नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व ०८१ असार १६ गते बारामा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलले सन २०२४ जनवरी देखि जुन सम्मको मानव अधिकारको अवस्था बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जिल्लामा…

२०८१ असार १७, सोमबार १३:२४ गते  
रामराजा क्याम्पस प्रमुखको हत्या घटनाका आरोपित गिरफ्तार

रामराजा मोहविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख आदर्शकोतवाल गाउँपालिका-२ खजुरिया टोलका ४८ वर्षीय हरिभुषण कुशवाहालाई ०८१ जेठ ३२ गते बेलुका पाँच बजे बतरा र मटियानी टोलस्थित बीच सडक खण्डमा गोली प्रहार गरी हत्या गरेको आरोपमा मृतकका छिमेकी दुई जना १५ वर्षीय बालकसहित सात जनालाई खजुरीया टोलबाट असार १ गते जिल्ला प्रहरी…

२०८१ असार १, शनिबार २१:४४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कोल्बी नगरपालिका–८ नयाँ बस्तिका ३० वर्षीय प्रकाश कार्कीलाई ०८० चैत १२ गते इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ८ गते राती अपहरण गरी दुई दिनसम्म बलात्कार गरेको भन्दै बालिकाको बुबाले चैत १२ गते आरोपित विरुद्ध इलाका प्रहरी…

२०८० चैत्र १७, शनिबार १४:१३ गते  
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित महागढीमाई नगरपालिका-५ बगडमपुरका २४ वर्षीय विकाश जयसवाल ०८० माघ २ गते गिरफ्तार भएका छन् । आरोपितले पीडितलाई ०७९ भदौ २० गते विवाह गर्छु भनी फकाई फुल्याई भारतको दिल्ली लगि डेरा काेठामा बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध ०७९ पुस २४ गते जिल्ला…

२०८० माघ ३, बुधबार २१:४६ गते  
छुवाछुत तथा दुर्व्यवहार घटनाका फरार आरोपित गिरफत्तार

छुवाछुत तथा दुर्व्यवहार घटनामा दोषी ठहर भई फरार रहेका कलैया उपमहानगरपालिका-१७ ब्रमपुरीका ४७ वर्षीय राजेन्द्र प्रसाद तेली, १८ वर्षीय सुनिल कुमार साह र ४० वर्षीय गजेन्द्र साह तेलीलाई  जिल्ला प्रहरी कार्यालय बाराले ०८० पुस २६ गते गिरफत्तार गरेकाे छ । आरोपितहरुले ०७५ मङ्सिर २३ गते आफ्नै गाउँका ३५ वर्षाीया मन्तुर…

२०८० पुष २९, आईतवार २१:१६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षाीया बालिकालाई बलात्कार गरेको आरोपमा महागढीमाई नगरपालिका-२ नयका टोलाका ३० वर्षीय आकाश मण्डललाई जिल्ला प्रहरी कार्यालय बाराले ०८० पुस २८ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई पुस २८ गते बलात्कार गरेको आरोपमा सोही दिन पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक…

२०८० पुष २९, आईतवार १६:३३ गते  
प्रधानाध्यापक हत्या घटनाका आरोपित गिरफ्तार

कलैया उपमहानगरपालिका स्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको ०८० कात्तिक १३ गते भएकाे हत्या घटनामा संलग्न हुन सक्ने आसङ्कामा भारत मोतिहारी जिल्ला छौडादानो पञ्चायत तिनकुनि का ३२ वर्षीय सुजित कुमार सिंहलाई ०८० पुस १० गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गिरफ्तार गरेको छ । बिश्रामपुर गाउँपालिका-३ स्थित डम्पिङ्ग…

२०८० पुष ११, बुधबार २१:१६ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व समीक्षा कार्यक्रम समपन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि बारा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व ०८० मङ्सिर ३० गते बारामा मानव अधिकार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । इन्सेक बारा प्रतिनिधिका अनुसार सन् २०२३ मा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ…

२०८० पुष ३, मंगलवार ०९:२७ गते  
प्रहरीको गोली लागी एक जनाको मृत्यु

दुई पक्ष बीचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका–१ नमसँग्राका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार मिश्राले नगरपालिकामा हाजिर हुन जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद उत्पन्न भई दुवै पक्षको झडप भएको थियो ।…

२०८० मंसिर २८, बिहीबार १८:०७ गते  
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

स्वर्ण गाउँपालिका–७ मुसहारना की २२ वर्षीया रुकसाना खातुनलाई ३० वर्षीय पति अब्दुल कैस मियाँले कुटपिट गरेको आरोपमा ०८० मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय अन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो । गर्भावस्थामा रहेकी पीडितलाई आरोपित पतिले मङ्सिर १९ गते भाइको विवाहमा माइती घर किन गएकी…

२०८० मंसिर २१, बिहीबार १०:३८ गते