छुवाछुत तथा दुर्व्यवहार घटनाका फरार आरोपित गिरफत्तार

छुवाछुत तथा दुर्व्यवहार घटनामा दोषी ठहर भई फरार रहेका कलैया उपमहानगरपालिका-१७ ब्रमपुरीका ४७ वर्षीय राजेन्द्र प्रसाद तेली, १८ वर्षीय सुनिल कुमार साह र ४० वर्षीय गजेन्द्र साह तेलीलाई  जिल्ला प्रहरी कार्यालय बाराले ०८० पुस २६ गते गिरफत्तार गरेकाे छ । आरोपितहरुले ०७५ मङ्सिर २३ गते आफ्नै गाउँका ३५ वर्षाीया मन्तुर…

२०८० पुष २९, आईतवार २१:१६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षाीया बालिकालाई बलात्कार गरेको आरोपमा महागढीमाई नगरपालिका-२ नयका टोलाका ३० वर्षीय आकाश मण्डललाई जिल्ला प्रहरी कार्यालय बाराले ०८० पुस २८ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई पुस २८ गते बलात्कार गरेको आरोपमा सोही दिन पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक…

२०८० पुष २९, आईतवार १६:३३ गते  
प्रधानाध्यापक हत्या घटनाका आरोपित गिरफ्तार

कलैया उपमहानगरपालिका स्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको ०८० कात्तिक १३ गते भएकाे हत्या घटनामा संलग्न हुन सक्ने आसङ्कामा भारत मोतिहारी जिल्ला छौडादानो पञ्चायत तिनकुनि का ३२ वर्षीय सुजित कुमार सिंहलाई ०८० पुस १० गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गिरफ्तार गरेको छ । बिश्रामपुर गाउँपालिका-३ स्थित डम्पिङ्ग…

२०८० पुष ११, बुधबार २१:१६ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व समीक्षा कार्यक्रम समपन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि बारा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व ०८० मङ्सिर ३० गते बारामा मानव अधिकार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । इन्सेक बारा प्रतिनिधिका अनुसार सन् २०२३ मा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ…

२०८० पुष ३, मंगलवार ०९:२७ गते  
प्रहरीको गोली लागी एक जनाको मृत्यु

दुई पक्ष बीचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका–१ नमसँग्राका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार मिश्राले नगरपालिकामा हाजिर हुन जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद उत्पन्न भई दुवै पक्षको झडप भएको थियो ।…

२०८० मंसिर २८, बिहीबार १८:०७ गते  
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

स्वर्ण गाउँपालिका–७ मुसहारना की २२ वर्षीया रुकसाना खातुनलाई ३० वर्षीय पति अब्दुल कैस मियाँले कुटपिट गरेको आरोपमा ०८० मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय अन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो । गर्भावस्थामा रहेकी पीडितलाई आरोपित पतिले मङ्सिर १९ गते भाइको विवाहमा माइती घर किन गएकी…

२०८० मंसिर २१, बिहीबार १०:३८ गते  
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

महागढीमाई नगरपालिका–३ गँजभवानीपुर की २८ वर्षीया सलमा खातुनलाई ३० वर्षीय पति आसिक देवानले कुटपिट गरेको आरोपमा ०८० मङ्सिर १९ गते पीडीतले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भएको छ । आरोपित पतिले पीडितलाई मङ्सिर ६ गते सानो तिनो कुरामा बादबिवाद हुँदा मुक्का प्रहार गरी…

२०८० मंसिर २०, बुधबार १४:५९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्व मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो । पीडितको स्वास्थ्य परिक्षण मङ्सिर…

२०८० मंसिर १९, मंगलवार १६:४२ गते  
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो । पीडितका अनुसार “हामीसँग आठ धुर जग्गा मात्र छ । जस मध्ये गाउँका भद्रभलादमीहरूले तीन धुर…

२०८० मंसिर १८, सोमबार १७:१७ गते  
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो । पीडितका अनुसार आफू आरोपित ४२ बर्षीय छोरा सदान्न दाससँग बस्दै गर्दा आरोपितले हेरचाह तथा पालन…

२०८० मंसिर १८, सोमबार १७:११ गते