जातीय विभेद र छुवाछूत कानुनमा मात्र उन्मूलन भयो, व्यवहारमा भएन

रामेछापका दलित समुदायका अगुवाहरूले कानुनी रूपमा जातीय विभेद उन्मूलन भएको भए पनि व्यवहारमा अवस्था जस्ताकोतस्तै रहेको बताउनुभएको छ । अहिले पनि सामाजिक रूपमा र कतिपय अवस्थामा राज्यले समेत दलित समुदायलाई विभेद र अप्ठेरोमा पारेको दलित अगुवाहरूको गुनासो छ । मन्थली नगर कार्यपालिका सदस्य समेत रहनुभएका दलित समुदायका अभियन्ता उद्धव रम्तेल…

June 4, 2024  
बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी  गाउँपालिका- १  का   २०  वर्षीय तिलक कुमालविरुद्ध  जिल्ला  प्रहरी कार्यालय धादिङमा ०८१ जेठ २१ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । पीडितलाई ०८० चैत २८ गतेदेखि ०८१ जेठ १५ गतेसम्म पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा…

June 4, 2024  
गम्भीर सामाजिक अपराधको रूपमा रहेको छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न जिम्मेवार बनः आयोग

जातीय भेदभाव तथा छुवाछूत जस्तो गम्भीर मानव अधिकारको विषयलाई संवेदनशील रूपमा लिई कानुन कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । छुवाछूत मूक्त राष्ट्र घोषणाको १८ वर्ष र जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा ०८१ जेठ २१ गते आयोगले जारी गरेको विज्ञप्तिमार्पmत आग्रह गरिएको हो ।…

June 4, 2024  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाउँपालिका– १ का २० वर्षीय तिलक कुमाललाई ०८१ जेठ २० गते गिरफ्तार गरेको छ  । पीडितलाई आरोपितले भनदै ०८० चैत २८ गतेदेखि ०८१ जेठ १५ गतेसम्म बलात्कार गरेको पीडित पक्षले जेठ २० गते  उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएपी मकेन्द्रकुमार मिश्रले जानकारी…

June 4, 2024  
जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मानव अधिकारको विषयमा सम्वेदनशील बन्न आयोगको आग्रह

जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मानव अधिकारको विषयलाई सम्वेदनशील बन्न र मौजुदा कानुन कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । छुवाछुत मूक्त राष्ट्र घोषणाको १८ वर्ष र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा ०८१ जेठ २१ गते राष्ट्रिय मानव अधिकार आयोगद्वारा जारी विज्ञप्तिमार्पmत  उक्त…

June 4, 2024  
हिरासतमा क्षमता भन्दा बढी थुनुवाहरू हुँदा बस्नै समस्या

जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षमा क्षमता भन्दा धेरै थुनुवा राखिदा थुनुवाहरूलाई बस्न समस्या भएको छ । दुई ओटा कोठामा गरी पाँच जना पुरुष र पाँच जना महिला राख्ने क्षमता भएको हिरासत कक्षमा अहिले २४ जना पुरुष थुनुवा राखिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा बलात्कार घटनाका ६ जना, सवारी…

दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

आमाछोदिङमो गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी अभाव भएपछि नियमित उपचार सेवा पनि प्रभावित भएको छ । हाकु स्वास्थ्य चौकीमा एक जना पनि स्थायी कर्मचारी छैनन् । शाखा प्रमुख निमा तामाङका अनुसार गोल्जुङ, गतलाङ र थाम्बुचेतका स्वास्थ्यचौकीमा पनि दरबन्दी अनुसार स्वास्थ्यकर्मी अभाव भएकोले सेवा प्रवाहमा समस्या देखिएको शाखा प्रमुख तामाङले बताउनुभयो ।…

June 3, 2024  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी–४ कुभिण्डेका ३१ वर्षीय साजन नेपाललाई प्रहरीले ०८१ जेठ १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले टिपरमा राखेर चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटे पुर्याएर ०८१ जेठ १३ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितले जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…

स्थानीय तह र मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

कमलामाई नगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक) र स्वाधीन पत्रिकाको सहकार्यमा जेठ २० गते कमलामाई नगरपालिकामा स्थानीय तह र मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि कार्साङ लामाले जिल्लाका सबै स्थानीय तहमा मानव अधिकार कार्ययोजना अनुगमन संयन्त्र गठन गरी मानव…

June 3, 2024  
स्वास्थ्य सरसफाइ, खानेपानी र पोषणसम्बन्धी सडक नाटक प्रदर्शन

 इच्छाकामना गाउँपालिका–२ काउलेस्थित जनप्रिय माविमा गठन भएको बाल अधिकार समूहको आयोजनामा जेठ १८ गते स्वास्थ्य सरसफाइ, खानेपानी र पोषणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । सडक नाटक प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरसफाइ, स्वच्छ वातावरणको महत्त्वको बारेमा अभिनय गरेका थिए । विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद अधिकारीले विकट गाउँको विद्यालयमा सचेतनामूलक कार्यक्रम हुनु गर्वको…

June 3, 2024