हावाहुरीका कारण मृत्यु भएकाहरूको सम्झनामा शोक मनाउने प्रदेश २ सरकारको घोषणा

बारा र पर्सामा आएको हावाहुरीका कारण मृत्यु भएकाको सम्झनामा प्रदेश २ सरकारले प्रादेशिक शोक मनाउने घोषणा गरेको छ । प्रदेश २ सरकारको मन्त्रिपरिषद्को चैत २४ गते बसेको बैठकले १३ औँ पुण्यतिथिमा चैत ३० गके शोक मनाउने निर्णय गरेको हो । प्रदेश २ सरकारले १३ औँ पुण्य तिथिको दिन चैत ३०…

२०७५ चैत्र २४, आईतवार २०:५५ गते  
मानव अधिकार निगरानी समूहसँग गरेको प्रतिवद्धता पुरा गर्ने वडा अध्यक्ष यादवको भनाई

बटेश्वर गाउँपालिका–५ का वडा अध्यक्ष शिवकरण यादवले मानव अधिकार निगरानी समूहसँग गरेको प्रतिबद्धता पुरा गर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्र्तगत चैत २० गते बटेश्वर गाउँपालिका–५ शान्तिपुमा आयोजित शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सम्बन्धमा…

२०७५ चैत्र २१, बिहीबार २१:३१ गते  
हावाहुरीबाट पीडित भएकालाई उचित स्यहारका लागि सरकारसँग मानवअधिकारकर्मीको आग्रह

हावाहुरीबाट पीडित भएका सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिकालाई उचित स्यहार गर्न सरकारसँग मानव अधिकारकर्मीहरूले चैत १९ गते आग्रह गरेका छन् । बारा र पर्सा जिल्लामा २०७५ चैत १७ गते साँझ आएको हावाहुरी घटनाले हुन गएको धनजनको क्षतिले हामी मानव अधिकारकर्मीहरूलाई मर्माहत बनाएको भन्दै प्रेस विज्ञप्तिमार्फत…

२०७५ चैत्र २०, बुधबार १६:२४ गते  
मृतकका परिवारलाई ३ लाख रुपियाँका दरले राहत दिने प्रदेश सरकारको घोषणा

प्रदेश २ का बारा र पर्सा जिल्लामा चैत १७ गते साँझ हावाहुरीमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपियाँ राहत दिने, घाइतेलाई उपचार खर्च सरकारले व्यहोर्ने र पुनर्वासको पहल गर्ने निर्णय गरेको छ । चैत १८ गते बिहान ७ बजे प्रदेश २ सरकारको मन्त्री परिषद बैठकले सो…

२०७५ चैत्र १८, सोमबार १३:५९ गते  
दोश्रो दिन एसइइ परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा प्रहार

प्रदेश २ मा एसइइको विज्ञान र सामाजिक विषयको परीक्षा रद्द गरिएपछि विद्यार्थीहरू आक्रोशित हुँदै चैत १५ गते विरोध प्रदर्शन गरेका छन् । विज्ञान विषयको परीक्षा २०७५ चैत १४ गते र सामाजिक विषयको परीक्षा चैत १५ गते स्थागित गरिएको छ । परीक्षा हुनु अगावै ती विषयका प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षा रद्ध…

२०७५ चैत्र १५, शुक्रबार २१:१५ गते  
जनकपुर बम काण्डका मुख्य योजनाकार साहसहित सात जनालाई जन्मकैदको फैसला

जनकपुर बम काण्ड प्रकरणका मुख्य योजनाकार भनिएका जनकपुर उमनपा–४ का ४० वर्षीय पूर्व सभासद सञ्जय साह (टकला) सहित सात जनालाई जिल्ला अदालतले चैत १४ गते जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत धनुषामा पाँच दिनदेखि चलेको बसहपछि चैत १४ गते साहलाई दोषी ठहर गर्दै जन्मकैद सजायको फैसला सुनाइएको हो ।…

२०७५ चैत्र १४, बिहीबार २१:०५ गते  
समाजिक विकास मन्त्रीद्वारा शिक्षकलाई दुव्र्यवहार गरेको आरोप

जनकपुरधाम उमनपा–९ स्थित सरस्वती नमुना माध्यमिक विद्यालयमा एसइइ परीक्षा अनुगमन गर्न पुगेका समाजिक विकास मन्त्री नवलकिशोर साहले सोही विद्यालयका परीक्षा निरीक्षक शिक्षक ३८ वर्षीय बेचन रामलाई चैत १० गते दलित भन्दै दुव्र्यहार गरेको आरोप छ । परीक्षामा निरीक्षकका रूपमा खटिएका विद्यालयका शिक्षक रामलाई मन्त्री साहले दलित भन्दै दुव्र्यहार गरेको चैत…

२०७५ चैत्र ११, सोमबार १६:१८ गते  
छोरी शिक्षा विमा प्रदेशभर लागु

प्रदेश २ मा  ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम विधिवत रूपमा सुरू भएको मुख्यमन्त्री लालबाबु राउतले फागुन १९ गते पत्रकार सम्मेलन गरि घोषणा गरेका छन् । ०७५ माघ १ गतेबाट नै लागू हुने गरी प्रदेशभर यो योजना कार्यान्वयनमा ल्याइएको हो । यसभन्दा अघि प्रदेश २ को आठ ओटा नगरपालिकाबाट सुरू भएको…

२०७५ फाल्गुन २१, मंगलवार ११:३५ गते  
बलात्कारपछि हत्या गरी शव जलाइएको घटनाको सांसद र अधिकारकर्मीको टोलीद्वारा अनुगमन

११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाइएको घटनाको सत्यतथ्य छानविन गरी अनुसन्धानको दायरा बढाउन र दोषीलाई कारबाही गर्न माग गर्दै सांसद र अधिकारकर्मीको टोलीले घटनाको अनुगमन गरेको छ । प्रदेश २, प्रदेशसभाका दलित सांसद र इन्सेक प्रतिनिधिलगायतका अधिकारकर्मीहरुको संयुक्त टोलीले फागुन ८ गते घटनाको अनुगमन गरेको हो । प्रदेश सभा…

२०७५ फाल्गुन ९, बिहीबार ११:३३ गते  
मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको ऐनाः कानुन मन्त्री यादव

नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको ऐनाको रूपमा रहेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएक छन् । आज नेपाल बार एशोसिएसन जनकपुरको सभा कक्षमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को सार्वजनिकीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री यादवले नेपाल मानव…

२०७५ फाल्गुन ७, मंगलवार २२:१५ गते