देउराली मतदान केन्द्रमा निर्वाचन चिन्ह अङ्कित टिसर्ट लगाएका काङ्ग्रेसका कार्यकर्ता मतदानस्थलमै

सिन्धुलीको कमलाई नगरपालिका-४ देउराली मतदान स्थलमा निर्वाचन चिन्ह अङ्कित टिसर्टमै रहेका काङ्ग्रेस कार्यकर्ताहरूले मतदाताहरूसँग मत मागेका छन् । सो मतदान केन्द्रका मतदान अधिकृतसँग सो विषयमा इन्सेक प्रतिनिधिले कुरा राखेपछि सुरक्षा व्यवस्था मजबुत नभएका कारण समस्या भएको र थप सुरक्षाकर्मी पठाई दिन सम्बन्धित निकायलाई आग्रह गरिएको बताएका छन् । यसैगरी सिन्धुलीको…

May 14, 2017  
आचारसंहिता विपरीत बालबालिकाको प्रयोग

स्थानीय निर्वाचन आचारसंहिता विपरीत नेपाली काङ्ग्रेसले बालबालिकाको प्रयोग गरेको पाइएको छ । ०७४ वैशाख २८ गते सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा बालबालिकालाई चुनाव चिन्ह अङ्कित टिसर्ट तथा टोपी लगाएर पर्चा तथा पार्टीको घोषणापत्र वितरण गर्न १६ वर्षमुनीका बालबालिकाको प्रयोग गरिएको पाइएको हो । त्यस्तै मौन समयको पूर्वसन्ध्यामा नेपाली काङ्ग्रेसले सदरमुकाममा गरेको चुनावी…

May 12, 2017  
एमाले कार्यकर्तामाथि कुटपिट

दुधौली नगरपालिका-४ दुधौलीमा नेकपा एमालेका दुई जना कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले घरमै गएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कुटपिटबाट दुधौली नगरपालिका-४ डकाहा निवासी एमाले कार्यकर्ता रुपक खड्का र रुपा खड्का घाइते भएका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज विषमलाल अधिकारी दनुवारका छोरा रोशन अधिकारी…

May 10, 2017  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १८ बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर उत्तमप्रकाश बरालले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन…

March 2, 2017  
बाल क्लब सञ्जालको पहलमा बालविवाह रोकियो

१५ वर्षीया बालिका र बाशेश्वर गाविस-५ हैवारका १९ वर्षीय विजय तामाङबिच हुन लागेको बालविवाह रोकेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । ०७३ फागुन १४ गते प्रहरीले खुर्कोटमा जन्ती र बेहुली लिई विवाहका लागि काभ्रेतर्फ गइरहेको बसलाई रोकेर चेकजाँच गर्दा बालविवाह हुन लागेको थाहा पाएपछि सो विवाह रोकेको प्रहरीले जनाएको…

February 25, 2017  
सामूहिक बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

रानिवास गाविस-२ डाँडाटोलकी १७ वर्षीया विपना माझीको माघ १९ गते राति सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले रानीबास-२ साखामोरका १८ वर्षीय निरोज माझीसहित चार जनालाई माघ २० गते गिरफ्तार गरेको छ । प्रहरीले माझिसहित सोही ठाउँका अजय परियार, पवन बिक र रामजी खत्रीलाई गिरफ्तार गरेको जनाएको छ । प्रभात उमावि…

February 2, 2017  
समस्या समाधान गर्ने अधिकार छैनः प्रमुख जिल्ला अधिकारी कार्की

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी एवम् विपद व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष ताराबहादुर कार्कीले भूकम्प पीडितका सूचना प्राधिकरणको केन्द्रमा रहेको र जिल्लालाई गुनासो सुन्ने मात्र अधिकार दिएका कारण भूकम्प पीडितका समस्या समाधान गर्न नसकिएको बताएका छन । उनले प्राधिकरणले 'एसएलसीको जस्तो परिणाम' निकालेका कारण पनि समस्या आएको बताए । अनौपचारिक क्षेत्र सेवा…

November 30, 2016  
महिलाहरूको आधारभूत मानव अधिकार हनन् भएका छन्ः प्रजिअ

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा रिलेक नेपाल सिन्धुलीको संयोजनमा सिन्धुलीमाढीमा दुई दिने आधारभूत मानव अधिकारसम्बन्धी तालिम सुरु भएको छ । [caption id="attachment_1755" align="alignleft" width="640"] U[/caption] कात्तिक २२ गतेदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले पुरुषहरूको तुलनामा महिलाहरूको आधारभूत मानव अधिकार हनन् भएको बताए ।…

November 7, 2016  
चोरी आरोपमा दुई बालकलाई प्रहरीद्वारा कुटपिट गरेको आरोप

डाँडीगुरासे-१ जखनीका १२ वर्षीय बलराम कार्की र १३ वर्षीय अमिष नेपालीलाई चप्पल चोरेको आरोपमा प्रहरीले कुटपिट गरी घाइते बनाएको पीडितहरूले आरोप लगाएका छन् । प्रहरीको कुटाइबाट ती बालक घाइते भएपछि बलरामका बावु नारायणबहादुर कार्कीले न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा ०७३ भदौ ९ गते उजुरी दिएका छन् । प्रहरीको कुटाइबाट दुई…

August 26, 2016  
सिन्धुली अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित

जिल्ला अस्पताल सिन्धुलीका डाक्टरहरू आन्दोलनमा उत्रिएपछि जिल्ला अस्पतालको सेवा प्रभावित बनेको छ । दैनिक २ सयको हाराहारीमा बिरामी आउने यो अस्पतालका डाक्टरहरू दुर्गम भत्ता पाउनुपर्ने, ल्याव र एक्सरेबाट आएको रकमको २५ प्रतिशत रकमबाट आउने कमिशन पाउनुपर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएका हुन् । जिल्ला अस्पतालमा कार्यरत सात जना मेडिकल अधिकृतहरू…

August 26, 2016