खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामले खाद्य अधिकारसम्बन्धी चन्द्रपुर नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले संस्थाद्वारा सञ्चालित कार्यक्रमहरू र परियोजनाको बारेमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले खाद्य अधिकार नागरिकको मौलिक हक भएकाले सो अधिकारबाट कोही पनि वञ्चित हुन…

November 14, 2021  
मानव अधिकारका विषयमा समीक्षा बैठक तथा कार्ययोजना निर्माण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामद्वारा चन्द्रपुर नगरस्तरीय मानव अधिकार निगरानी समूह र सरोकारवालाबिच समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माणको लागि मानव अधिकार समूहको बैठक सम्पन्न गरिएको छ । बैठकमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत चन्द्रपुर नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य,…

November 13, 2021  
आवासको अधिकारका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल, जिल्ला शाखा रौतहटले चन्द्रपुर नगरपालिकासँगको समन्वयमा असोज १६ गते चन्द्रपुर नगरपालिका–९ चेतनगरमा आवासको अधिकारका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा जिया माझीले तीन महिनामा पुरा गर्नुपर्ने जनता आवास अन्तर्गतको घर निर्माण कार्य हाल आठ महिना बितिसक्दा पनि निर्माण नभएको आरोप लगाउनु भयो…

October 4, 2021  
खाद्य अधिकारबारे अन्तरक्रिया सम्पन्न

इन्सेकले गरुडा नगरपालिकासँगको समन्वयमा गरुडा नगरपालिका-२ स्थित श्री मावि गेडहीगुठीमा खाद्य अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । श्री माविका विद्यार्थी रोहितकुमार सहनीले कक्षा ५ सम्म विद्यालयले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको भएपनि कक्षा ६ भन्दा माथि पढ्ने विद्यार्थीका लागि खाजा खान टाढा जानुपर्ने भएकाले गाडीलगायत अन्य समस्या हुने भएकाले…

October 1, 2021  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहापुर स्थित न्यू अल्पाइन होटलमा ०७७ फागुन ८ गते सामूहिक बलात्कार गरेको आरोपमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ घर भई काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–१४ बस्ने ३५ वर्षीय सागर साही र कैलाली जिल्ला गोदावरी नगरपालिका–३ मस्ताखेतीका १९ वर्षीय सन्देश बास्कोटाविरूद्ध पीडित पक्षले महानगरीय प्रहरी परिसर महिला बालबालिका…

October 1, 2021  
शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न  

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा चन्द्रपुर नगरपालिका-१  श्री बागमती उच्च माविमा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको सभाअध्क्षको रुपमा मानवअधिकार निगरानी समूहका चन्द्रपुर नगर कमिटि संयोजक श्री टेकबहादुर चौरेल ज्यू को अध्यक्षतामा र वागमति उ.मा.वि.का प्रध्यानाध्यापक श्री राजेश खड्का ज्यू.को प्रमुख…

September 17, 2021  
स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा जिल्लाको चन्द्रपुर नगरपालिका-९ को हलमा स्वास्थ्य अधिकारको विषयमा सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्वास्थ्य चौकी डुमरीयाका डा. नरेशकुमार साहले स्वास्थ्य चौकीको भौतिक अवस्था र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सेवाग्राही पुलकलियादेवी रामले बुहारीलाई सुत्केरी गराउन लैजाँदा सेवा…

September 16, 2021  
शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेकको आयोजनामा गरुडा नगरपालिका–८ र ९ मा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गरुडा नपा–८, जिङ्गडियामा शिक्षाको अधिकार विषयक शिक्षक अभिभावक र विद्यायार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रामचन्द्र माविको कक्षा १० का विद्यार्थी खुसीकुमारी साहले विद्यालयको शिक्षा गुणस्तरीय रहेको,…

September 14, 2021  
मानव अधिकारमैत्री काम गर्न निगरानी समूहद्वारा स्थानीय तहको ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित नगरस्तरीय मानव अधिकार निगरानी समूहद्वारा चन्द्रपुर नगरपालिकामा भदौ २५ गते तथा गरुडा नगरपालिकामा भदौ २७ गते ध्यानाकर्षण पत्र पेश गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत स्थानीय तहहरूसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको…

September 14, 2021  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई माधवनारायण नपा–३ का २५ वर्षीय किसन सहनी र पहिचान नखुलेका दुई जना व्यक्तिको समूहले भदौ १५ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित बालिकाका बुबाले इलाका प्रहरी कार्यालय गरुडामा भदौ १७ गते उजुरी दर्ता गराएका छन् । पीडित बालिका घाँस काट्न गएको बेला डर त्रास देखाई आरोपित सहनी…

September 5, 2021