काङ्ग्रसेलाई भोट हालेको भन्दै कुटपिट
खानेपानीको विवादमा रामेछापको मन्थली नगपालिका-११ नाटिलाकी ६७ वर्षीया लिलामायाँ बुढाथोकीलाई पुस २९ गते स्थानीय चार जनाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित महिलालाई स्थानीय २२ वर्षीय सन्तोष थापा मगर, २० वर्षीय सरोज थापा मगर, ४० वर्षीया मिठू थापा मगर र ४५ वर्षीया एमकुमारी थापा मगरले कुटपिट गरेको…
सरकारसँग पाँचबुँदे सहमतिपछि डा. केसीले अनशन तोडे
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले पुस २९ गते अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीले जुस पिलाई अनशन तोडाएका हुन् । सरकारसँग पुस २८ गते राति पाँचबुँदे सहमति गरेपछि उनले अनशन तोडेको बताए । अनशन तोड्दै उनले न्यायालय न्याय विक्री…
विदेश लैजाँदै गरिएका ६ महिलाको उद्धार
काठमाडौँबाट धादिङ हुँदै भारतको बाटोबाट साउदी अरब लान लागेको अवस्थामा धादिङ स्थित इलाका प्रहरी कार्यालय खानीखोलाले पुस २६ गते राति ६ जना महिलाको उद्धार गरेको छ । विदेश लैजाने सम्पर्क सुत्रको रूपमा काम गर्दै महिलाहरू लैजान लागेका तीन जनालाई प्रहरीले गिरफ्तार गरी उद्धार गरिएका र गिरफ्तार गरिएका गरी ९ जनालाई…
कृष्ण अधिकारी हत्या प्रकरणः पेशी २० औं पटक पनि सर्यो
पुस २६ गते बुधबारका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा २० औँ पटक पुनः अर्को पेशी मिति तोकिएको छ । चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार ०७४ फागुन १३ गते आइतबारका लागि पेशी चढेको छ । यस मुद्दा हेर्ने न्यायाधीश कुलप्रसाद शर्मा विदामा रहेकाले पेशी पुन…
डा. के.सी.को रिहाईका लागि अधिकारकर्मीको माग
चिकित्सा शिक्षा र सेवाको सुधार तथा भ्रष्टचारकाविरुद्ध आवाज उठाउँदै आएका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीलाई सत्याग्रह स्थलबाटै नाटकीय ढङ्गबाट पुस २४ गते राति अदालतको अपहेलनाको आरोपमा हिरासतमा राख्ने शैलीप्रति मानव अधिकारकर्मीहरू सम्मिलित जवाफदेहीता निगरानी समितिले दुःख एवम् खेद प्रकट गरेको छ । ‘अदालत नागरिकको आस्था र भरोसाको केन्द्रविन्दु हो । मुलुकको…
बाल अधिकार चेतना समूहका पदाधिकारीको क्षमता अभिबृद्धि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँको आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि तिनदिने क्षमता अभिवृद्धि तालिम पुस २४ गतेबाट धुलिखेलमा सुरू भएको छ । धुलिखेलमा आयोजित तालिमको उद्घाटन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बालबालिकाहरूका लागि बालबालिकाहरूले नै सिर्जनात्मक ढङ्गले योजना निमार्ण गर्नुपर्नेमा जोड दिए । उनले इन्सेकद्वारा दोलखा,…
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको सम्पादन भेला सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँको आयोजनामा दुई दिने नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ को वार्षिक सम्पादन भेला पुस २४ गतेबाट धुलिखेलमा सुरू भएको छ । प्रदेश नम्बर २ र ३ का इन्सेक प्रतिनिधिहरूको सहभागिता रहेको भेलामा प्रत्येक जिल्लामा सन् २०१७ मा अभिलेख गरिएका घटना सम्पादन गरिन्छ । भेलामा इन्सेकका…
जिम्मेवारी पूरा नगरी कार्यकाल मात्रै नथपः इन्सेक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत पुस २१ गते शुक्रबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्षथप्ने गरी अध्यादेश जारी गर्ने निर्णय गरेको समाचारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पाएको जिम्मेवारी पूरा नगरी कार्यकाल बढाउन लागेको भन्दै…
पत्नी हत्या घटनाका आरोपीविरुद्ध उजुरी
टिष्टुङ पालुङ घर भई हेटौँडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बसेका ५९ वर्षीय रामबहादुर लामाले ४३ वर्षीया पत्नी मिना लामाको टाउकोको पछाडी भागमा काठको गजवारले हिर्काएर हत्या गरेको भन्दै मृतकका दिदीले पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । सधैँ नै मादक पदार्थ सेवन गरेर आउने मयुरी चालक लामाले पुस…
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक पुस २० गते जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा बसेको भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य, कृषि र पशु सेवालगायतका सेवाप्रदायक निकायसँग जिल्लास्तरीय मानव अधिकार निगरानी समूह…