बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बलेफी गाउँपालिका-५ बलेफीका ३० वर्षीय पासाङ तामाङलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ३१ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १ गते…

प्रहरी हिरासतमा राखेर यातना दिएको भन्दै प्रहरी चौकी घेराउ

आफन्तलाई प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासतमा राखेर यातना दिएको भन्दै जेठ २ गते स्थानीयले इलाका प्रहरी कार्यालय बाह्रबिसे घेराउ गरेका छन् । लिसङ्खुपाखर गाउँपालिका-६ स्थित सिलढुङ्गाको एक पसलमा काम गरी बस्ने सोही ठाउँका विजय श्रेष्ठ, हेमराज पाण्डे र रविन पाण्डेलाई जेठ २ गते बिहान चोरीको आरोपमा प्रहरीले…

राहत नपाएको भन्दै भूकम्प पीडितद्वारा जिल्ला प्रशासन कार्यालयमा उजुरी

मेलम्ची नपा-१० शिखरपुर स्थित सञ्जेलटारका भूकम्प पीडितहरू मध्ये २४ घरपरिवारले हालसम्म पुनःनिर्माणको लागि राहत नपाएको भन्दै वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । ६३ वर्ष अघिदेखि इन्द्रावती गाउँपालिका-४ का राजेन्द्रमान ताल्चाभडेल लगायत ६ जनाको जग्गामा खनजोत गरी घर बनाएर बसोबास गर्दै आएका मेलम्ची नपा-१० का पहले माझी,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिशङ्खुपाखर गाउँपालिका-२ लिशङ्खुका २६ वर्षीय विकास भनिने मिनु योञ्जनलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७५ वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका-३ स्थित गुम्बा स्थायी घरभई सोही गाउँपालिका-१ सेलाङ स्थित बासखर्कमा अस्थायी बसोबास गर्दै आएका ५४ वर्षीय पासाङ लामालाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले वैशाख २ गते जिल्ला…

स्वास्थ्य चौकीमा तोकिएका औषधि नहुँदा सेवाग्राही समस्यामा

भोटेकोशी गाउँपालिका-५ चाकु बजारमा रहेको स्वास्थ्य चौकीमा औषधि नहुँदा सेवाग्राही बिरामीहरू समस्यामा परेका छन् । सरकारबाट निशुल्क वितरण गरिने औषधि स्वास्थ्य चौकीमा उपलब्ध नभएको तीन महिना भएको स्थानीयले आरोप लगाएका छन् । भोटेकोशी खोलाको बगरमा पालमुनी बसेर बिरामीहरूलाई जाच गर्नुपर्छ बिरामी जाँचेर औषधि दिन पाइँदैन भन्दै स्वास्थ्य चौकीको बिजोग भएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-७ स्थित सिपापोखरेका ३१ वर्षीय ध्रुव भन्ने दुर्गाबहादुर रोक्कालाई चैत २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २० गते भिमटार प्रहरी चौकीमा मौखिक उजुरी दिएको थियो । घटना पछि आरोपित भागेर…

जातीय विभेद घटनाका आरोपितविरूद्ध उजुरी

चौतारा सागाचोकगढी नपा-२ का १७ वर्षीय किसन मिजार र जुगल गाउँपालिका-१ सेलाङका १६ वर्षीय सुमन मिजारलाई दलित भएकै आधारमा घरमा डेरा गरी बसेको अवस्थामा घरबाट निस्काशन गरेको आरोपमा पीडितपक्षले चैत २४ गते जुगल गाउपालिका-५ बराम्ची घर भई सोही ठाउँ स्थित श्री दोमङ पोखरी प्रावका प्रधानाध्यापक ३५ वर्षीय चेतनाराय पौड्यालविरूद्ध इलाका…

सरकारी निकायको ढिलासुस्तीका कारण दोस्रो किस्ता राहत नपाएको भूकम्प पीडितको गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा जुगल गाउँपालिका-१ मा चैत ७ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरकारी निकायको ढिलासुस्तीका कारण दोस्रो किस्ता राहत नपाएको भूकम्प पीडितले गुनासो गरेका छन् । जुगल गाउँपालिका-१ का एकबहादुर सिल्वालले गएको भदौमा घर बनाएर सम्पन्न गरेको तर जिल्ला समन्वय समिति र कोष तथा लेखा नियन्त्रण…

पत्नीलाई कुटपिट गरेको आरोपमा पति गिरफ्तार

इन्द्रवती गाउँपालिका-९ तिनधाराकी ३८ वर्षीया मैया तामाङलाई आगो फुक्ने फलामको ढुङ्ग्री (डण्डी) प्रहार गरी टाउको फुटाएको आरोपमा प्रहरीले ३० वर्षीय पति रिउटे तामाङलाई फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले घरमा फागुन १३ गते आगो फुक्ने फलामको ढुङ्ग्रीले टाउकोमा प्रहार गरी कुटपिट गरेको पीडितको आरोप छ ।…