नेपाली काङ्ग्रेसको चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग

प्रदेश नं. २ मा असोज २ गते हुन लागेको चुनावमा धनुषास्थित नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा भदौ २५ गते पनि बालबालिकाको प्रयोग गरेको पाइएको छ । बालबालिकाको हातमा नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रूख छाप भएको झण्डा लिएर चुनावी प्रचारप्रसारमा प्रयोग गरेको हो । काङ्ग्रेसले मनोनयन दर्ता भएको दिनमा विद्यालय उमेरका…

२०७४ भाद्र २६, सोमबार ०८:५२ गते  
अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारको घरमा बम विष्फोट

धनुषाधाम नगरपालिकाको मेयर उम्मेदवारको घरमा भदौ २२ गते साँझ बम विष्फोट भएको छ । धनुषाधाम नगरपालिकाको राप्रपाका तर्फबाट मेयर पदकी उम्मेदवार प्रेक्षा मल्लको घरको कम्पाउण्डमा अज्ञात समूहबाट बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रविन धितालले बताए । विष्फोटबाट कुनै मानवीय क्षति नभएपनि कम्पाउण्डमा सामान्य क्षति भएको डिएसपी धितालले…

२०७४ भाद्र २३, शुक्रबार १६:४७ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

नगराइन नपा-२ का ३० वर्षीय श्रीराम गुलाम यादव र नगराइन नपा-१ की २५ वर्षीया सीतादेवी यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको छ । घरमा आफू हुँदाहुँदै २५ वर्षीय अनितादेवी यादवले आरोपितद्वय विरुद्ध भदौ १६ गते जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकबहादुर बुढाथोकीले बताए ।

२०७४ भाद्र १६, शुक्रबार २०:४९ गते  
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

जनकपुर उपमहानगरपालिका-१ धर्मवान टोलकी १३ वर्षीया विविकाकुमारी साहलाई साउन ३१ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले बहेडा वेला घर भई हाल जनकपुर उपमहानगरपालिका-१ बस्ने ३५ वर्षीय रामचन्द्र महतोलाई सोही दिन घटना स्थलबाटै गिरफ्तार गरेको छ । मृतकको घरमा डेरा गरी बसेका महतोले घरमा कोही नभएको समयमा बालिकालाई बलात्कार गरी…

२०७४ श्रावण ३२, बुधबार १२:२३ गते  
अविरल वर्षाका कारण जनजीवन प्रभावित, विद्यालयहरू बन्द

चारदिन देखिको अविरल वर्षाका कारण जनजीवन जिल्लाको जनजीवन प्रभावित भएको छ । वर्षाले धनुषाको पूर्वी र दक्षिणी क्षेत्र पुरै डुवानमा परेको छ भने जनकपुरका करिब ७५ प्रतिशत घरमा पानी पसेको छ । वर्षाको कारण आजबाट विद्यालय बन्द गरिएका छन् । गाउँका कच्ची सडक तहसनहस भएपछि सवारी आवागमन ठप्प भएको जनकपुर…

२०७४ श्रावण २९, आईतवार २०:३० गते  
अज्ञात समूहद्वारा विद्यालय जाँदै गरेका प्रअमाथि गोली प्रहार, अवस्था गम्भीर

घरबाट विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । विलट साह सर्वोदय मा.वि सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामा आज बिहान साढे ६ वजे गोली प्रहार भएको हो । शर्माको बायाँ गालामा गोली लागेको छ । गम्भीर घाइते शर्माको उपचार जनकपुर अञ्चल अस्पतालमा सम्भव नभएपछि…

२०७४ असार ११, आईतवार १३:५९ गते  
प्रहरीको यातनाबाट एक युवक बेहोस

नगराइन नपा-३ फुलगामाका १८ वर्षीय रञ्जित मुखिया वीनलाई इलाका प्रहरी कार्यालय फुलगामाका सई धर्मेन्द्र सिंहले यातना दिँदा बेहोस भएका छन् । मुखियाका दाजु भाइबिच ५ सय रुपियाँका लागि विवाद भएपछि रञ्जित निवेदन दिन इलाका प्रहरी कार्यालय पुगेका थिए । निवेदन लेखिदिन र्सइ सिंहलाई आग्रह गरेपछि 'हुँदैन' भन्दै कञ्चटमा झापड प्रहार…

२०७४ असार १०, शनिबार २३:५२ गते  
निर्वाचनको विरोधमा रहेका राजापाका कार्यकर्ता जनकपुरबाट गिरफ्तार

निर्वाचन बहिष्कारका लागि आन्दोलन गरिरहेका राजापा नेता तथा कार्यकर्ताहरूलाई जनकपुरको जनक चोकबाट गिरफ्तार गरेको छ । प्रदेश नं १, ५ र ७ का स्थानीय तहमा निर्वाचनको लागि मनोनयन दर्ता भइरहँदा राजापाले निर्वाचन बहिष्कार गरी आन्दोलन गरिरहेको छ । बहिष्कार आन्दोलनमा सहभागी भएको आरोपमा प्रहरीले जनक चोकबाट ४१ जनालाई गिरफ्तार गरेको…

२०७४ असार ४, आईतवार २१:५० गते  
राजपा र सङ्घीय समाजवादी फोरमका कार्यकर्ताबिच झडप

राजपा नेपालका कार्यकर्ता र सङ्घीय समाजवादी फोरमको कार्यकर्ताबिच जेठ ३१ गते जनकपुरस्थित पिराडी चोकमा झडप भएको छ । दुवै पार्टीको कार्यकर्ताबिच केही बेर तनाव उत्पन्न भएपनि कुनै पक्षमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । संविधान संशोधन बिना चुनावमा भाग लिन लागेपछि मधेसका जिल्लाहरूमा राजापा र फोरम नेपालका…

२०७४ जेष्ठ ३१, बुधबार २२:२८ गते  
शौचालयको ट्याङ्कीमा बालकको शव फेला

जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका आठ वर्षीय केशव राउतको शव वैशाख २ गते आफ्नै घरको शौचालयको ट्याङ्कीमा फेला परेको वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी सहायक निरीक्षक टीकप्रसाद बरालले जानकारी दिएको राससले जनाएको छ । प्रहरीले शव भेटेलगत्तै हत्याको अशङ्कामा बालकका बावु देवनारायण र सौतेनी आमा रीनादेवीलाई गिरफ्तार गरेको जनाएको छ । बालकको…

२०७४ बैशाख २, शनिबार २०:२८ गते