बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रवती गाउँपालिका–१ का ४० वर्षीय धनबहादुर भारतीलाई साउन १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ९ गते बलात्कार गरेको आरोपमा पीडितपक्षले असार १५ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण नवलपुर स्वास्थ्य चौकीमा असार…

२०७५ श्रावण १६, बुधबार १८:०७ गते  
यौनहिंसा घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौनहिंसा गरेको आरोपमा जुगल गाउँपालिका-३ पार्गापुका २२ वर्षीय बुद्ध तामाङलाई साउन ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३२ गते यौनहिंसा गरेको भन्दै पीडित पक्षले साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको साउन २ गते चौतारा अस्पतालमा स्वास्थ्य…

२०७५ श्रावण १०, बिहीबार १६:५३ गते  
यौन हिंसा गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

२९ वर्षीया महिलालाई यौनहिंसा गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला सखुवा—३ स्थायी घर भई जुगल गाउँपालिकाको स्वास्थ्य संयोजकमा कार्यरत ५२ वर्षीय सुरेश शाहलाई असार २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई अआरोपितले असार ३ गते बेलुका जलबिरे बजारको औषधि पसल भित्र आरोपितले बलात्कार प्रयास गरेको आरोप छ ।   पीडित…

२०७५ असार ३०, शनिबार ०७:१९ गते  
यौनहिंसा गरेको कसुरमा चार वर्षको जेल सजाय

१७ वर्षीया छात्रालाई विद्यालय भित्रै यौनहिंसा गरेको कसुरमा इन्द्रावती गाउँपालिका-६ बसन्तपुर घरभई सोही ठाउँको संस्कृत माविका शिक्षक ४८ वर्षीय हरिप्रसाद कोइरालालाई असार २७ गते जिल्ला अदालतले चार वर्षको जेल सजाय गरेको छ । पीडित छात्रालाई कोइरालाले ०७५ जेठ २० गते यौनहिंसा गरेको आरोपमा पीडितले जेठ २१ गते इलाका प्रहरी कार्यालय…

२०७५ असार २९, शुक्रबार ०९:४१ गते  
बेचबिखन घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा-११ की रुपा गिरीलाई असार २७ गते बेलुका गिरफ्तार गरेको छ । पीडित पक्षले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित युवतीलाई आरोपितले असार २१ गते विक्री गर्ने उद्देश्यले दोलालघाटबाट काभ्रे लगेको भन्ने पीडितपक्षको भनाई छ ।…

२०७५ असार २९, शुक्रबार ०९:४१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नपा-४ कुबिण्डे घरभई जिल्ला पशुसेवा कार्यालयमा कार्यरत ४० वर्षीय अस्मिर नेपाललाई प्रहरीले असार २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मोटरसाइकलको पछाडी राखी चौतारा बजारको एक होटलमा ल्याएर असार २६ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितले असार…

२०७५ असार २९, शुक्रबार ०९:३९ गते  
आफ्नो नाममा जग्गा नहुँदा माझीबस्तीका २५ घर परिवारले भूकम्पपीडित राहत पाएनन्

मेलम्ची नपा-१० शिखरपुर स्थित सञ्जेलटारमा बसोसावस गर्ने माझीबस्तीका २५ घरपरिवारले आफ्नो नाममा जग्गा नहुँदा भूकम्पपीडितले पाउनुपर्ने राहत पाउन सकेका छैनन् । तीन पुस्ता अघिदेखि इन्द्रावती गाउँपालिका-४ का राजेन्द्रमान ताल्चाभडेललगायत ६ जनाको १ सय ५० रोपनी जग्गा कमाई गरी घर बनाएर बसोवास गर्दै आएका पहले माझी, जितराम माझी, जुठे माझी, मङ्गले…

२०७५ असार ११, सोमबार १५:०८ गते  
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत इन्सेक सिन्धुपाल्चोकको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक जेठ ३१ गते चौतारामा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समतिका उपप्रमुख, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला पशुसेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय,…

२०७५ जेष्ठ ३१, बिहीबार २१:०५ गते  
सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम जेठ २९ गते चौतारामा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी, जिल्ला स्वास्थ्य प्रमुख, जिल्ला कृषि बिकास कार्यालयका प्रमुख, गैरसरकारी सस्था माहासंघका सल्लाहकार संयोजक,…

२०७५ जेष्ठ ३०, बुधबार १३:४६ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-६ बसन्तपुर घर भई सोही ठाउँस्थित श्री संस्कृत माविका शिक्षक ४८ वर्षीय हरिप्रसाद कोइरालालाई जेठ २६ गते गिरफ्तार गरेको छ  । पीडित बालिकालाई आरोपितले जेठ २० गते दिउँसो विद्यालय भित्रै यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले जेठ…

२०७५ जेष्ठ २८, सोमबार १०:३६ गते