मोर्चाका कार्यकर्ताले अयोगको प्रतिवेदन जलाए

संघीय लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवदेन माघ २३ गते राजविराजमा जलाएको छ । राजविराज नपा-१ स्थित शिव मन्दिर प्राङ्गणबाट निस्केको मोर्चा निकट दलका स्थानीय नेताहरू सम्मिलित जुलुसले राजविराज नपा-३ स्थित शहीद चोकमा पुगेर प्रतिवेदन जलाए । मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलको नेतृत्वमा निस्केको जुलुसले नगर…

२०७३ माघ २४, सोमबार १०:२४ गते  
अदालतको आदेशपछि कथित बोक्सी घटनाको उजुरी दर्ता

कञ्चनरुप नपा-४ का ६८ वर्षीया भौली साहलाई कथित बोक्सीको आरोपमा गालीगलौज गर्दै  कुटपिट गरेको आरोपमा सोही ठाउँका ४८ वर्षीय रामप्रसाद साह, उनकी ३८ वर्षीया पत्नी सुनीता साह, १८ वर्षीया छोरी सुस्मिता साह र १६ वर्षीय छोरा रोहन साहविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ २२ गते उजुरी दर्ता गरेको छ ।…

२०७३ माघ २३, आईतवार २१:१२ गते  
कथित बोक्सी आरोपमा कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

शम्भुनाथ नपा-२ खोक्सर प्रवाहा कनकपट्टीकी २८ वर्षीया पुनमदेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरी गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीय रफिदन खातुनलाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ । पीडितको उजुरीका आधारमा आरोपित खातुनसहित निजकी छोरी २८ वर्षीया महिरुन खातुन, छोरा २१ वर्षीय लुकमान मियाँ, ३० वर्षीय मो.…

२०७३ माघ २०, बिहीबार २२:५४ गते  
बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

नौ कक्षामा अध्ययनरत १५ वर्षीया एक बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रसबनी गाविस-७ का ५१ वर्षीय भोला भनिने बिन्देश्वर यादवलाई प्रहरीले ०७३ माघ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्दै आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर नारायणप्रसाद भट्टराईले जानकारी…

२०७३ माघ २०, बिहीबार १३:५६ गते  
सम्वादबाट समाधान खोज्न नागरिक समाजको जोड

सम्वादको माध्यमबाट मधेशको समस्या समाधान गर्न नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ १८ गते राजविराजमा आयोजित 'मधेशका मागहरूको विश्लेषणः प्रान्त, सिमा र स्वायत्तताको सवाल' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले वार्ता र सम्वादबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले…

२०७३ माघ १८, मंगलवार २१:३२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तेरहौता गाविस-८ का २० वर्षीय सुरेशकुमार सरदारलाई प्रहरीले माघ ११ गते गिरफ्तार गरेको छ । पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले माघ ११ गते आरोपितविरुद्ध मुद्दासमेत दर्ता गरेको छ । पीडित बालिकाको स्वास्थ्य माघ ११ गते राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा गरिएको छ ।

२०७३ माघ ११, मंगलवार २०:३२ गते  
मानव अधिकारकर्मीको टोली प्रभावितहरूको गाउँघरमा

राष्ट्रिय मानव अधिकार आयोगमा परेका उजुरीहरूको यथार्थ अवस्था छानबिन गर्न आयोग र इन्सेककर्मी सम्मिलित टोलीले माघ ६ गते सप्तरीको विभिन्न गाविसमा अवलोकन निरीक्षण गरेको छ । आयोगका मानव अधिकार अधिकृतहरू रेवा रेग्मी, चिरञ्जिवी कोइराला, मानव अधिकार सहायक विभा ढुङ्गाना, इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलसहितको टोलीले प्रभावितहरूको गाउँघरमा पुगी हालको अवस्थाबारे…

२०७३ माघ ६, बिहीबार २०:०४ गते  
कथित बोक्सी आरोपमा अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

शम्भुनाथ नपा-१० रामपुर जमुवाकी ५२ वर्षीया सुकुन्तीदेवी साहलाई कथित बोक्सीको आरोपमा प्रहरीले अमानवीय व्यवहार गरेको घटनाका आरोपित सोही ठाउँका ३० वर्षीय कमल सदालाई माघ ३ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । शम्भुनाथ नपा-१० रामपुर जमुवाका बुधन सदाको पाँच वर्षीया छोरीको पखालाका कारण ०७१ कात्तिक १४ गते…

२०७३ माघ ३, सोमबार ०९:४७ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

छिन्नमस्ता गाविस-३ गोबिन्दपुरकी २४ वर्षीया फतमा खातुनका पति २५ वर्षीय अफजल मियाँ र उनकी कान्छी पत्नी २१ वर्षीया हमीदा खातुनलाई प्रहरीले बहुविवाहको आरोपमा पुस २९ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी पुस २८ गते दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…

२०७३ माघ १, शनिबार ०८:४० गते  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कटैया गाविस-८ का २० वर्षीय दिपेन भनिने पुलकित इशरलाई जिल्ला अदालतले पुस १९ गते तीन वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले आरोपितलाई तीन वर्षकैद सजायको फैसला सुनाएको अदालतका स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पीडित बालिकालाई आरोपितले ०७२ फागुन…

२०७३ पुष १९, मंगलवार २०:२७ गते