यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध जिल्ला प्रहरीमा उजुरी
२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले हरिपुर्वा नपा–३ धनकौलका २६ वर्षीय विक्रम साहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २३ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २१ गते पीडितकै घरमा आई यौन दुर्व्यवहार गरेको र उजुरी दिएको थाहा पाएपछि आरोपित साह ‘फरार’ रहेको जिल्ला प्रहरी…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
३४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले ईश्वरपुर नगरपालिका–१४ गौरिशङ्करका ४० वर्षीय मदनकुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा मङ्सिर १९ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले मङ्सिर १४ गते यौन दुर्व्यवहार गरेको उजुरी दिएको थाहा पाएपछि आरोपित यादव 'फरार' रहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर…
इन्सेकको टोलीद्वारा निर्वाचन पूर्वको अवस्था बारे सर्लाहीका प्रजिअसँग छलफल
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पुर्वको अवस्था बारेमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुसँग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) निर्वाचन पर्यवेक्षकको एक टोलीले कात्तिक २८ गते छलफल गरेको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान नेतृत्वको टोलीले जिल्ला प्रशासक कार्यालय सर्लाहीका प्रमुख…
दुई पक्षबिच झडप हुँदा दुई जना घाइते
सर्लाही जिल्लाको क्षेत्र नं. २ मा पर्ने मलंगवा नगरपालिका तथा कौडेना गाउँपालिकामा पर्ने सडक निर्माणको कार्य नभएको भन्दै कौडेना गाउँपालिकाका स्थानीय बासी र हाम्रो नेपाली पार्टी (लौरो चुनाव चिन्ह) का कार्यकर्ताहरूद्वारा बाटो जाम गरेपछि बाटो खुलाउन गएका गठबन्धनका नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूसँग झडप हुँदा दुई जना कार्यकर्ता घाइते भएको कौडेना…
गोली प्रहार घटनाका चार जना आरोपित गिरफ्तार
सगुन बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र बागमतीको कार्यालय प्रमुख लालबन्दी नगरपालिका–२ स्थित जुटपानी का ३६ वर्षीय साजन कार्कीलाई कात्तिक २ गते गोली प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले भारत शिवहर जिल्ला ग्राम छपराका १९ वर्षीय आलोक सिंह, बैशाली जिल्ला सुल्तानपुर ग्राम १९ वर्षीय शौरभ कुमार यादव, रोतिहारी जिल्ला…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्धको उजुरी दर्ता नगरेको पीडितको आरोप
३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै गोडैता नपा–१० सिसौटीयाका ३३ वर्षीय रामनरेस मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असोज २४ गते दिएको उजुरी दर्ता नगरेको पीडितको आरोप छ । पीडित महिलालाई आरोपितले असोज १४ गते पीडित महिलाकै घरमा बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् । अनुसन्धानपछि उजुरी दर्ता गरी…
एमाले र माओवादी कार्यकर्ताबीच झडप, तीन जना घाइते
नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच हरिवन नगरपालिका–११ स्थित पाडा बजारमा असोज १५ गते झडप हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा एमालेका हरिवन नगरपालिका–११ का ३२ वर्षीय शेष बच्चु, ३१ वर्षीय साम बहादुर र माओवादीका कार्यकर्ता सोही ठाउँका २९ वर्षीय शेष इस्तीयार घाइते भएका हुन् । घाइते…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई असोज २ गते बलात्कार गरेको आरोपमा इश्वरपुर नगरपालिका–५ का २४ वर्षीय रामकुमार महतोविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगञ्जमा असोज ९ गते उजुरी दिएको पीडित बालिकाको बुबाले बताए । पीडित पक्षले दिएको उजुरी दर्ता गरी आरोपित महतोलाई खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर रोशन थापाले जानकारी…
खुकुरी प्रहारबाट अनेरास्ववियुका तीन जना कार्यकर्ता घाइते
मलंगवा नगरपालिका–४ शिवसागर चोकस्थित सर्लाही क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेविसङ्घका कार्यकर्ताबिच भदौ ३० गते चुनावको विषयमा विवाद भई झडप हुँदा नेविसङ्घका कार्यकर्ताको खुकुरी प्रहारबाट तीन जना अनेरास्ववियुका कार्यकर्ता घाइते भएका छन् । नेविसङ्घ पक्षका कार्यकर्ताहरूले धारिलो हतियार प्रहार गर्दा अनेरास्ववियुका जिल्ला कोषाध्यक्ष २४ वर्षीय रञ्जित…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इश्वरपुर नगरपालिका–१३ गौरिशङ्करका ३५ वर्षीय हेमबहादुर श्रेष्ठविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा भदौ १९ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले भदौ १० गते बलात्कार प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् । आरोपित श्रेष्ठ घटनापछि फरार रहेकोले खोजी कार्य गरिरहेको इलाका…