इन्सेकको पहलमा भरतपुर कारागारका कैदिबन्दीको लागि औषधि हस्तान्तरण

भरतपुर कारागारमा रहेका कैदिबन्दीको लागि नेपाल औषधि तथा विक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) नारायणगढ इकाइले औषधि हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष धर्मदत्त दवाडीले कारागार कार्यालयका प्रमुख कमलप्रसाद आचार्यलाई विभिन्न ३१ प्रकारका औषधि हस्तान्तरण गर्नुभएको हो । विभिन्न रोगको नियमित औषधि सेवन गर्ने कारागारका कैदिबन्दीलाई औषधि अभाव भएको समाचार इन्सेक अनलाइनमा…

May 19, 2023  
सिन्धुली कारागारमा मानव अधिकार आयोग र इन्सेकद्वारा अनुगमन

सिन्धुलीको कमलामाई नगरपालिका-५ ऐसेलुजङ्घारमा रहेको सिन्धुली कारागारको राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक बागमती प्रदेश कार्यालयबाट आएको टोलीले ०८० जेठ ४ गते अनुगमन गरेको छ । कारागारको अवस्थाबारे अनुगमन गर्न आएको टोलीलाई स्थानीयले कारागारको फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदुषण भएको गुनासो गरे । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख…

May 19, 2023  
मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गठन

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको संयोजकत्वमा ३० सदस्य सहित जिल्ला स्तरीय मानव अधिकार राष्ट्रिय कार्ययोजना ०८० जेठ ४ गते जिल्ला समन्वय समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीको आयोजना, अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाको…

May 19, 2023  
बलात्कार गरेको कसुरमा ११ वर्ष आठ महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० जेठ ४ गते रत्ननगर नगरपालिका-२ का २२ वर्षीय विजय कुमारलाई ११ वर्ष आठ महिना कैद सजाय हुने फैसला गरेको छ । पीडित बालिकालाई कुमारले ०७९ माघ २ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले माघ ३ गते इलाका…

May 19, 2023  
यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ४ गतेको इजलासले ३९ वर्षीय बुबालाई दुई वर्ष कैद सजाय हुने फैसला सुनाएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो । पीडित बालिकालाई ०७९ कात्तिक ९ गते यौन दुर्व्यवहार गरेको भन्दै मामाले बुबाविरुद्ध माघ ६ गते इलाका…

May 19, 2023  
बलात्कार गरेको कसुरमा २२ दिन कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ३ गतेको इजलासले खैरहनी नगरपालिका-६ का १९ वर्षीय दिपकुमार शाहलाई २२ दिन कैद सजाय र पीडितलाई एक हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो । पीडित बालिकालाई ०७९ फागुन १३ गते बलात्कार गरेको…

May 19, 2023  
यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ३ गतेको इजलासले खैरहनी नगरपालिका-१ का ४६ वर्षीय मनिराम दराईलाई एक वर्ष कैद सजाय हुने फैसला सुनाएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो । पीडित बालिकालाई दराईले ०७९ वैशाख २४ गते यौन दुर्व्यवहार गरेको भन्दै आफन्तले…

May 18, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाँकाल गाउँपालिका–५ ठुलादुर्लुङका ४२ वर्षीय मङ्गल बरामलाई ०८० जेठ २ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १९ गते ललाइ फकाई आरोपितको निवासमा लगि बलात्कार गरेको भन्दै वैशाख २० गते पीडितकी आमाले प्रहरी वृत्त चापागाउँमा उजुरी दिनु भएको थियो । घटनापछि…

May 17, 2023  
मुद्दा फिर्ता लिने मनसायले गरिएका सबै क्रियाकलाप रोक्न आयोगको आग्रह

अपराध गरेका राजनीतिक क्षेत्रका व्यक्तिको मुद्दा सरकारले फिर्ता लिन लागेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगको कार्यालय पुल्चोकमा ०८० जेठ ३ गते पत्रकार सम्मेलन गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले हालै सरकारले फौजदारी कार्यविधि संहिता, २०७४ मा संशोधन गरी आपराधिक घटनाका दोषीलाई आममाफी दिन सकिने…

May 17, 2023  
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश निर्मला सुवेदीको इजलासले ०८० जेठ ३ गते खैरहनी नगरपालिका-११ का ३१ वर्षीय सुवास उप्रेतीलाई १८ वर्ष कैद सजाय फैसला सुनाएको छ । पीडितलाई १ लाख ५० हजार रुपियाँ क्षतिपुर्ति समेत भराउने फैसला भएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो । पीडित…

May 17, 2023