स्वास्थ्य, शिक्षा र खाद्य अधिकारको विषयमा टेलिभजिन सम्वाद

अनौपचारिक सेवा केन्द्र (इन्सेक)को आयोजनामा रामेछापमा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा टेलिभिजन सम्वाद कार्यक्रम कात्तिक १० गते सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशुसेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधिहरूले रामेछापमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाका बारेमा जानकारी गराएका थिए ।…

October 28, 2017  
स्थानीय तहसँग नागरिक समाजको सहकार्य विषयमा अन्तरक्रिया

वर्तमान सन्दर्भमा नागरिक समाज र स्थानीय तहको सहकार्य विषयमा रामेछापका सरोकारवालासँग कात्तिक ९ गते रामेछापको मन्थलीमा अन्तरक्रिया गरिएको छ । युसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले मन्थली नगरपालिका विकासका लागि…

October 28, 2017  
मानव अधिकार संरक्षण सञ्जालको कार्यक्रमको समीक्षा बैठक सम्पन्न

मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सञ्चाल गरेको कार्यक्रमको समीक्षा तथा अनुभव आदानप्रदान बैठक असोज २९ गते मन्थलीमा सम्पन्न भएको छ । इन्सेक आबद्ध सञ्जालले सञ्चालन गरेका गतिविधिबारे इन्सेक केन्द्रिय कार्यालय र क्षेत्रीय कार्यालयका प्रतिनिधिलाई जानकारी गराई अनुभव आदानप्रदान गर्न बैठक आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै इन्सेक केन्द्रीय कार्यालयको योजना,…

October 15, 2017  
बालिकाको हत्या घटनाका आरोपित गिरफ्तार

गोकुलगङ्गा गाउँपालिका-४ बेतालीकी १६ वर्षीया अम्बिका बस्नेतलाई असोज १७ गते हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय राजन कार्कीलाई गिरफ्तार गरी असोज २३ गते सार्वजनिक गरेको छ । गोठ नजिकै बारीमा घाँस काट्न गएकी अम्बिाका असोज १७ गते ३ बजे अपरान्ह्बाट बेपत्ता भएकी थिइन् । असोज १८ गते बिहान…

October 9, 2017  
एमाले कार्यकर्तालाई वडा अध्यक्षले कुटपिट गरेको भन्दै एमालेद्वारा आपत्ति

युवा सङ्घ नेपाल रामेछाका नगरकमिटी सहसचिव एवम् एमाले कार्यकर्ता हरिश्चन्द्र खड्कालाई रामेछाप नगरपालिका-८ का वडा अध्यक्ष केदार कार्कीले कुटपिट गरेको आरोपमा नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेलले असोज १७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् । विद्यालयको भवन निर्माणको लागि सस्तो…

October 3, 2017  
भूकम्पपछिको पुनर्निर्माणको अवस्थाको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

भूकम्पपछिको पुनर्निर्माणको प्रभाकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम भदौ १८ गते रामेछापको खाँडादेवी गाउँपालिका-४ राजगाउँमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सान नेपालको संयुक्त आयोजनामा रजगाउँका माझी समुदायमा भूकम्पपछिको पुनर्निर्माणको अवस्थाका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा खाँडादेवी-४ का वडा सदस्य एवम् स्थानीय माझी समुदायका…

September 4, 2017  
सामाजिक संस्थाहरूको सुशासनको अवस्था विषयक छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा रामेछाप जिल्लामा रहेका सामाजिक संस्थाहरूको आन्तरिक सुशासन तथा सामाजिक संस्थाले भोगेका समस्या र समाधानको उपाय विषयक छलफल कार्यक्रम भदौ ११ गते मन्थलीमा सम्पन्न भएको छ । कार्यक्रममा रामेछाप जिल्ला बारका अध्यक्ष पाण्डव प्रसाईँले सङ्घ संस्थासम्बन्धी कानुनी व्यवस्था तथा सामाजिक संस्थाहरूको सकारात्मक र सुधार…

August 28, 2017  
एमाले वरिष्ठ नेता नेपाल चढेको गाडीमा तोडफोड

नेकपमा एमालेका वरिष्ठ नेता माधव नेपाल चढेको गाडीमा साउन ७ गते राति तोडफोड भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले उनको स्मृतिमा पुष्पलालको जन्मस्थल रामेछाप बजारमा आयोजना गरेको कार्यक्रममा भाग लिन ७ गते साँझ रामेछाप पुगेका नेपाल चढेको बा ५ प २७५० नं को प्राइभेट गाडी पार्किङ गरेर राखेको अवस्थामा रामेछाप…

July 23, 2017  
रामेछापको ६ महिनाको मानव अधिकारको अवस्थाको समीक्षा

रामेछाप जिल्लाको सन् २०१७ को पहिलो ६ महिनाको मानव अधिकारको अवस्थाको समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ । इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले ६ महिनाको जिल्लाको समग्र मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराएका…

June 24, 2017  
भूकम्पपछिको पूनर्निर्माणको विषयमा सार्वजनिक सुनुवाइ

भूकम्प पछिको पूनर्निर्माणको अवस्थाको बारेमा मन्थली नगरपालिका-७ भटौलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २८ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक जबाफदेहिता नेटवर्क (सान) नेपालको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय जनप्रतिनिधि र सेवाग्राहीबिच भएको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्थली नगरपालिका-७ का…

June 11, 2017