नागरिक समाजको छवि सुधार्न सबै लाग्नु पर्नेमा जोड

नागरिक समाज र सामाजिक संस्थाको आम रूपमा बिग्रिएको छवि सुधार्नको लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ९ गते मन्थलीमा आयोजना गरेको नागरिक समाजको सकारात्म छवि निर्माणको लागि पहल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो विचार राखेका हुन्…

२०७३ चैत्र ९, बुधबार १६:०९ गते  
नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत ८ गते "नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल" विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सोम सापकोटाले नाफारहित रूपले खोलिएका सङ्घ संस्थाका प्रतिनिधिलाई समाजमा नागरिक समाज भन्ने गरेको र जिल्लामा तत्कालिन राजाको…

२०७३ चैत्र ८, मंगलवार १६:३६ गते  
आचारसंहिता पालना गर्नु पर्नेमा जोड

निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा जिल्लामा सरकारी र गैरसरकारी पक्षबाट निर्वाचन आचारसंहितालाई अक्षरस पालनामा नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ८ गते धादिङवेसीमा आयोजना गरेको नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरूले सो कुरामा जोड दिएका हुन्…

२०७३ चैत्र ८, मंगलवार १६:२२ गते  
राप्रपा कार्यकर्ता र प्रहरीबिच झडप, नेता कार्यकर्ता घाइते

पार्टीको विधानबाट 'हिन्दु धर्म र राजसंस्था' शब्द हटाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले चैत ७ गते काठमाडौँको जमलमा विरोध प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीसँगको झडपमा प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रु ग्याँस प्रहार गर्दा केही नेता तथा कार्यकर्ता घाइते भएको राप्रपाले जनाएको छ । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न…

२०७३ चैत्र ७, सोमबार २०:५३ गते  
वनमा आगो लगाएको आरोपमा प्रहरीद्वारा बालबालिकालाई यातना

वनमा आगो लगाएको आरोपमा सीमा सुरक्षा वल आँपटारीका सशस्त्र प्रहरीले भरतपुर मनपा-११ का  १४ वर्षीय पुस्कर तामाङ, १७ वर्षीय अमित थापामगर, १७ वर्षीया दानु हमाल र १७ वर्षीय विमल बिकलाई चैत ४ गते नियन्त्रणमा लिई कुटपिट गरेको पीडित पक्षको आरोप छ । भरतपुर मनपा-११ गणेशस्थान क्षेत्रमा रहेको वनमा आगजनी गरेको…

२०७३ चैत्र ७, सोमबार १९:५५ गते  
हुराडेकको कार्यालयमा गरेको तालाबन्दीको इन्सेकद्वारा भत्सर्ना

मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल, दोलखाको कार्यालयमा योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका कार्यकर्ताले २०७३ चैत ६ गते तालाबन्दी गरेको घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले एक प्रेस विज्ञप्ति प्रकाशन गरी निन्दा र भत्सर्ना गरेको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा चैत ७ गते जारी विज्ञप्तिमा भनिएको छ-'कुनै…

२०७३ चैत्र ७, सोमबार १५:०७ गते  
नागरिक समाज पारदर्शी हुन आवश्यक

नागरिक समाजको सकारात्मक छवि निर्माणको लागि पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको नुवाकोटका सरोकारवालाहरूले बताएका छन् । चैत ६ गते विदुरमा इन्सेकको आयोजनामा पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत 'नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल' विषयक अन्तरक्रियामा सहभागीहरूले नागरिक समाजको रूपमा सक्रिय हुनेहरू आफैँमा पारदर्शी र समाजप्रति जवाफदेही भएको खण्डमा नागरिक समाजको सकारात्मक…

२०७३ चैत्र ६, आईतवार २१:१७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक विद्यालयबाट निष्काशित

१४ वर्षीया बालिकालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा सदरमुकाममा रहेको एक विद्यालयका शिक्षक निलकण्ठ नपा-३ का २५ वर्षीय मदनकुमार श्रेष्ठलाई विद्यालयले सोही दिन निष्काशन गरेको छ । आरोपित श्रेष्ठले बालिकालाई पढाइ कमजोर भएको बहानामा अर्को कोठामा बोलाएर दुर्व्यवहार गरेको आरोप छ । आरोपितविरुद्ध प्रहरीमा उजुरी दिन पीडित परिवारले…

२०७३ चैत्र ६, आईतवार १६:४७ गते  
गरिबी आठ दशमलव शून्य चार प्रतिशत

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले देशका २५ जिल्लामा तीन लाख ९१ हजार ९ सय ८७ घरधुरी गरिबीको रेखामुनी रहेको तथ्याङ्क सार्वजनिक गरेको राससले जनाएको छ । सबैभन्दा धेरै बाजुरा जिल्लामा ६४ दशमलव ०१ प्रतिशत र सबैभन्दा कम तनहुँमा १४ दशमलव ०८ प्रतिशत गरिबी रहेको सो तथ्याङ्कमा उल्लेख छ ।…

२०७३ चैत्र ५, शनिबार ०५:५५ गते  
मधेसी मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी र अवरोध

मधेसी मोर्चाका कार्यकर्ताले आफूहरूको माग सम्बोधन नगरेसम्म तराई मधेसका विभिन्न जिल्लामा स्थानीय तहमा कामकाज गर्न नदिने चेतावनी दिएका छन् । इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार माग सम्बोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै मधेसी मोर्चाले सिरहाका नगरपालिका र गाउँपालिकाहरूमा चैत ४ गते तालाबन्दी गरेका छन् । सरकारले…

२०७३ चैत्र ५, शनिबार ०५:३९ गते