घरेलु हिंसा घटनाका आराेपित विरुद्ध उजुरी
मनरासिस्वा नगरपालिका-८ की २४ वर्षीया किरण कापरमाथि घरेलु हिंसा गरेको आरोपमा ०८० चैत २८ गते ससुरा ५० वर्षिय सिताराम ठाकुर, सासु ४५ वर्षीया मञ्जु देवी ठाकुर र पति २७ वर्षीय बिक्की ठाकुर विरुद्ध पीडितले महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महोत्तरीमा उजुरी दिनु भएकाे छ । पीडित र आराेपितबीच ०८० माघ १५…
जातीय छुवाछुत तथा अमानवीय व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी
पिपरा गाउँपालिका–६ रतौलीकी ४० वर्षीया विनिता देवी मोचीलाई जातीय छुवाछुत तथा अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाँउ का ४० वर्षीय रामविनय ठाकुर र ४५ वर्षीय ओम महतो विरुद्ध पीडितले ०८० चैत १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । आरोपितहरूले चैत ९ गते जातीय छुवाछुत गर्नुका साथै गालीगलौज…
सम्सी गाउँपालिकामा दुइ पक्षबीच झडप
सम्सी गाउँपालिका-२ पर्सा देवाड़मा कलश यात्राको क्रममा ०८० फागुन ५ गते दुइ पक्षबिच झडप भएको छ । सम्सी गाउँपालिका-१ स्थित खुल्ला चौरमा फागुन ५ गते लागेको महावीर (हनुमान पुजा) झण्डा मेलाको लागि निकालिएको कलश यात्राको क्रममा मस्जिद नजिक झडप भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोक दाहालले बताउनु भयो । मुस्लिमहरुको बाहुल्यता भएको वस्तीबाट कलश यात्रा…
अमानवीय व्यवहार घटनाका आराेपित गिरफ्तार
धनुषाधाम नगरपालिका—५ प्रेमनगर का ४२ वर्षीय नरेश मण्डलमाथि अमानवीय व्यवहार गरेकाे आराेपमा पिपरा गाँउपालिका—६ का ४५ वर्षीय राम कुमार शर्मालाई ०८० माघ २४ गते जिल्ला प्रहरी कार्यालय महाेत्तरीले गिरफ्तार गरेकाे छ । आराेपित र पीडितबीचकाे आर्थीक लेनदेन तथा पीडितले आराेपितसँग व्याजमा लिएकाे रकम समयमा नतिरेकाे भन्ने विषयमा माघ २३ गते विवाद भएकाे र साेही क्रममा…
सामूहिक बलात्कार घटनाका आरोपितहरु गिरफ्तार
१३ वर्षीया बालिकालाई ०८० माघ २३ गते सामूहिक बलात्कार गरेका तीन जना आराेपितहरुलाई माघ २५ गते जिल्ला प्रहरी कार्यालय महाेत्तरीले गिरफ्तार गरेको छ । आराेपितहरु सम्सी गाउँपालिका–२ पर्साका २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहार राज्य सितामढि जिल्ला रतनपुर पंचायत वडा नं १५ बस्ने २१ वर्षीय जियाउल अन्सारीले…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका-१२ का ४५ वर्षीय उपेन्द्रसिंह कुशवाहालाई ०८० पुस २९ गते इलाका प्रहरी कार्यालय गौशालाले गिरफ्तार गरेकाे छ । उक्त घटनामा संलग्न अर्का एक जना आराेपित साेही वडाका १९ वर्षीय विपिन महताे फरार रहेकाेले उनकाे खाेज तलास भइरहेकाे इलाका प्रहरी कार्यालयका इन्सपेक्टर मनाेज यादवले बताउनु…
कथित बोक्सी घटनाका पीडितलाई आर्थिक सहयोग
औरही नगरपालिका–९ अज्गेबारका की कथित बोक्सी घटनाका पीडित ५६ वर्षीया झब्सी ठाकुरलाई ०८० पुष २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ । परिवारको आर्थिक अवस्था कम्जोर भएको हुनाले मानव अधिकारकर्मीहरूको उपस्थितिमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा भएको मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा बैठक कार्यक्रम इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको अध्यक्षतामा ०८० पुस ५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लामा मानव अधिकारको पक्षलाई सबै सरोकारवालाहरूले गम्भीरता पुर्वक लिनु पर्ने बताउदै…
थमन बिकको हत्या गरेको कसुरमा सात जनालाई जन्मकैद
शसस्त्र प्रहरी असई थमन वि.क.को हत्या घटनाको कसुरमा सात जनालाई जन्मकैदको सजाय र सोही घटनाका आरोपितहरु लक्ष्मी महतो र पवन कापरलाई ०८० मङ्सिर २८ गते महोत्तरी जिल्ला अदालतले सफाई दिने फैसला सुनाएको छ । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुर्पक्षका लागि थुनामा रहेका प्रदिप साह माझी, सञ्जय कुमार साह, मोहन ठाकुर, जलेश्वर…
लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियानकाे पहिलाे दिन
"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता" मुल नारा का साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ०८० मङ्सिर ९ गते पहिलो दिन महोत्तरीको जलेश्वरमा प्रभात फेरि कार्यक्रम सप्पन्न गरियो । जिल्ला प्रशासन कार्यालय महोत्तरीकाे मङ्सिर ९ गते देखि २४ गते १६ दिन सम्म संचालित आयोजनामा उक्त कार्यक्रममा जिल्ला…