खाद्य अधिकार सुनिश्चित हुनुपर्नेमा जोड

संविधानले व्यवस्था गरेअनुरुप खाद्य अधिकार सुनिश्चित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका राससले जनाएको छ । फियान नेपाल र खाद्य अधिकार सञ्जालको संयुक्त आयोजनामा साउन १२ गते आयोजित ‘सहभागितामूलक खाद्य सुरक्षा नीति आँकलन प्रतिवेदनको निष्कर्ष सम्प्रेषण तथा खाद्य अधिकार विधेयकमाथिको संवाद’ कार्यक्रममा उनीहरुले खाद्य अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका हुन् । सो…

२०७४ श्रावण १२, बिहीबार २२:०२ गते  
अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि कार्यान्वयनमा जोड

अन्तर्राष्ट्रिय महासन्धि अनुकूल अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र न्यायमा सहज पहुँच हुनुपर्नेमा सहभागी वक्ताले जोड दिएका राससले जनाएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ र अन्तर्राष्ट्रिय अपाङ्गतासम्बन्धी सञ्जाल (आइडिए) ले साउन १२ गते आयोजना गरेको कार्यशालामा उनीहरूले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र दिगो विकास लक्ष्यको कार्यान्वयनका लागि सरकार जिम्मेवार…

२०७४ श्रावण १२, बिहीबार २२:०१ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनसरीको कोशी गाउँपालिकाकी २७ वर्षीया संगीता यादवको साउन ११ गते हत्या गरेको आरोपमा प्रहरीले तीस वर्षीय रामकुमार यादवलाई गिरफ्तार गरेको छ । प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेका प्रहरी टोलीले कोशी गाउँपालिका-१ राजापोखरी भन्ने स्थानमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । यादवले ससुराली पक्षको तनावका कारण आफूले पत्नीको हत्या…

२०७४ श्रावण ११, बुधबार २०:५९ गते  
प्रा डा केसीद्वारा ११औँ पटक आमरण अनशन सुरु

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले साउन ९ गते एघारौँ पटक आमरण अनशन थालेको राससले जनाएको छ । प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन थालेका हुन् । शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह…

२०७४ श्रावण १०, मंगलवार ०९:५२ गते  
भरतपुरको पेशी साउन १२ गतेलाई सारियो

भरतपुर महानगरपालिका-१९ मा पुनः मतदान वा मतगणना भन्ने विवादकाबिच परेको मुद्दाको पेशी साउन १२ गतेका लागि सारिएको छ । साउन ९ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गरे पनि हेर्दाहेर्दैमा रहेपछि अर्को पेशी साउन १२ गतेका लागि तोकिएको हो । मतगणनाकै क्रममा माओवादी केन्द्रका कार्यकर्ताले…

२०७४ श्रावण ९, सोमबार २०:४६ गते  
भरतपुर-१९ को मुद्दा आज पनि टुङ्गिएन, हेर्दाहेर्दैमा

भरतपुर महानगरपालिका-१९ मा नम्बर वडामा पुनः मतदान वा मतगणना भन्ने विवादका बिच परेको मुद्दामा साउन ८ गते सुनुवाइ भए पनि कुनै निर्णय आउन सकेन । यस मुद्दा हाल सर्वोच्चमा हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गरे पनि हेर्दाहेर्दैमा रहेपछि साउन ९ गते…

२०७४ श्रावण ८, आईतवार २१:४४ गते  
एमाले वरिष्ठ नेता नेपाल चढेको गाडीमा तोडफोड

नेकपमा एमालेका वरिष्ठ नेता माधव नेपाल चढेको गाडीमा साउन ७ गते राति तोडफोड भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले उनको स्मृतिमा पुष्पलालको जन्मस्थल रामेछाप बजारमा आयोजना गरेको कार्यक्रममा भाग लिन ७ गते साँझ रामेछाप पुगेका नेपाल चढेको बा ५ प २७५० नं को प्राइभेट गाडी पार्किङ गरेर राखेको अवस्थामा रामेछाप…

२०७४ श्रावण ८, आईतवार २१:४३ गते  
चितवनमा बीसीजी खोपको सिरिञ्ज अभाव

चितवन जिल्लामा बिसीजी खोपको सिरिञ्ज अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ । जन्मने बितिक्कै शिशुलाई क्षयरोगविरुद्ध दिने बिसीजी खोपको सिरिञ्ज चितवन जिल्लामै अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले वैशाखदेखि बिसीजी खोपको सिरिञ्ज अभाव हुँदै आएको जानकारी दिएको छ । चितवन जिल्लालाई चाहिएजति बिसीजी खोपको सिरिञ्ज नआउँदा…

२०७४ श्रावण ७, शनिबार २१:५० गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नपा-५ का २४ वर्षीय विजय तामाङविरुद्ध पीडित पक्षले साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ७ गते…

२०७४ श्रावण ७, शनिबार २१:४९ गते  
आयोगका सिफारिस कार्यान्वयनमा जोड

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनमा संलग्नलाई नेपाल सरकारद्वारा पदोन्नति र विभूषित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले साउन ५ गते नेपाल प्रहरी प्रमुख तथा गृह मन्त्रालयका सहसचिवसँग छलफल गरी मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई  नै सरकारले पदोन्नति र विभिन्न विभूषण प्रदान गरिएकोप्रति आयोगको ध्यानाकर्षण…

२०७४ श्रावण ५, बिहीबार २०:५९ गते