बलात्कार घटनाको कसुरमा चार वर्ष कैद

३१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा बलरा नगरपालिका–४ का ३२ वर्षीय नविनकुमार यादव, ३४ वर्षीय पप्पु भनिने हरिशंकर राय, २९ वर्षीय महेश सहनी र ३१ वर्षीय प्रमोद राय भनिने अमरेशकुमार यादवलगायत चार जनालाई जिल्ला अदालत सर्लाहीले ०८१ वैशाख १३ गते चार वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला…

April 26, 2024  
जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

कौडेना गाउँपालिका-७ सक्रौलका ३७ वर्षीय रामविश्वास महरा चमारमाथि जातीय विभेद गरेको आरोपमा सोही वडाका ४८ वर्षीय सुर्यकान्त यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मलंगवामा ०८१ वैशाख १० गते उजुरी दिनु भएको छ । आरोपितले ०८० चैत २९ गते पीडितमाथि जातीय विभेद तथा छुवाछुत र कुटपिट समेत गरेको भन्दै जिल्ला प्रहरी…

April 25, 2024  
बेचविखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

नौ वर्षीया बालकलाई बेचबिखन प्रयास गरेका आरोपित बरहथवा नगरपालिका–४ का ३८ वर्षीय विनोदकुमार चौधरी र ४१ वर्षीय सुरजकुमार चौधरी विरुद्ध ०८१ वैशाख ९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजरी दिनु भएको छ । बालकलाई नगद रुपियाँको प्रलोभन देखाई वैशाख ६ गते भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी…

April 22, 2024  
‘कथित बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

गोडैता नगरपालिका–१० सिसौटिया की ४१ वर्षीया राजो देवी खत्बेलाई सोही ठाउँका ३७ वर्षीय रामविनय कुमार यादवले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ वैशाख ९ गते उजुरी दिनु भएको छ । आरोपितले ०८० चैत २६ गते पीडितलाई बोक्सी भन्दै गालिगलौज गर्नुका साथै कुटपिट…

April 22, 2024  
बेचबिखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका–६ का ३६ वर्षीय प्रभाकर कुमार यादव विरुद्ध ०८१ वैशाख ९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ । सिलाई कटाइ सम्बन्धी रोजगारीको प्रलोभन देखाई वैशाख ४ गते आरोपितले बालिकालाई भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय…

April 22, 2024  
‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

बरहथवा नगरपालिका–८ की ४४ वर्षीया सरिका दिवानीलाई सोही ठाउँका ३७ वर्षीय अक्लु भनिने अनिकेश यादवले ‘कथित बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा ०८१ वैशाख ९ गते उजुरी दिनु भएको छ । पीडितलाई आरोपितले वैशाख २ गते “कथित बोक्सी” आरोपमा गालिगलौज गर्नुका साथै कुटपिट समेत…

April 22, 2024  
विवाहअघि थप दाइजो माग, एक जना गिरफ्तार

चक्रघटा गाउँपालिका–८ औरही की २० वर्षीया काजलकुमारी साहले आफूसँग विवाह निश्चित भएका मलंगवा नगरपालिका-२ का २० वर्षीय सुवोधकुमार साह विरूद्ध थप दाइजो माग गरेको आरोपमा प्रहरीमा उजुरी दिनु भएको छ । पीडितले सुवोधका ४६ वर्षीय बाबु विलास साह र ४२ वर्षीया आमा चन्द्रकलादेवी साहविरूद्ध थप दाइजो माग गरेको आरोपमा ०८१…

April 22, 2024  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका–८ का ३५ वर्षीय नविन चौधरीलाई ०८१ वैशाख ४ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । पीडितलाई ०८० चैत ९ गते आरोपितले आफ्नै घरमा बोलाई बलात्कार प्रयास गरेको भन्दै चैत १५ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु…

April 18, 2024  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–४ का २६ वर्षीय अरविन्द दासलाई ०८१ वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ । पीडितको घरमा कोही भएको अवस्थामा आरोपितले ०८० फागुन २९ गते पीडितलाई धाक धम्की दिई बलात्कार गरेको भन्दै चैत २२ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय…

April 18, 2024  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कौडेना गाउँपालिका–५ का ३६ वर्षीय राम ईश्वर प्रसाद साहलाई ०८१ वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ । पीडितका पति १८ महिनादेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा बस्दै आइरहेको र पीडित ०८० फागुन ९ गते घरमा एक्लै भएको मौका छोपी आरोपितले…

April 18, 2024