प्रदेश नं २ का स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन आयोगले प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको राससले जनाएको छ । आयोगको बैठकले ती आठ जिल्लाका १ सय २७ स्थानीय तहमा असोज २ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता…

२०७४ श्रावण ५, बिहीबार १६:१३ गते  
छाउपडीलगायतका कुरीतिविरुद्ध कानुन निर्माण तथा कार्यान्वयनमा जोड दिन आयोगको आग्रह

छाउपडीलगायतका कुरीतिविरुद्ध प्रभावकारी कानुन निर्माण गर्न तथा सोको कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले साउन ४ गते एक विज्ञप्ति जारी गर्दै यस्ता कुरीतिविरुद्ध कानुन बनाउन तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको हो । 'महिनावारी भएको तथा सुत्केरी अवस्थामा महिलाप्रति छुवाछुतको व्यवहार…

२०७४ श्रावण ४, बुधबार २०:२५ गते  
सामाखुसी घटनाबारे १० दिनभित्र जानकारी गराउन निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले गत असार ३० गते काठमाडौँको सामाखुसीस्थित सडक नालीमा खसेर १० वर्षीया एक बालिकाको मृत्यु भएको घटनाप्रति चासो देखाएको राससले जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले साउन २ गते प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्यतथ्य अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको…

२०७४ श्रावण ३, मंगलवार ०९:४० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-८ का ५१ वर्षीय राजेन्द्र देउलालाई साउन १ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय हेटौँडामा साउन १ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा साउन…

२०७४ श्रावण ३, मंगलवार ०९:३९ गते  
भरतपुर मतगणनासम्बन्धी सुनुवाइ साउन ८ मा

भरतपुर महानगरपालिका-१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ यही साउन ८ गतेका लागि सरेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा साउन २ गते सुनुवाइ भए पनि समय अभावका कारण 'हेर्दाहेर्दै' मा यही साउन ८ गतेका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । न्यायाधीश भण्डारी उपचारका…

२०७४ श्रावण ३, मंगलवार ०९:३८ गते  
दण्डहीनता अन्त्य गर्न रोम विधान अनुमोदन गर्नुपर्नेमा जोड

अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रमका सहभागीहरूले दण्डहीनता अन्त्य गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्नुपर्नेमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र इन्टरनेशनल कमिसन अफ जुरिष्ट्स (आइसिजे) को संयुक्त आयोजनामा साउन २ गते काठमाडौँमा आयोजित न्यायका लागि भएका प्रयासहरू कानुनी र संरचनागत सुधारका सम्भावना…

२०७४ श्रावण २, सोमबार २२:२० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले गोरखा जिल्ला भीमसेन नगरपालिका-३ बस्ने २२ वर्षीय अशोक कोइरालालाई असार ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकाको बाबुले छोरीलाई गत असार २४ गते भरतपुरमा ल्याई विवाह गरेको भनी बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा असार ३० गते जाहेरी…

२०७४ श्रावण १, आईतवार २१:१७ गते  
दार्जिलिङ घट्नाप्रति जवाफदेहिता निगरानी समितिको ध्यानाकर्षण

जवाफदेहीता निगरानी समितिले साउन १ गते एक विज्ञप्ति प्रकाशन गरी विगत एक महिनादेखि भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ क्षेत्रमा भारतीय सुरक्षा निकायको अत्याधिक बल प्रयोगका घट्नाप्रति को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले भारत सरकारलाई त्यसक्षेत्रका जनताको शान्तिपुर्ण प्रदर्शन गर्न पाउने भारतीय संविधानको प्रावधानको सम्मान गर्न र त्यस्तो प्रदर्शन…

२०७४ श्रावण १, आईतवार २१:१५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले गोरखा भीमसेन नगरपालिका ३ वस्ने वर्ष २२ का अशोक कोइरालालाई असार ३१ गते गिरफ्तार गरेको छ । पीडितको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा असार ३० गते जाहेरी दिएको थियो । आरोपीतविरुद्ध साउन १ गते आइतबार मुद्दा दर्ता भइ चितवन अदालतबाट…

२०७४ श्रावण १, आईतवार २१:१४ गते  
कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले २०७४ असार २९ गते कान्तिपुर दैनिकमा प्रकाशित 'शक्ति प्रदर्शनको होडबाजीले हिंसा' शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा जनाइएअनुसार आयोगद्वारा सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित २०७३ साल चैत्र ३१ गते राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ८…

२०७४ श्रावण १, आईतवार २१:१२ गते