बलात्कार घटनाका आरोपित गिरफ्तार, पीडितको अवस्था गम्भीर

बहुअपाङ्गता भएकी २८ वर्षीया महिललाई बलात्कार गरेको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१२ का ३५ वर्षीय बही घलेलाई असार १ गते गिरफ्तार गरेको छ । मौखिक उजुरीका आधारमा आरोपितलाई असार १ गते नै गिरफ्तार गरेको भएपनि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार २ गते उजुरी दर्ता गराएको छ । बौद्धिक अपाङ्ता, बहिरा…

२०७५ असार २, शनिबार २१:४६ गते  
गङ्गामायाको आत्मकथा-'न्यायको अवसान' विमोचन

लामो समयदेखि न्यायको माग गर्दै अनसन बसेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीको आत्मकथा समेटिएको 'न्यायको अवसान' नामक पुस्तक असार १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । विमोचन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले व्यक्ति हत्यालाई राजनीतिक रूप दिए सयौँ गङ्गामायाहरू जन्मने बताए । गङ्गामाया न्याय खोजेको…

२०७५ असार १, शुक्रबार २२:१६ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जेठ ३१ गते बाल यौन दुराचारको आरोपमा एक डच नागरिकलाई सातघुम्ती स्थित एक होटलबाट गिरफ्तार गरेको छ । ६६ वर्षीय पियाट हेन भान तेरविस्गालाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको सिआईवीका डिएसपी बुद्धिराज गुरूङले बताए । विपन्न बालकहरूलाई सहयोगको आवश्वासनमा उनी बाल यौन दुराचारमा संलग्न रहेको सिआइबीले…

२०७५ असार १, शुक्रबार २२:१५ गते  
नेविसङ्घको मसाल जुलुसमा प्रहरी हस्तक्षेप

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएका नेविसङ्घ र नेपाली कङ्ग्रेसका कार्यकर्तालाई जेठ ३१ गते साँझ गिरफ्तार गरेको छ । रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार जेठ ३१ गते साँझ नेपाली कङ्ग्रेसको भातृ सङ्गठन नेविसङ्घले गरेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । सो क्रममा रामेछाप नपा-१ निवासी नेपाली…

२०७५ जेष्ठ ३१, बिहीबार २१:२३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका-७ का २६ वर्षीय गणेश मरहठ्ठालाई जेठ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३० गते…

२०७५ जेष्ठ ३१, बिहीबार २१:१९ गते  
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत इन्सेक सिन्धुपाल्चोकको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक जेठ ३१ गते चौतारामा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समतिका उपप्रमुख, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला पशुसेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय,…

२०७५ जेष्ठ ३१, बिहीबार २१:०५ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा महाङ्काल गाउँपालिका-५ चन्दनपुर घरभई ललितपुर महानगरपालिका-१५ सातदोवाटो बस्ने ३२ वर्षीय रबी गुरुङविरुद्ध पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोवाटोमा जेठ ३१ गते उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले जेठ ३१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोवाटोमा उजुरी…

२०७५ जेष्ठ ३१, बिहीबार १६:५४ गते  
प्रहरीको लाठीचार्जबाट चार जना घाइते

रामेछापको सदरमुकाम मन्थली नगरपालिका-२ भैसेसुरमा जेठ ३० गते राति प्रहरीको लाठी प्रहारबाट चार जना घाइते भएका छन् । प्रहरीले लाठी चार्ज गर्दा समाचार सङ्कलनमा गएका पत्रकारसहित चार जना घाइते भएका हुन् । प्रहरीको लाठीचार्जबाट तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष मन्थली नगरपालिका-५ सुनारपानी निवासी २९ वर्षीय नविन कार्की, मन्थली नपा-२ का…

२०७५ जेष्ठ ३१, बिहीबार १६:५२ गते  
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई ०७३ असार २५ गते भरतपुर उपमहानगरपालिका-४ बाह्रघरेमा बलात्कार गरेको कसुरमा भारत पूर्वी चम्पारण जिल्ला रक्सौल घर भई भरतपुर वेल्चोक बस्ने २१ वर्षीय रिजवान अन्सारीलाई जिल्ला अदालतले जेठ ३० गते वुधबार पाँच वर्षकैदेका फैसला सुनाएको छ । न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको अदालतका सूचना अधिकारी केशव…

२०७५ जेष्ठ ३१, बिहीबार ०९:३८ गते  
सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम जेठ २९ गते चौतारामा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी, जिल्ला स्वास्थ्य प्रमुख, जिल्ला कृषि बिकास कार्यालयका प्रमुख, गैरसरकारी सस्था माहासंघका सल्लाहकार संयोजक,…

२०७५ जेष्ठ ३०, बुधबार १३:४६ गते