ज्येष्ठ नागरिक महिलाको शव घर भित्रै धानको बोराले थिचिएको अवस्थामा फेला
सुनकोसी गाउँपालिका-१, आँपघारीकी ७२ वर्षीया पदममाया नेपालको शव घर भित्रै धानको बोराले थिचिएको अवस्थामा ०८० असोज २८ गते फेला परेको छ । घरमा एक्लै बस्दै आउनुभएकी नेपालको शव घर भित्रै धानको बोराले थिचिएको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । नेपाल असोज २६ गतेदेखि सम्पर्क विहिन भएपछि खोजी गर्ने क्रममा…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
हरिहरपुरगढी गाउँपालिका-३, रानीपोखरीकी ३५ वर्षीया रिता राईको चिर्पट प्रहर गरी हत्या प्रयास गरेको आरोपमा ४५ वर्षीय पति विरबहादुर राईलाई प्रहरीले ०८० असोज २४ गते गिरफ्तार गरेको छ । आरोपित राई विरुद्ध पीडित पक्षले असोज २३ गते इलाका प्रहरी कार्यालय, कपिलाकोटमा मौखिक उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी…
पुल निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती
फिक्कल गाउँपालिका-६, रत्नावतीमा पर्ने सोखु खोलामा समयमा पुल निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती खेप्नु परेको छ । खोलामा वर्षौँदेखी पुल अलपत्र हुँदा वर्षातको समयमा यस क्षेत्रका ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र विद्यालय जाने विद्यार्थीहरू थप जोखिममा रहेका छन् । मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडकखण्डमा पर्ने सोखु खोलालामा पुल नहुँदा विशेषगरी खोटाङ,…
तिनपाटन गाउँपालिकाका २५ घर बाढीपहिरोको उच्च जोखिममा, केही घरमा क्षति
तिनपाटन गाउँपालिका-१ का २५ घर बाढीपहिरोको उच्च जोखिममा परेका छन् भने केही घरमा क्षति पुगेको छ । अविरल वर्षाका कारण घर माथिबाट पहिरो खस्दा घरहरू जोखिममा परेका हुन् । पहिरोका कारण मानवीय क्षती हालसम्म नभएको तर चौपायाको क्षति भएको तिनपाटन गाउँपालिका-१ का वडा अध्यक्ष गोबिन्द राउतले जानकारी दिनुभयो । पहिरोका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुधौली नगरपालिका-५, सिर्थौलीका २३ वर्षीय अभिषेक कुमरलाई प्रहरीले ०८० साउन ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, डकाहामा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि कुमरलाई हिँड्दै गरेको अवस्थामा…
दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
गोलञ्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंभुप्रसाद पौडेललाई हातपात गर्नुका साथै दुर्व्यवहार गरेको आरोपमा गोलञ्जोर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष दौलत कार्कीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असार १५ गते उजुरी दर्ता भएको छ । कार्यपालिकाको बैठकमा वडा अध्यक्ष कार्कीले असार १४ गते आफूलाई घाँटी समाउँदै आक्रमण गरेपछि पौडेलले जिल्ला…
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अभिलेख गरिएका घटनको समीक्षाका लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १४ गते सिन्धुलीमा सम्पन्न गरेको छ । सन् २०२३ जनवरी देखि जुनसम्म ६ महिनाको अवधीमा ५३ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेखबारे…
बालकको मृत्युपछि प्राथमिक स्वास्थ्य चौकी तोडफोड
दुधौली नगरपालिका-१ का दुई जना बालकको मृत्युको विषयलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा तोडफोड भएको छ । सर्पले डसेका बालकको ०८० जेठ १६ गते बिहान ४ बजे उपचारका लागि लगिएकोमा प्राथामिक उपचार नगरि रिफर गरिदिँदा बालकको मृत्यु भएको भन्दै आक्रोशित भिडले सोही दिन साँझ ६ बजे स्वास्थ्य चौकी तोडफोड गरेको…
सिन्धुली अस्पतालमा प्रदर्शनकारी र प्रहरीबीच झडप
कमलामाई नगरपालिका-५ सिलामेकी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको सिन्धुली अस्पतालमा मृत्यु भएको विषयलाई लिएर ०८० जेठ १० गते प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् । आक्रोशित भिडले सिन्धुली अस्पताल तोडफोड गर्न खोजेपछि रोक्ने क्रममा प्रहरीलाई ढुङ्गा हानेका थिए । आक्रोशित भिडको ढुङ्गा प्रहारबाट ६ जना…
गर्भवती महिलाको मृत्युपछि सिन्धुली अस्पताल तोडफोडः अस्पतालको सेवा प्रभावित
कमलामाई नगरपालिका-५ सिलामेकी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको ०८० जेठ ९ गते सिन्धुली अस्पतालमा मृत्यु भएको विषयलाई लिएर आक्रोशित समूहले अस्पताल तोडफोड गरेको छ । गङ्गाको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले दिउँसो ३ बजे रिफर गरेको थियो । गर्भवतीलाई उपचारका लागि परिवारले बर्दिवासमा रहेको साई मल्टिस्पेशियालिटी हस्पिटल एण्ड ट्रमा…