एमाले वरिष्ठ नेता नेपाल चढेको गाडीमा तोडफोड

नेकपमा एमालेका वरिष्ठ नेता माधव नेपाल चढेको गाडीमा साउन ७ गते राति तोडफोड भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले उनको स्मृतिमा पुष्पलालको जन्मस्थल रामेछाप बजारमा आयोजना गरेको कार्यक्रममा भाग लिन ७ गते साँझ रामेछाप पुगेका नेपाल चढेको बा ५ प २७५० नं को प्राइभेट गाडी पार्किङ गरेर राखेको अवस्थामा रामेछाप…

२०७४ श्रावण ८, आईतवार २१:४३ गते  
रामेछापको ६ महिनाको मानव अधिकारको अवस्थाको समीक्षा

रामेछाप जिल्लाको सन् २०१७ को पहिलो ६ महिनाको मानव अधिकारको अवस्थाको समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ । इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले ६ महिनाको जिल्लाको समग्र मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराएका…

२०७४ असार १०, शनिबार २१:३३ गते  
भूकम्पपछिको पूनर्निर्माणको विषयमा सार्वजनिक सुनुवाइ

भूकम्प पछिको पूनर्निर्माणको अवस्थाको बारेमा मन्थली नगरपालिका-७ भटौलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २८ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक जबाफदेहिता नेटवर्क (सान) नेपालको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय जनप्रतिनिधि र सेवाग्राहीबिच भएको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्थली नगरपालिका-७ का…

२०७४ जेष्ठ २८, आईतवार २०:४८ गते  
पत्नीमाथि खुकुरी प्रहार गरेको आरोपमा पति गिरफ्तार

मन्थली नगरपालिका-१ की ५२ वर्षीया राधाकुमारी घिमिरेलाई सामान्य घरायसी विवादमा जेठ २० गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ५५ वर्षीय पति थरहरि घिमिरेलाई सोही दिन गिरफ्तार गरेको छ । खकुरी प्रहारबाट राधाको टाउकोमा चोट लागेको छ । घाइते घिमिरेको उपचार मन्थली स्थित मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको छ…

२०७४ जेष्ठ २१, आईतवार २१:२० गते  
दोरम्बास्थित कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित

रामेछापको दोरम्वा गाउँपालिका-५ पुञ्चेतको कालिका आधारभूति विद्यालयको मतदान केन्द्रमा वैशाख ३१ गते बिहान ९ बेजबाट मतदान स्थगित गरिएको छ । नेकपा माओवादी केन्द्रका प्रतिनिधिसँग एमाले र काङ्ग्रेसका प्रतिनिधिको विवाद भएपछि माओवादी प्रतिनिधिले एमाले प्रतिनिधिलाई हातपात गरेपछि दुबै पक्षबिच झडप भएको थियो । झडपमा एमालेका एक प्रतिनिधि समान्य घाइते भएका छन्…

२०७४ बैशाख ३१, आईतवार ११:३१ गते  
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

रामेछापमा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समिति रामेछापले वैशाख १२ गते आयोजना गरेको कार्याक्रममा जिल्लाका राजनीतिक दलहरूले सो प्रतिबद्धता जाहेर गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बालकल्याण समिति रामेछापका अध्यक्ष सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा जिल्लाका राजनीतिक…

२०७४ बैशाख १२, मंगलवार २०:४४ गते  
माओवादी केन्द्रबाट आचारसंहिता उल्लङ्घन भएको काङ्ग्रेस र एमालेको आरोप

रामेछाप जिल्लामा एकीकृत नेकपा माओवादी केन्द्रबाट आचारसंहिताको उल्लङ्घन भएको आरोप नेपाली काङ्ग्रेस र नेकपा एमालेले लगाएका छन् । निर्वाचन आचारसंहिता उलङ्घन भएको भन्दै उनीहरूले वैशाख १० गते मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । जिल्लाको विभिन्न स्थानमा आफ्नो पार्टीलाई भोट हाल्न भन्दै माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले बिजुलीका पोल लगेको…

२०७४ बैशाख १०, आईतवार २१:४२ गते  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँग अन्तरक्रिया

स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम ०७३ चैत २८ गते रामेछापको पुरानागाउँमा सम्पन्न भएको छ । मन्थली नगरपालिका अन्तर्गतको पुरानागाउँ-९ मा भएको सो कार्यक्रम कियोसको आर्थिक सहयोग तथा इन्सेकको समन्वयमा मानव अधिकार निगरानी समूह पुरानागाउँले आयोजना गरेको हो । कार्यक्रममा चिसापानी श्रोत केन्द्रका बोल्दै श्रोत…

२०७३ चैत्र २९, मंगलवार ०९:३९ गते  
नयाँ संरचनामा जाँदा सेवा प्रवाहमा अन्यौलता बढेको सरोकारवालाहरूको भनाइ

नयाँ संरचना अन्तर्गतका गाउँपालिका र नगरपालिकाको अभ्यासमा जाँदा सेवा प्रदायक र सेवाग्राहीमा केही अन्यौलता देखिएको सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय रामेछापको सहयोगमा मानव अधिकार संरक्षण सञ्जाल रामेछापले चैत ९ गते मन्थलीमा आयोजना गरेको सेवाग्राही र सेवाप्रदायक निकायबिचको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन्…

२०७३ चैत्र ९, बुधबार १६:३३ गते  
नागरिक समाजको छवि सुधार्न सबै लाग्नु पर्नेमा जोड

नागरिक समाज र सामाजिक संस्थाको आम रूपमा बिग्रिएको छवि सुधार्नको लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ९ गते मन्थलीमा आयोजना गरेको नागरिक समाजको सकारात्म छवि निर्माणको लागि पहल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो विचार राखेका हुन्…

२०७३ चैत्र ९, बुधबार १६:०९ गते