मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस प्रदेश कार्यालयले जनकपुरमा मानवअधिकार रक्षकहरूसंग अन्तरक्रिया गर्दै इन्सेकले पीडितहरूलाई आवश्यक सुरक्षा, कानुनी सहायता, औषधी उपचारलगायतको क्षेत्रमा काम गर्न अधिकतम दश…

January 25, 2023  
इन्सेकको टोलीद्वारा मधेस प्रदेशका सभामुखलाई मानवअधिकार रक्षक विद्येयक हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेल, इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानलगायतको टोलीले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई माघ १० गते मानवअधिकार रक्षक विद्येयक हस्तान्तरण गर्नुभएको छ । मधेस प्रदेशलाई मानवअधिकार मैत्री बनाउनका लागि प्रदेश सरकारका तात्कालिन मुख्यमन्त्रि लालवावु राउत…

January 25, 2023  
फोरम थिएटर कार्यशाला सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा फोरम थिएटर कार्यशाला माघ ४ गतेदेखि धनुषाको लालगढमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा इन्सेकका निर्देशक तथा मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले मानव अधिकारका सवाललाई विद्यालय स्तरबाट नै बालअधिकार, सामाजिक समस्या, विकृति विसङ्गतीलाई सडक नाटकबाट न्यूनिकरण तथा सामाजिक रुपान्तरण गर्न…

January 18, 2023  
मिथिलाका मानवअधिकार समुह र सरोकारवालालाई दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र मिथिला नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि पुस २९ र ३० गते दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिममा मानवअधिकार समुहका पदाधिकारी तथा सदस्य, मिथिला नगरपालिकाका बाल संजालका पदाधिकारी, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका…

January 15, 2023  
कर्मचारी आन्दोलित भएपछि बालबालिका खोपबाट बञ्चित

नगराईन नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट पारित नभएका कारणले स्वास्थ्यका शाखाका कर्मचारीहरूले तलब भत्ता नपाएपछि आन्दोलित भएका छन् । पाँच ओटा स्वास्थ्य संस्था र ४ ओटा आधारभुत स्वास्थ्य चौकी रहेको नगराईन नगरपालिकामा दुई महिना देखि नियमित खोप कार्यक्रम पूर्णरुपमा बन्द रहेकोले बालबालिकाहरूमा प्राणघातक रोगको जटिलता आउने…

January 10, 2023  
सामाजिक सुरक्षाका लागि ज्येष्ठ नागरिकद्वारा सङ्घर्ष समिति गठन

नगराइन नगरपालिकाले ०७९ साउनदेखि पुससम्म ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलालगायत सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकहरु सङ्घर्ष समिति गठन गरी आन्दोलन गरीरहेका छन् । कर्मचारीहरुले समेत तलव,भत्ता माग गर्दै मङ्सिर १८ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्दै सेवा रोकेर धर्नामा बसेका छन् । आन्दोलित ज्येष्ठ नागरिकहरु भोला दासको अध्यक्षतामा…

January 4, 2023  
मिथिलामा मानवअधिकार समुह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेश प्रदेशद्धारा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, बाल अधिकार तथा सामाजिक न्याय र वातावरणीय अधिकारका सवालमा परियोजना सञ्चालनका लागि मिथिला नगरपालिकामा पुस १६ गते मानव अधिकार समूह गठन गरिएको छ । मोहन कुमार महतोको अध्यक्षतामा कार्यक्रममा २१ सदस्यीय मानवअधिकार समुह गठन गरिएको छ…

January 2, 2023  
मिथिलाका बालअधिकार सचेतना समुहलाई दुई दिने क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नपा–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा ०७९ पुस १६ गते बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि मानव अधिकारसम्बन्धी दुई दिने तालिम सम्पन्न गरिएको छ । मिथिला नगरपालिकामा इन्सेकद्धारा सञ्चालित मानवअधिकार शिक्षा कार्यक्रम तथा तालिममा जनता माध्यमिक विद्यालय नक्टाझिज र महेन्द्र माध्यमिक…

January 2, 2023  
मानवअधिकार वर्ष पुस्तक २०२३ प्रशासन पूर्व धनुषामा समिक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले जिल्लामा २०२२ मा मानवअधिकार उल्लघंनका ५८ ओटा घटना दर्ता गरेको जनाएको छ । नेपाल पत्रकार महासंघमा आयोजना गरिएको मानवअधिकारको अवस्था तथा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समिक्षा कार्यक्रममा इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहले जिल्लामा मानवअधिकार उल्लघंनका १६ प्रकृतिका ५८ ओटा घटना…

December 30, 2022  
मधेश प्रदेशमा इन्सेकको वार्षिक सम्पादन भेला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेस प्रदेशको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व पुस १२ गते मधेस प्रदेशको धनुषामा वार्षिक सम्पादन भेला सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि मधेस प्रदेशका ८ ओटा जिल्ला प्रतिनिधीहरुको सहभागितामा आयोजित वार्षिक सम्पादन भेलाले २०२२ को…

December 28, 2022