लोकमानविरूद्धको महाअभियोग प्रस्ताव पारित गर्न सांसदहरूको जोड
व्यवस्थापिका संसदको कात्तिक २९ गते बसेको बैठकमा अधिकांश सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पारित गर्न जोड दिएका छन् । बैठकमा बोल्ने अधिकांश सांसदहरूले कार्कीले पदीय दुरूपयोग गरेको भन्दै उनीविरूद्धको महाअभियोगको प्रस्ताव पारित गनुपर्नेमा जोड दिएका हुन् । एमालेका सांसद युवराज ज्ञवालीले नेपालको…
सङ्घीय गठबन्धनद्वारा संविधान संशोधन प्रस्ताव पेश गर्न सरकारलाई अल्टिमेटम
संविधान संशोधनको माग राख्दै लामो समयदेखि आन्दोलनरत सङ्घीय गठबन्धनले मङ्सिर १५ गतेभित्र संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्न सरकारलाई 'अल्टिमेटम' दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनका नेताबिच कात्तिक २९ गते भएको छलफलमा गठबन्धनले सो अल्टिमेटम दिएको हो । सरकारले संविधान संशोधनको गृहकार्य अघि बढाइरहेको र छिट्टै संशोधन प्रस्ताव…
लाङटाङमा स्वास्थ्यकर्मी र औषधि पठाउन माग
लाङटाङमा स्वास्थ्यकर्मी र औषधि पठाउन स्थानीयले माग गरेको छ । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी स्वास्थ्यचौकी भत्किएर दुई जना स्वास्थ्यकर्मीको मृत्यु भएपछि लाङटाङमा स्वास्थ्य चौकी पुनर्स्थापना गरिएको छैन । स्वास्थ्य चौकी भत्किएसँगै स्वास्थ्यकर्मी र औषाधिकोसमेत व्यवस्था नहुँदा आफूहरू स्वास्थ्यसेवाबाट वञ्चित भएको स्थानीयले गुनासो गरेका छन् । ०७२…
सङ्क्रमणकालीन न्यायिक आयोगसम्बन्धी ऐन संशोधनको तयारी
द्वन्द्वकालीन केही गम्भीर अपराधमा उन्मुक्ति दिन मिल्ने गरी सरकारले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी दुई आयोगको ऐन संशोधन तयारी गरेको छ । बम विस्फोट, सामूहिक हत्या र अन्तर्राष्ट्रिय मानवीय कानुनविपरितका केही गम्भीर अपराधमा उन्मुक्ति दिन सकिने गरी सरकारले ऐन संशोधन तयारी गरेको बताइएको छ । विद्यमान ऐनअनुसार द्वन्द्वकालीन मुद्दाहरूको…
डा. गोविन्द केसीद्वारा दसौँ पटकको अनशन सुरु
वरिष्ठतालाई मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा प्रा. डा. केशवप्रसाद सिंहलाई नियुक्त गरिएको भन्दै प्रा. डा. गोविन्द केसीले कात्तिक २८ गतेदेखि दसौँ अनशन सुरु गरेका छन् । यस अघि डा. केसी नाै पटक अनशन बसिसकेका छन् । कात्तिक २७ गते विज्ञप्ति जारी गर्दै कात्तिक २८ गते २ बजेसम्म डिन नियुक्त…
बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा आगजनी तथा तोडफोड
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले कात्तिक २८ गते आहृवान गरेको बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरूले सवारी साधनमा आगजनी तथा तोडफोड गरेका छन् । माओवादीले कालोबजारी, महङ्गी, मूल्यबृद्धि नियन्त्रणलगायतका माग गर्दै बन्दको आहृवान गरेको हो । काठमाडौँ उपत्यकामा बन्दको आंशिक प्रभाव रह्यो भने उपत्यका बाहिरका केही जिल्लाहरूमा आन्दोलनकारीहरूले सवारी साधनमा…
इन्सेक प्रतिनिधिको सहजिकरणमा विवाद समाधान
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा बासखर्क गाविसका भूकम्प पीडितहरूलाई सोलार प्यानल वितरण गर्नलाग्दा स्थानीय नेकपा एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच भएको विवाद कात्तिक २७ गते इन्सेक जिल्ला प्रतिनिधिको सहजिकरणमा समाधान भई राहत वितरणको कार्य सम्पन्न भएको छ । रेडक्रसद्वारा कात्तिक २६ गते वितरण गर्न लागिएको सोलार प्यानल नेपाली काङ्ग्रेसले एकलौटी…
मधेसी आयोग गठनसम्बन्धी विधेयक संसदमा पेश
सरकारले मधेसी आयोग गठनसम्बन्धी विधेयकलाई संसदमा पेश गरेको छ । मधेसमा विद्यमान कुरीति तथा शोषणको अन्त्य र सशक्तीकरणका लागि नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्न र त्यसको कार्यान्वयनका लागि सरकारले कानुन बनाई आयोग गठनसम्बन्धी विधेयकलाई संसदमा पेश गरेको जनाएको छ । गठन हुने आयोगले आर्थिक तथा सामाजिक रूपमा पछि परेका…
भूकम्पपछि विस्थापितहरूको पुनर्बास तथा पुनर्स्थापना माग (फोटो फिचर)
विनाशकारी भूकम्पपछि विस्थापितहरूको पुनर्बास तथा पुनर्स्थापना तत्काल गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन् । जिल्ला भूमि अधिकार मञ्च रसुवा र विस्थापित परिवारको संयुक्त आयोजनामा कात्तिक २६ गते लहरेपौवा गाविस-१ बोगटीटारमा आयोजित कार्यक्रमका सहभागीहरूले सो माग गरेका हुन् । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कारण हाकु तथा…
'सरकारले झुठा मुद्दा लगाएर फसाउन खोज्यो'-बहिर्गमित जनमुक्ति सेना नेपाल
बहिर्गमित जनमुक्ति सेना नेपालले बहिर्गमनमा परेका माओवादीका पूर्व लडाकुहरूले गर्दै आएको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने षडयन्त्रमा सरकार लागि परेको आरोप लगाएको छ । काठमाडौँमा कात्तिक २७ गते आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले प्रहरी प्रशासन लगाएर आन्दोलनलाई दमन गर्ने र झुठा मुद्दा लगाएर पूर्व…