यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३६ वर्षीया महिलालाई एक वर्षदेखि यौन सम्पर्क गर्न दबाब दिएर अभद्र व्यवहार गरेको आरोपमा सिम्रोनगढ नपा–७ खजानी गाउँका ३९ वर्षीय जयन्तकुमार कुशवाहालाई इलाका प्रहरी कार्यालय निजगढले फागुन २९ गते साझ गिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालय बारामा फागुन २९ गते उजुरी परेपछि आरोपित कुशवालाई इलाका प्रहरी कार्यालय निजगढका सई…
जनता आवास कार्यक्रमको लापरवाहीले डोम, मुसहर, हलखोर र मेस्तर समुदाय पालमुनी बस्न बाध्य
तराईका अति विपन्न डोम, मुसहर, हलखोर र मेस्तर समुदायलाई अनुदानमा घर निर्माण गरिदिने गरी सञ्चालन भएको जनता आवास कार्यक्रमको लापरवाहीले एक वर्षदेखि पालमा बस्न बाध्य भएका छन् । अनुदानमा पक्की घर निर्माण गर्ने सरकारको योजना अनुसार आफ्नो कच्ची घर भत्काएको तर समयमा अनुदान रकम नपाउँदा घर निर्माण गर्न नसक्दा पालमा…
प्रसूति गृह सञ्चालनको माग राखी गरिएको आन्दोलनमा प्रहरीद्वारा लाठी चार्ज
बारागढी गाँउपालिकाको कार्यालयमा फागुन ६ गते प्रसूति गृह सञ्चालनलगायतका आठ बुँदे माग राखी कार्यालयमा तालाबन्दी गरी ढुङ्गामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट बारागढी गाँउपालिका–३ का २५ वर्षीय अमित चौधरी, २४ वर्षीय बताही माझी र वडा नं ५ का ३२ वर्षीय सुरेश बैठा घाइते भएका छन्…
अपरिचित व्यक्तिहरूको समूहले स्कूलमा तोडफोड गरेको भन्दै प्रहरीमा उजुरी
देवताल गाँउपालिका–१ बडकी फूलवरियागाँउमा रहेको विद्याबाबा आवासीय बोर्डिङ्ग स्कूलमा अपरिचित व्याक्तिहरूको समूहले तोडफोड गरेको भन्दै पीडित पक्षले फागुन २ गते सन्फुलवा प्रहरी चौकीमा उजुरी दिएको छ । अपरिचित व्यक्तिहरूको समूहले फागुन १ गते राति स्कूलमा तोडफोड गरेको ४५ वर्षीय प्रिन्सिपल सफुर मियाँले बताएका छन् । फागुन २ गते बिहान ६…
आन्तरिक द्वन्द्वका कारण न्यायिक समिति निष्क्रिय !
पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादव र उपप्रमुख इन्दुकुमारी यादवको आन्तरिक द्वन्द्वले न्यायिक समिति सक्रिय बन्नै सकेको छैन । काम गर्न बाधा अवरोध भएकाले सेवाग्राहीलाई समस्या भएको उपप्रमुख यादवले बताइन् । सपथग्रहण लिएदेखि सुरू भएको विवादले हालसम्म निकास पाउन सकेको छैन । यस आर्थिक वर्षमा न्यायिक समितिमा ४५ ओटा उजुरी परेकोमा…
कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिम्रोनगढ नपा–७ खजानी गाउँ निवासी यूुा विद्यार्थी सङ्घर्ष समितिका उपाध्यक्ष २४ वर्षीय सनी गुप्तालाई माघ १४ गते दिउँसो ११ बजेको समयमा कुटपिट तथा गाली गलौज गरी दुर्व्यवहार गरेको आरोपमा आरोपितविरूद्ध माघ १६ गते प्रहरीमा उजुरी परेको छ । उद्योग वाणिज्य सङ्घ सिम्रोनगढका अध्यक्ष र सिम्रोनगढ नगरपालिकाका उपमेयर रिमा देवीका पति…
सरसफाई कार्यक्रमको अगुवाई गर्दै बाल अधिकार चेतना समूह
बाल अधिकार चेतना समूहको कार्ययोजना अनुसार समूहकै अगुवाइमा कलैया उपमहानगरपालिका–१५मा पुस २७ गते सरसफाई कार्यक्रम गरिएको छ । कलैया उपमहानगरपालिका–१५ वडा कार्यालय, अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) बाराको सहकार्य र इन्सेक प्रदेश २ कार्यालयको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालय परिसरको सरसफाई गरी सरसफाई र्यालीले गाउँ परिक्रमा गरेको थियो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नपा–४ का ३० वर्षीय श्रवणकुमार प्रधानलाई इलाका प्रहरी कार्यालय निजगढले १५ महिनापछि पुस २४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले पुस २५ गते प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् । ०६७ जेठ २६ गते जिल्ला अदालतले आरोपितलाई…
बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ कार्यालय जनकपुरधामको आयोजनामा बालअधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम जितपुर सिमरा उमनपा–१७ जैतापुरमा पुस १० गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्र्तगत विद्यालयका बाल अधिकार सचेतना समूहका सदस्य र संरक्षक…
रकम निकासाको विषयलाई लिएर वडा अध्यक्ष र वडा सदस्यबिच कुटाकुट
कलैया उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेश्वरप्रसाद केशरी र वडा सदस्य लक्ष्मी साह तेली बिच धर्मनगरगाउँको सडकमा पुस १ गते विहान गालिगलौच र कुटाकुट भएको छ । सडक मर्मत गर्न वडा कार्यालयले ५० हजार रुपियाँ मात्र निर्णय गरेको थियो । तर, वडा अध्यक्षले ५० हजार रुपियाँ लेखेको ठाउँमा एउटा शुन्य…