जीवनको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले भदौ १ गते एक विज्ञप्ति जारी गरी सडक दुर्घटनातर्फसचेत भई जीवनको अधिकार सुनिश्चित गर्न नेपाल सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गरेको छ । देशभरिमा गत साउन महिनामा मात्रै धनकुटा, काभ्रे, सुर्खेत, मकवानपुर, बैतडीलगायतका जिल्लाहरूमा भएका सडक दुर्घटनाबाट १ सय भन्दा बढीको मृत्यु तथा २ सय ५…

२०७३ भाद्र २, बिहीबार १५:३४ गते  
यूपीआरमा बालअधिकारसम्बन्धमा प्राप्त सुझावबारे छलफल गर्न कार्यशाला सुरु

बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण अभियानको सहकार्यमा विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) २०१५ मा बालअधिकारसम्बन्धी प्राप्त सुझाव र बालअधिकार महासन्धिमा नेपाललाई प्राप्त निष्र्कषणात्मक टिप्पणी २०१६ सम्बन्धी दुई दिने कार्यशाला गोष्ठि साउन ३२ गतेबाट ललितपुरमा सुरू भएको छ । कार्यशालामा सहभागी बालबालिकासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बालबालिकाको क्षेत्रमा…

२०७३ श्रावण ३२, मंगलवार १४:२१ गते  
'बालअधिकारको सुनिश्चितता गर'-राष्ट्रिय मानव अधिकार आयोग 

राजनीति दल तथा तीनका भातृ सङ्गठनहरूको आयोजनामा हुने गरेका विरोध सभा, जुलुस एवम् राजनीतिक प्रदर्शनका कार्यक्रमहरूमा बालबालिकाहरूको व्यापक प्रयोग भएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाउँदै बाल अधिकार सुनिश्चितता गर्न आग्रह गरेको छ । आयोगको अनुगमनबाट त्यस्ता प्रदर्शनहरूमा बालबालिकाको व्यापक प्रयोग भएको देखिएको भन्दै आयोगले साउन ७ गते एक…

२०७३ श्रावण ७, शुक्रबार ०७:४१ गते  
धनुषाको गोदार घटनाका दोषीलाई कारबाही गर्न आयोगको आग्रह

धनुषा जिल्लाका पाँच जना युवाहरू सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्रकुमार यादवलाई सशस्त्र द्वन्द्वको क्रममा २०६० असोज २१ गते सुरक्षाकर्मीद्वारा गिरफ्तार गरी बेपत्ता पारेको १३ वर्षपुग्न लाग्दासमेत सो घटनाका दोषीलाई कारबाही नगरेको प्रति राष्ट्रिय मानव अधिकार अयोगले पुनः ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनाका सम्बन्धमा…

२०७३ श्रावण ७, शुक्रबार ०७:४० गते