बलात्कार घटनाको मुद्दा मुल्तबीमा
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चक्रघट्टा गाउँपालिका–७ का ३१ वर्षीय सुजित सहनी विरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असोज १४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा ०८० असार २५ गते दायर भएको मुद्दा न्यायधिश कमलप्रसाद पोखरेलको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु…
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० असोज १४ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३८ वर्षीय अवधेस यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आरोपितले पीडितलाई ०८० भदौ २४ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको पीडित महिलाकी भाइ जितेन्द्र यादवले बताउनु भयो । घटना…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–५ मोतिपुरका २४ वर्षीय दिलिप कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० असोज १२ गते पीडित पक्षले उजुरी दिनु भएको छ । पीडित बालिकालाई आरोपितले असोज २ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडित बालिकाका बुबाले बताउनु भयो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया दुई जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा धनुषा जिल्लाको सहिद नगरपालिका–४ मौरिया टोलका २३ वर्षीय अनिकित कुमार यादव र पर्सा जिल्ला पर्टेवा सुगौली गाउँपालिका–४ का २२ वर्षीय सुचित चौधरीलाई गिरफ्तार गरेको छ । आरोपितहरूले पीडितहरूलाई ०८० भदौ ३१ गते सामूहिक बलात्कार गरेको भन्दै असोज ९ गते पीडित पक्षले…
बलात्कार घटनाको कसुरमा पाँच वर्ष कैद
५७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा ईश्वरपुर नगरपालिका–५ का ४८ वर्षीय सुर्य बहादुर स्याङवोलाई जिल्ला अदालत सर्लाहीले ०८० असोज १० गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश श्री विनोद कुमार गौतमको इजलासले आरोपितलाई कसुर ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई…
हत्या घटनाका आरोपीत पति सहित तीनजना गिरफ्तार
रामनगर गाउँपालिका–१ खैर्वाकी २३ वर्षीया मनिषा देवी साहको हत्या गरेको आरोपमा २६ वर्षीय पति सुनिल साह सहित तीन जनालाई ०८० असोज १० गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । घटना शंकास्पद देखिएको हुनाले घाटनास्थलबाट प्रहरीले मृतककी पति सुनिल साह, ४९ वर्षीय ससुरा रामेश्वर साह र १९ वर्षीय देवर रामबाबु…
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असोज ४ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३३ वर्षीय अबधेर यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो । पीडित महिलाका अनुसार भदौ २६ गते आफू घरमा एक्लै भएको मौका छोपी आरोपितले कुटपिट गर्नुका साथै बलात्कार प्रयास गरेको हो । घटना…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोडैता नगरपालिका–७ का २९ वर्षीय जितनारायण पासवान र सोही ठाउँका ३१ वर्षीय अवध पासवान विरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असोज ४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ माघ २६ गते दायर भएको मुद्दामा जिल्ला न्यायाधिश श्री कमल प्रसाद पोखरेलको…
जिल्ला प्रशासन कार्यालयबाट मलंगवा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश
मलंगवा नगरपालिकामा असोज ४ गते मुर्ती सेलाउने क्रममा भएको विवादका कारण उत्पन्न द्वन्द्धलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले साेही दिन राती १०ः०० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मको लागी कर्फ्यू आदेश जारी गरेको छ । विवादका कारण मलंगवा क्षेत्र अशान्त भएको छ । असोज ४ गते राती मुर्ती सेलाउने क्रममा भएको विवाद…
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले भदौ २७ गते ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३२ वर्षीय अनुरोध राय विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिनु भयो । पीडित महिलाका अनुसार भदौ २२ गते आफू घरमा एक्लै भएको मौका छोपी आरोपितले बलात्कार प्रयास गरेको हो । घटना पश्चात उजुरी दिएको…