बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–१ कन्चनपुरका सुरेन्द्र भनिने अब्दुल्लाह अन्सारीलाई असार ९ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असार ७ गते बलात्कारको प्रयास गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित परिवारलाई १ लाख ५० हजार रुपियाँ दिएर घटना मिलाउने प्रयास…

June 25, 2021  
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० र २२ वर्षीया दुईजना युवतीलाई भारतमा बिक्री गर्न लग्दै गरेको आरोपमा प्रहरीले भारत, बिहार, पूर्वी चम्पारण, थाना पहाडपुर अहिरओलिया गोदाम बस्ने २७ वर्षीय असगर सैफी र असगरकी पत्नी तनहुँ, दमौली नगरपालिका–५ बस्ने सकिना खातुन भन्ने सीता थापा क्षेत्रीलाई जेठ २१ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितहरूले बिक्री गर्ने…

June 5, 2021  
मेडिकल सञ्चालकलाई कुटपिट गरेको विषयमा प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

मेडिकल सञ्चालकलाई कुटपिट गरेको विष्यमा प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जेठ १२ गते बिहान बीरगंज महानगरपालिका–८ मा प्याथो सर्जिकल हाउसमा प्रवेश गरी जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रल्हाद कार्कीले त्यहाँ कार्यरत २५ वर्षीय अफरोज अहम्मदलाई कुटपिट गरेको घटनालाई छानबिन गर्न एउटा समिति बनाएको छ ।…

May 28, 2021  
घरेलु हिंसा घटनाका आरोपितहरू गिरफ्तार

बीरगंज महानगरपालिका–१४ पिप्राकी २६ वर्षीया सोनी साहलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ससुरा मुनीलाल साहसहित घर परिवारका अन्य चार जना सदस्यलाई जेठ ९ गते गिरफ्तार गरेको छ । प्रहरीले सोनीका देवरहरू २७ वर्षीय प्रभाकरकुमार साह, ३० वर्षीय दिवाकरकुमार साह र २० वर्षीया नन्द अनिता कुमारीलाई पनि गिरफ्तार गरेको वडा…

May 26, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–२० का २२ वर्षीय सरोज चौरसियालाई जेठ १ गते घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो । छ । पीडित बालिकालाई आरोपितले वैशाख ३१ गते दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । बालिकाले आफूसँग भएको…

May 15, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ६ गते दिउँसो बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएको पीडितको बाबुले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण बीरगंजको नारायणी अस्पतालमा वैशाख…

April 22, 2021  
विवरण नविकरण नहुँदा सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

विवरण नविकरण नहुँदा बीरगंज महानगरपालिका–३२ बेलवाका ७५ जनाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । समाजिक सुरक्षा भत्ता लिनका लागि व्यक्तिगत विवरण हरेक वर्ष अद्यावधिक हुने गर्दछ । त्यसलाई वार्षिक नविकरण भनिन्छ । त्यही नभएका कारण उनीहरू सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन् । बीरगंज महानगरपालिकामार्फत गत वर्ष…

March 28, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ १० गते छपकैयाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको भनी आरोपितविरुद्ध पीडितका बाबुले माघ…

January 24, 2021  
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएको घटनाहरुको पूर्व समीक्ष कार्यक्रम पुस ९ गते वीरगंजमा सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले मानव अधिकारको उल्लङ्घनको विषयलाई इन्सेकले सार्वजनिक गरेर राज्यलाई जिम्मेवार…

December 25, 2020  
झडपमा घाइते भएका नेकपका स्थानीय नेता चौरसियाको मृत्यु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले बिन्दवासनी गाउँपालिकामा कात्तिक ६ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका बिन्दवासीनी गाउँपालिका–१ बहुअर्वाभाठाका ३७ वर्षीय मुकेश चौरसियाको मृत्यु भएको छ । झडपमा चौरसियाको टाउकोमा चोट लागेको थियो । बीरगंजस्थित न्युरो अस्पतालमा उपचाररत चौरसियाको मृत्यु कात्तिक ७ गते बिहान भएको अस्पतालले…

October 24, 2020