२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कविलासी नगरपालिका–८ का २१ वर्षीय पपु बैठालाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १९ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय हरिवनमा माघ २१ गते उजुरी दिएका थिए । जबरजस्ती करणी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात…

२०७८ माघ २८, शुक्रबार ०८:०२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका–८ का २२ वर्षीय सोमबहादुर गोलेलाई माघ २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय लालबन्दीमा माघ २० गते उजुरी दिएका थिए । जबरजस्ती करणी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात…

२०७८ माघ २५, मंगलवार ०७:२९ गते  
‘बोक्सी’को आरोपमा कुटपिट गरेका आरोपित गिरफ्तार

धनकौल गाउँपालिका–३ हरकठवाका ६५ वर्षीय एकल महिला वकिला खातुनलाई ०७८ माघ ६ गते बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र कोच्याउने धम्की दिएको आरोपमा प्रहरीले धनकौल गाउँपालिका–३ हरकठवा पुरानो बजारका ४० वर्षीय मगनी साह र ३० वर्षीय होरिन्दल साहलाई माघ १७ गते गिरफ्तार गरेको छ । पीडितले ‘बोक्सी’को आरोप लगाउँदै कुटपिट गरेको…

२०७८ माघ १९, बुधबार २३:०८ गते  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कविलासी नगरपालिका–७ का ३३ वर्षीय दिलिपकुमार कर्णलाई जिल्ला अदालतले माघ १२ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै आठ वर्ष कैद र १ लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति दिन फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ…

२०७८ माघ १३, बिहीबार १९:२९ गते  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चन्द्रनगर गाउँपालिका–७ का ३२ वर्षीय हरमेश कापरलाई जिल्ला अदालतलले पुस २७ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै सात वर्ष कैद, २ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिन फैसला गरेको…

२०७८ पुष २८, बुधबार १९:२६ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई विष्णु गाउँपालिका–५ सिमराका ३४ वर्षीय सुजितकुमार महतोले पुस २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पुस २५ गते उजुरी दिएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २५ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ । उजुरी पछि आरोपितको खोजी भइरहेको जिल्ला…

२०७८ पुष २७, मंगलवार १७:५४ गते  
प्रहरी र प्रर्दशनकारीबिच झडप हुँदा ११ जना घाइते

इश्वरपुर नगरपालिका–९ स्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा रहेको प्रहरी भ्यानले पुस १० गते राति ठक्कर दिँदा इश्वरपुर नगरपालिका–५ का ३० वर्षीय व्यापारी रामकुमार महतोको मृत्य भएको भन्दै स्थानीयले गरेको विरोध प्रर्दशनका क्रममा प्रहरी र स्थानीयबिच झडप हुँदा ११ जना घाइते भएका छन् । प्रहरीको ना १ झ ८६९ नम्बरको…

२०७८ पुष १६, शुक्रबार २३:२९ गते