बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्रविसे नपा–५ गातिका १९ वर्षीय उज्वल बस्नेतलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत कात्तिक ९ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । बलात्कारको असरले पीडित बालिकाको स्वास्थ्यमा समस्या आएपछि पीडितकी आमाले उपचारका लागि बाह्रविसे स्थित प्राथमिक स्वास्थ्य…
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मार्कामा
संविधानको भाग ३ अन्तर्गतको मौलिक हक र कर्तव्यको दफा ३५ को उपदफा २ मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ भनेर उल्लेख गरिएको छ । तर, सिन्धुपाल्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहँुदा सेवा लिन आएका बिरामीहरू मार्कामा परेका छन् । पाँच जना स्वास्थ्यकर्मीको दरवन्दी रहेको…
कार्यस्थलमा यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नपा–१३ घर भई सोही ठाउँको एक कार्यालयमा कार्यरत ४२ वर्षीय हरि ढुङ्गेललाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई कार्यस्थलमा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित महिलाले आरोपितविरूद्ध मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–८ इर्खुका ३१ वर्षीय राजेश तामाङलाई प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७६ कात्तिक १७ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडितले कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी…
मानव बेचबिखनको आरोपमा गिरफ्तार
तीन जना बालवालिकाहरुलाई बेचबिखन गर्न लैजादै गरेको आरोपमा सुनकोशी गाउँपालिका ७ पाङग्रेटारका ४२ वर्षीय भोला सुनार गहतराजलाई मङ्सिर १० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले मेलम्ची नपा–५ सिन्धुकोटबाट १२, १३ र १५ वर्षीया बालिकाहरूलाई बेचबिखन गर्ने उद्देश्यले मङ्सिर १ गते काभ्रे जिल्लाको धुलिखेलमा पुर्याएको पीडित पक्षको आरोप छ ।…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–१ बासखर्कका २३ वर्षीय रमेश बिकलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध कात्तिक १८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको थियो । सोही उजुरीको आधारमा…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा–१३ ठूलोसिरुवारीका २१ वर्षीय विशाल केसीलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार…
गाउँपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिकले पाएनन् सामजिक सुरक्षा भत्ता
गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता माग नगर्दा त्रिपुरासुन्दरी गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकहरूले गत साउन महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । सरकारले तीन-तीन महिनामा वितरण गर्दे आएको सामाजिक सुरक्षा भत्ता कर्मचारी र स्थानीय जनप्रतिनिधिको लापरवाहीका कारण ५ सय ९९ जना महिला र ४ सय ७५ पुरुष गरी १ हजार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका–८ सिपापोखरेका ४५ वर्षीय सानुचुइके भन्ने कृष्णबहादुर नेवारलाई असोज २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ३१ गते पीडितकै घरमा गएर बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाले असोज १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको प्रहरीले…
जबाफदेहिता बृद्धिका लागि नागरिक समाज र सञ्चार जगतको साझा प्रतिबद्धता आवश्यक
नागरिक सङ्गठनहरू खुम्चेर रहेको वर्तमान अवस्थामा सङ्गठित भएर क्रियाशील हुनका लागि नागरिक समाज र सञ्चार जगतको साझा प्रतिबद्धताको खाँचो रहेको गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र शर्माले जोड दिएका छन् । इन्सेक सिन्धुपाल्चोकद्वारा पारस्परिक जबाफदेहिता परियोजना अन्र्तगत असोज ९ गते चौतारामा आयोजित विकासका लागि नागरिक समाज तथा सञ्चार जगतको भूमिका…