कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
हनुमाननगर योगिनियामाई नपा-९ इनर्वाकी ५० वर्षीया मन्जुदेवी देवलाई कथित बोक्सीको आरोपमा अमानवीयय व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४३ वर्षीय परमानन्द मण्डल र उनका भाइ ३५ वर्षीय प्रमोद मण्डललाई असोज ४ गते गिरफ्तार गरेको छ । सप्तरी जिल्ला अदालतबाट खटिएको विशेष अभियान टोलीले कैद सजाय पाई फरार रहेका आरोपितहरूलाई गिरफ्तार…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कञ्चनरुप नपा–७ रुपनगरका २४ वर्षीय हेमराज यादवलाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलाका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा आरोपितविरुद्ध भदौ २९ गते उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गौरव महतले जानकारी दिए । पीडित महिलालाई…
यौन दुर्व्यवहार गरेको कसुरमा १० दिन कैदको फैसला
२१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा भुतही गाविस-२ का ५४ वर्षीय खुशीलाल यादव, ४२ वर्षीय डम्बर यादव, २८ वर्षीय पवन पण्डित कुम्हार र पातो गाविस-९ का ६९ वर्षीय बिन्देश्वर शर्मालाई जिल्ला अदालतले भदौ २९ गते जनही १० दिनको कैद सजाय र ५ सय रुपियाँ जरिबानाको फैसला गरेको छ ।…
बलात्कार गरी हत्या घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा तरही गाविस-८ का १८ वर्षीय चनरदेव सदालाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई गत साउन १२ गते सदा र १९ वर्षीय ओमप्रकाश सदाले बलात्कार पछि कालो सलले बाँधी साउन १२ गते हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय…
बुहारी हत्या घटनाका आरोपित गिरफ्तार
बोदे बर्साइन् गाविस-६ जाँजर टोलकी २७ वर्षीया हौवा भनिने फतमा खातुनको हत्या गरी फरार रहेकी निजकी सासु ५८ वर्षीया मदिना भनिने सबिरन खातुनलाई प्रहरीले तीन वर्षछि भदौ २८ गते गिरफ्तार गरेको छ । तत्कालीन जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले सबिरन र उनका ६० वर्षीय पति गफुर मियाँलाई जनही तीन वर्षकैद,…
बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार
१३ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले मल्हनिया गाविस-६ का २० वर्षीय मिलन चौधरी र १७ एक बालकलाई गिरफ्तार गरी भदौ २६ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितहरूले भदौ २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २४ गते इलाका…
सृङ्खलावद्ध हत्या घटनाका आरोपित गिरफ्तार
बलात्कारपछि हत्या गरेको घटनाका आरोपित भारतको मधुवनी लौकाहा बगमरिया घर भई सप्तरीको सारस्वर गाविस-७ बस्दै आएका मो.मस्तकिम भन्ने मो. रइस मियाँलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । लुकिछिपी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका आरोपितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट ०७६५६६४३ नम्बरको राहदानीसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी…
बहुविवाह गरेको ठहरमा एक वर्षकैदको फैसला
बरही विरपुर गाविस-८ की २४ वर्षीया पुनमकुमारी रायका पति २६ वर्षीय राजकुमार रायलाई जिल्ला अदालतले भदौ १७ गते बहुविवाहको आरोपमा एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले उक्त फैसला गरेको तथा अर्का आरोपित रायकी कान्छी पत्नी सुनसरीकी २४ वर्षीया सुबीकुमारी रायलाई सफाई…
पत्नीको हत्या गरेको कसुरमा जन्मकैदको फैसला
तेरहौता गाविस-५ नयाँ वस्तीकी ३५ वर्षीया सन्तोषी चौधरी राईको हत्या गरेको कसुरमा मृतकका ३७ वर्षीय पति नरेश राईलाई जिल्ला अदालतले भदौ ८ गते जन्मकैद सजायको फैसला गरेको छ । न्यायाधीश शारदाप्रसाद कोइरालाको इजलासले पूर्पक्षमा थुनामा रहेका राईलाई जन्मकैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मादक पदार्थ…
बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला
२० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भुतही गाविस-८ का ५० वर्षीय रामचन्द्र प्रमाणीलाई जिल्ला अदालतले भदौ ६ गते २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलाशले उक्त पैसला सुनाएको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पीडित महिलालाई रामचन्द्र प्रमाणीले बलात्कार प्रयास…