मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा मङ्सिर १० गते चौतारामा मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । पूर्व समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले सिन्धुपाल्चोक जिल्लामा सन् २०१८ मा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू…

भूकम्पपछिको पुनःनिर्माणका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा आयोजित भूकम्पपछि पुनःनिर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम मङ्सिर ४ गते चौतारा सागाचोकगढी नपा-७ मा सम्पन्न गरिएको छ । सार्वजनिक कार्यक्रममा अधिकांश सहभागीहरूले सरकारद्वारा दिने भनिएको सहुलियत ब्यजदरको ऋण सबै भूकम्प पीडितलाई दिनुपर्ने माग गरे । भूकम्प पीडित डिल्लीप्रसाद लामिछानेले भूकम्प पीडितालाई ढुङ्गामाटोको गाह्रो…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–२ का २८ वार्षीय सोमलाल स्याङ्बोलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिला नेपाली भाषा प्रष्ट बोल्न समेत नसक्ने भएकाले…

यौन हिंसा घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला वीरगञ्ज उपमाहानगरपालिका–२२ स्थायी घरभई हाल मेलम्ची नपा–११ स्थित मोटर ग्यारेजमा मजदुरी गरी बस्ने २१ वर्षीय सरफराद मियाँलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बेलुका पीडितलाई मोटरसाइकलमा राखी घर पुर्‍याइदिन्छु भनी एकान्त ठाउँमा पुर्‍याएर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउपालिका ९ भोटसिपाका ३५ वर्षीय घनश्याम भट्टराइलाई ०७५ कार्तिक १६ गते बेलुका प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडित महिलाले आरोपितविरूद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बलेफी गाउँपालिका–३ का ४० वर्षीय बागबहादुर तामाङलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २२ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडितले असोज २५ गते इलाका प्रहरी कार्यालय जलबीरेमा उजुरी गरेको प्रहरीले जनाएको छ ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको अरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा–७ स्थित पौवाका २० वर्षीय सन्तोष दुलाललाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते बलात्कार प्रयास गरेको पीडितपक्षको आरोप रहेको प्रहरीले जनाएको छ । पीडितले असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र…

नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यमा जोड

इन्सेक सिन्धुपाल्चोकद्वारा असोज २१ गते आयोजित वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौति विषयक अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यको आवश्यकतामा जोड दिएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाले देश विकाशका लागि नागरिक समाजका सबै संस्थाहरूसँग स्थानीय सरकारले समन्वय र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा जिल्ला नवराजपुर गाउँपालिका–६ स्थायी घरभई हाल चौतारा साँगाचोकगढी नपा–१० स्थित सुकुटे मावि, सुकुटेका शिक्षक २७ वर्षीय भोगेन्द्रप्रसाद यादवलाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १८ गते ट्युशन पढाइदिने भन्दै पीडितलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज १९…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ६ गते बेलुकी बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले असोज ९ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण…