मधेस प्रदेश सरकारद्वारा बालविवाहविरुद्धको दिवस मनाइयो

मधेस प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा वैशाख १७ गते जनकपुरधाममा बालविवाहविरुद्धको दिवश मनाइएको छ । मधेस प्रदेश सरकारको मन्त्रिपरिषदले वैशाख १७ गतेका दिनलाई बालविवाहविरुद्धको दिवस मनाउन गरेको निणर्य अनुसार आज ‘छोराछोरी बराबरी, बीस पारी विहेबारी’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो । बालविवाह अन्त्यका लागि…

२०८१ बैशाख १८, मंगलवार १८:३४ गते  
अर्धन्यायिक निकायहरूको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजनामा अर्धन्यायिक निकायको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला ०८१ वैशाख १५ गते मिथिला नगरपालिका–१०, लालगढमा सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर, बटेश्वर गाउँपालिकाका उपाध्यक्ष, डाक्नेश्वरी, शम्भुनाथ, मिथिला र गणेशमानचारनाथ नगरपालिकाकालगायतका उपमेयरहरूले संयुक्त रुपमा गर्नु भयो । त्यस्तै,…

२०८१ बैशाख १६, आईतवार २०:०२ गते  
मानव अधिकार समूहद्वारा विद्यालय भर्ना अभियान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वरा बटेश्वार गाउँपालिकामा गठित मानव अधिकार समूहले “सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षाको सुनिश्चितता”, “गुणस्तरीय सिपमुलक र व्यहारिक शिक्षा हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराका साथ वैशाख १४ गते विद्यालय भर्ना अभियान कार्यक्रम बटेश्वार गाउँपालिकामा सम्पन्न गरेको छ । बटेश्वार गाउँपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र…

२०८१ बैशाख १६, आईतवार १५:५५ गते  
मानव अधिकार समूहद्वारा शिक्षा शाखाका अधिकृतलाई ध्यानाकर्षण–पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा बटेश्वार गाउँपालिकामा गठित पालिका स्तरीय मानव अधिकार समूहले ०८१ वैशाख ९ गते उक्त गाउँपालिका स्थित शिक्षा शाखाका अधिकृत रामलाल महतोलाई ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि…

२०८१ बैशाख १२, बुधबार ११:५० गते  
जलिरहेको अवस्थामा प्रहरीद्वारा युवतीको शव नियन्त्रणमा

महोत्तरी जिल्ला मनरासिस्सा नगरपालिका–२ की एक महिलाको शव जलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ०८१ वैशाख ५ गते राति नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चोक स्थित रेल्वे लिक नजिकै पोखरीको डिलमा वैशाख ५ गते राति युवतीको शव जलिरहेको अवस्था बारे स्थानीयले प्रहरीलाई खबर गरेपछि शवलाई नियन्त्रणमा लिएको जिल्ला…

२०८१ बैशाख ६, बिहीबार १२:३६ गते  
मानव अधिकार समूहद्वारा वडा अध्यक्षलाई ध्यानाकर्षण-पत्र

अनौपचारीक क्षेत्र सेवा केन्द्र ९इन्सेक० मधेस प्रदेशद्वारा गठित बटेश्वार गाउँपालिकाका माना अधिकार समूहले वडा स्तरीय मानव अधिकार समूह गठन गर्नु पर्ने माग राख्दै ०८० चैत २६ गते बटेश्वार गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष निरज कार्कीलाई ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप…

२०८१ बैशाख ३, सोमबार १४:२१ गते  
वडा अध्यक्षलाई ध्यानाकर्षण–पत्र

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित बटेश्वार गाउँपालिकाका माना अधिकार समूहले वडा स्तरीय मानव अधिकार समूह गठन गर्नु पर्ने माग राख्दै ०८० चैत २६ गते बटेश्वार गाउँपालिका वडा नं २ का वडा अध्यक्ष विजय कुमार महतोलाई ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना…

२०८१ बैशाख ३, सोमबार १४:१५ गते  
मानव अधिकार समूहद्वारा वडा सचिवलाई ध्यानाकर्षण-पत्र

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित बटेश्वार गाउँपालिकाका माना अधिकार समूहले वडा स्तरीय मानव अधिकार समूह गठन गर्नु पर्ने माग राख्दै ०८० चैत २६ गते बटेश्वार गाउँपालिका वडा नं ३ का वडा सचिव सुरेश कुमार महतोलाई ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप…

२०८१ बैशाख ३, सोमबार १३:२१ गते  
मानव अधिकार समूहद्वारा वडाध्यक्षलाई ज्ञापन-पत्र

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित बटेश्वार गाउँपालिकाका माना अधिकार समूहले वडा स्तरीय मानव अधिकार समूह गठन गर्नु पर्ने माग राख्दै ०८० चैत २६ गते बटेश्वार गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष शिव करण यादवलाई ज्ञापन-पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप…

२०८० चैत्र ३०, शुक्रबार १८:०० गते  
मानव अधिकार समूहद्वारा वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित बटेश्वार गाउँपालिकाका माना अधिकार समूहले वडा स्तरीय मानव अधिकार समूह गठन गर्नु पर्ने माग राख्दै ०८० चैत २६ गते बटेश्वार गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अशोक कुमार महतोलाई ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना…

२०८० चैत्र २८, बुधबार १६:५६ गते