प्रदेश सभाको दुई वर्ष पूरा, दोश्रो वर्षमा सात विद्येयक पारित

प्रदेश २ को प्रदेशसभा माघ २१ गते दुई वर्षको कार्यकाल सम्पन्न गर्दै तेस्रो वर्षमा प्रवेश गरेको छ । प्रदेशसभाको २ वर्षको कार्यकाल पुरा भएको अवसरमा प्रदेशसभाले एक कार्यक्रमको आयोजना गरि आफनो वार्षिकोत्सव मनाएको छ । दुई वर्षको अवधिमा  प्रदेशसभामा ४४ ओटा विधेयक दर्ता भएको छ । प्रदेशसभामा दर्ता भएको ४४…

२०७६ माघ २२, बुधबार १६:५० गते  
हत्या घटनाका चार आरोपितलाई गिरफ्तारपछि सार्वजानिक

औरही नपा–२ बस्ने २२ वर्षीया चिन्तामणी कुमारी पासवानलाई परिवारजनले हत्या गरेको आरोपमा माघ २० गते धनुषा प्रहरीले चार जनालाई गिरफ्तार गरी सार्वजानिक गरेको छ । माघ १८ गते साँझ ७ बजे मोबाइल मेमोरी कार्डको लागि भएको घरायसी विवादको क्रममा पत्नी चिन्तामणी कुमारी पासवानलाई कुटपिट गर्दै हत्या गरेको आरोपमा ३० वर्षीय पति अनिल…

२०७६ माघ २१, मंगलवार २०:४२ गते  
महिला हिंसाविरुद्ध प्रदेश २ मा सुरक्षित बेटी अभियान

महिला हिंसाविरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले माघ २० गतेदेखि सुरक्षित बेटी अभियान सुरू गरेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको अध्यक्षता तथा प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतको प्रमुख आतिथ्यतामा सम्पन्न…

२०७६ माघ २०, सोमबार १९:४२ गते  
हत्या घटनाका आरोपित सासु र नन्द गिरफ्तार

औरही नपा–२ देउरीप्रवाह की २४ वर्षीया चिन्ताकुमारी पासवानलाई माघ १८ गते कुटपिट गरी हत्या गरेको आरोपमा सासु ४५ वर्षीया कुमला देवी पासवान र नन्द २० वर्षीया पुनिता पासवानलाई माघ १९ गते प्रहरीले गिरफ्तार गरेको छ । हत्या घटनाका मुख्य आरोपित ३० वर्षीय पति अनिल पासवान र ससुरा ५५ वर्षीय राधा…

२०७६ माघ २०, सोमबार १९:३६ गते  
पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्य कक्षमा समाचार सङ्कलन गर्न गएका पत्रकारहरूलाई कुटपिट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उमनपा–४ महाविरचोक निवासी रुफटप होटलका सञ्चालक ३८ वर्षीय धर्मेन्द्र साहलाई माघ १९ गते गिरफ्तार गरेको छ । पुस २२ गते जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण घटनाबारे प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्य…

२०७६ माघ २०, सोमबार १५:०५ गते  
घर टहरामा डोजर लगाएर हटाउन लागेको घटनाको मानवअधिकारकर्मीद्वारा अनुगमन

जनकपुरको विश्वकर्माचोकस्थित कालीमाता मन्दिरको वरिपरि रहेको ८ कठ्ठा ३ धुर जग्गामा बनाइएको घर टहरामा डोजर लगाएर हटाउने लागेको घटनाको मानवअधिकारकर्मीहरुले माघ १८ गते अनुगमन गरेका छन् । गुठिको जग्गामा २० वर्षदेखि घर बनाएर बसोवास गर्दै आएका स्थानिय २० घरमा जनकपुरधाम उमनपा–१३ कुँवारामपुर बस्ने जग्गा व्यवसायी रामदुलार साहले सो जग्गामा आफ्नो…

२०७६ माघ १९, आईतवार १८:१६ गते  
प्रदेश २ सरकारद्वारा छोरी बिमाको रकममा बृद्धि

प्रदेश नं. २ सरकारले मुख्यमन्त्रि बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा बिमाको रकम १ लाखबाट बढाएर ३ लाख रुपियाँ गर्ने निर्णय गरेको छ । प्रदेश २ का आठ ओटै जिल्लामा ०७५ माघ १ गतेपछि जन्मेर बिमित भएका १५ हजार छोरीहरूले २० वर्षपछि ३ लाख रुपियाँ पाउने प्रदेश २…

२०७६ माघ १८, शनिबार १५:०६ गते  
पेट्रोल छर्केर औषधि पसलमा आगजनी

प्रादेशिक अस्पताल जनकपुरको अगाडी रहेको कल्पना औषधी पसलमा अज्ञात समूहले माघ १७ गते विहान पेट्रोल छर्केर आगजनी गरेको छ । प्रादेशिक अस्पताल अगाडी रातभर पसल सञ्चालन हुँदै आएको छ । पंकज साहले सञ्चालन गर्दै आएको उक्त औषधी पसलमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट औषधी पसलमा रहेका करिब ९०…

२०७६ माघ १८, शनिबार १४:५० गते  
हत्या घटनाका आरोपित गिरफ्तार

मिथिल नपा–५ श्रीपुर निवासी पर्यावरण अभियन्ता २४ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गणेशमानचारनाथ नपा–२ का १९ वर्षीय सत्यनारायाण महतोलाई माघ १० गते गिरफ्तार गरेको छ । घटनालगतै फरार भएका सत्यनारायणलाई वहाँको आफ्नै घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु…

२०७६ माघ १२, आईतवार २३:३३ गते  
प्रदेश २ मा राष्ट्रिय सभाको मतदान सुरु

प्रदेश २ मा रिक्त चार सदस्य सिटका लागि राष्ट्रिय सभा निर्वाचनको मतदान जनकपुरधाम स्थित महेन्द्रनारायाण निधि साँस्कृतिक केन्द्रमा सुरु भएको मतदान अधिकृत डा. शम्भु साहले जानकारी दिनु भएको छ । निर्धारित समय १० बजेदेखि कडा सुरक्षाका बिच शान्तिपूर्ण रुपमा मतदान सुरु भएको हो । मतदान स्थलको चारैतिर सुरक्षा व्यवस्था कडा…

२०७६ माघ ९, बिहीबार १६:०५ गते