बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका-१२ निवासी मिटरब्याजी ३६ वर्षीय सुर्जमान मालीलाई प्रहरीले ०८० साउन १२ गते गिरफ्तार गरेको छ । आफूले उपचारका लागि ऋण लिएको पैसा तिर्न नसक्दा घर कब्जा गरी आरोपित मालीले र साथिसमेत लगाएर पटक पटक बलात्कार गरेको भन्दै पीडितले साउन ११ गते प्रहरी वृत्त,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका-१५ घर भइ ललितपुर महानगरपालिका-९, बालकुमारी बस्दै आएका ४१ वर्षीय महेश नेपालीलाई ०८० साउन ३ गते प्रहरीले ग्वार्कोबाट गिरफ्तार गरेको छ । आफूलाई आरोपितले साउन ३ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी परिसरमा उजुरी दिनुभएको थियो ।…
रोम विधान अनुमोदन गर्न सरकारलाई आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकारलाई आग्रह गरेको छ । फौजदारी न्यायसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (१७ जुलाई) को अवसरमा ०८० साउन १ गते विज्ञप्ति जारी गर्दै आयोगले सरकारलाई रोम विधान अनुमोदन गर्न आग्रह गरेको हो । विज्ञप्तिमार्फत आयोगले मानव अधिकार, मानवीय कानुन…
शरीर बन्धक घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई शरीर बन्धक बनाएको आरोपमा महाङ्काल गाउँपालिका-३, गोटिखेलका २० वर्षीय सुमन न्यासुरलाई ०८० असार २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ललाइ फकाइ प्रलोभनमा पारी विवाह गर्ने आश्वासन दिइ महाङ्काल गाउँपालिका-६, ठुलादुर्लुङस्थित बुद्ध ठोकरको घरमा लगी असार २२ गतेदेखि शरीर बन्धक बनाएर राखेको भन्दै पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्कीको पोखरा महानगरपालिका-४ घर भइ ललितपुर महानगरपालिका-४, बागडोल बस्ने ५० वर्षीय सुदन कोइरालालाई प्रहरीले ०८० असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ललाइ फकाइ प्रलोभनमा पारी एलओडी क्लवमा लगी जेठ ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १३ गते प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका-९, बोवाङ घर भइ ललितपुर महानगरपालिका-२३, हात्तिवन बस्ने २३ वर्षीय अशोक परियारलाई प्रहरीले ०८० असार १९ गते गिरफ्तार गरेको छ । आफूले पढाउने विद्यालयकी छात्रालाई ललाइ फकाइ विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले असार १९ गते प्रहरी परिसर जावलाखेलमा मौखिक…
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८० असार १७ गते लगनखेलमा सम्पन्न भएको छ । समीक्षामा जिल्ला प्रतिनिधिले ललितपुरमा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सन् २०२३ को जनवरीदेखि जुन सम्मको अवधिमा जिल्लामा ६…
कर्मचारी दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
ललितपुर जिल्ला अदालतमा ३२ वर्षीया नायब सुब्बा प्रेमिका तामाङलाई काठमाडौँ महानगरपालिका-१४, कलङ्कीका ३६ वर्षीय अमिर लामिछानेले दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ०८० असार १५ गते गिरफ्तार गरेको छ । अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा असार १३ गते आफूमाथि अधिवक्ता लामिछानेले हातपात गर्नुका साथै दुर्व्यवहार गरेको पीडितले बताउनु भयो । आफूमाथि…
यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
व्यक्तिलाई यातना दिइने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न, नगराउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको । यातना दिने कार्यमा संलग्नलाई कारबाही गर्न र याताना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न आयोग सम्बन्धित सबैमा आग्रह गरेको छ । हाल आयोगमा यातनासम्बन्धी ३ सय ५८ ओटा उजुरीहरू विचाराधिन अवस्थामा…
वातावरणीय अधिकार रक्षकहरूको अवस्था विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा डिसिएको सहयोगमा नेपालमा वातावरणीय मानव अधिकार रक्षकहरूको अवस्था विषयक अन्तरक्रिया ०८० असार ५ गते सम्पन्न भएको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले वातावरण अधिकार मानवको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएपनि सरकारको प्राथमिकतामा नपारेकोले इन्सेकले वातावरण संरक्षणको सवालमा काम गरिरहेको बताउनु भयो…