इन्सेकद्वारा सञ्चालित जिम्मेवार निकायलाई जवाफदेही बनाउने कायक्रमको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय र क्षेत्रीय कार्यालयद्वारा संयुक्त रूपमा धनुषाको शान्तिपुर र बटेश्वर गाविसमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको फागुन २४ गते अनुगम गरिएको छ । अनुगमन टोलीले मानव अधिकार निगरानी समूहको सदस्यहरूसँग भेटघाट गरी कार्यक्रमको बारेमा जानकारी लिएको थियो । समुदाय, विद्यालय…

२०७३ फाल्गुन २५, बुधबार २२:०३ गते  
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रम मार्चाद्वारा विथोलियो

१ सय ७ औँ अर्न्तराष्ट्रिय नारी दिवसको अवसरमा अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घ संस्थाहरूले जनकपुरमा आयोजना गरेको कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले विथोलेका छन् । मधेसी मोर्चाका कार्यकर्ताहरूको लाठी जुलुस जनकचोकमा आएपछि सङ्घ संस्थाहरूले आयोजना गरेको कोणसभाको कार्यक्रम बिथोलिएको थियो । मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले मधेसमा रगत बगिरहेको बेला…

२०७३ फाल्गुन २५, बुधबार ११:३२ गते  
मधेसी मोर्चाका कार्यकर्ताद्वारा मानव अधिकार रक्षकमाथि दुर्व्यवहार

नेपाल पत्रकार महासङ्घका पुर्व कोषाध्यक्ष एवम् रेडियो जनकपुरका सञ्चालक समितिका अध्यक्षसमेत रहेका जनकपुर उमनपा-८ का ५२ वर्षीय शितल साह र इन्सेकद्वारा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष सुरेश यादवलाई फागुन ११ गते मधेसी मोर्चाका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन फागुन १० गते जनकपुर आइपुगेका एमालेका…

२०७३ फाल्गुन ११, बुधबार १६:२७ गते  
शहीद पार्क संरक्षण तथा सम्भारका लागि इन्सेकद्वारा १ लाख रुपियाँ हस्तान्तरण

यदुकुहास्थित शहीद पार्क संरक्षण सम्भारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रदान गरेको १ लाख रुपियाँको चेक जिल्ला इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासले  यदुकुहा गाविस सचिव सन्तोषकुमार सुवेदीलाई फागुन ९ गते हस्तान्तरण गरेका छन् । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहादत प्राप्त यदुकुहाको महिला शहीद स्मारक (पार्क) को सम्भार तथा…

२०७३ फाल्गुन ९, सोमबार २१:३३ गते  
मानव अधिकार निगरानी समूहका अध्यक्षको पहलमा अनसन तोडियो

मानव अधिकार निगरानी समूह धनुषाका अध्यक्ष सुरेश यादवको पहलमा जनकपुरमा विगत १६ दिनदेखि जारी अनसन फागुन ६ गते तोडिएको छ । माघ २० गतेदेखि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मासहित नयाँ शक्ति पार्टीका कलामुद्धीन राइन र मिथिलेश्वर दासले जनकपुरको जनक चोकमा गरेको आमरण अनसन अध्यक्ष यादवको पहलमा तोडिएको…

२०७३ फाल्गुन ७, शनिबार ०७:३२ गते  
नक्सा लिन पुगेका सेवाग्राहीलाई कार्यालयमै कुटपिट

जनकपुर उमनपा-१२ का ४५ वर्षीय ललन साहलाई नापी कार्यालयका कार्यालय सहयोगी मोहन यादवले माघ २७ गते कार्यालयमै कुटपिट गरेका छन् । ललनको गोडामा चोट लागेको पीडितका छोरा अमित साहले बताए । घाइते ललनको माघ २७ गते नै जनकपुर अञ्चल अस्पतालमा उपचार भयो । नापी कार्यालय पुगेका ललन साह र उनका…

२०७३ माघ २७, बिहीबार २१:१० गते  
उपभोक्ता अधिकारको लागि उजुरी डेक्स व्यवस्था गर्नु पर्ने माग

उपभोक्ता अधिकारको लागि उजुरी डेक्सको व्यवस्था गर्नु पर्ने माग एक कार्यक्रमका सहभागीहरूले गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरले माघ १८ गते जनकपुरमा आयोजना गरेको उपभोक्ता अधिकारको सवाल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो माग गरेका हुन् । आयोगका सदस्य सुदिप पाठकले व्यवसायीलाई सेवाभावले काम गर्न र उपभोक्तालाई…

२०७३ माघ १८, मंगलवार २१:४८ गते  
प्रान्त र सिमाना निर्धारण वैज्ञानिक रूपमा हुनु पर्नेमा जोड

मधेशको समस्याको पहिचान र विश्लेषण गरी प्रान्त र सिमाना निर्धारण वैज्ञानिक रूपमा हुनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ १७ गते जनकपुरमा आयोजित 'मधेशका मागहरूको विश्लेषणः प्रान्त, सिमा र स्वायतताको सवाल' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सामर्थ्य र पहिचानसहित प्रान्तको सिमाङ्कन गर्न…

२०७३ माघ १७, सोमबार २२:२० गते  
शहीद पार्कलाई व्यवस्थित गर्न इन्सेकद्वारा सहयोगको घोषणा

नेपालकै प्रथम महिला शहीदको शालिक र पार्कलाई व्यवस्थित गर्न इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले १ लाख रुपियाँ सहयोगको घोषणा गरेका छन् । धनुषाको यदुकुहामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ १६ गते आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । शहीद दिवसको सन्दर्भ पारी ०४६ सालको संयुक्त जनआन्दोलनको…

२०७३ माघ १६, आईतवार २१:३० गते  
धनुषामा मानव अधिकार निगरानी समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत धनुषामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । पुस १५ गते आयोजित एक कार्यक्रमबाट पत्रकार सुरेश यादवको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समूहको गठन गरिएको हो । समूहको…

२०७३ पुष १५, शुक्रबार २०:०२ गते