लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपुर्ण हुन्छः सरोकारवाला
लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालित नागरिक समाज, सञ्चार माध्यम र स्थानीय तहको सहकार्य विषयक छलफल कार्यक्रममा सहभागीहरूले उक्त धारणा राखेका हुन् । नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले नागरिकको आवाज सुनुवाइ नभएपनि मानव अधिकार क्षेत्रमा काम गरिरहेको…
भूकम्पले भत्केका १० विद्यालय अझै पुनर्निर्माण भएनन्
जोखिम बस्तीमा परेका सात ओटा र अन्य तीन ओटा गरी भूकम्पका कारण भत्केका रसुवाका १० विद्यालय भवन अझै निर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या परेको छ । भूकम्प गएको पाँच वर्ष बित्न लाग्दा समेत विद्यालय भवन नबन्दा असुरक्षित भवनमा जोखिममा पढ्नु परेको स्थानीयको गुनासो छ । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको…
डेढ महिनासम्म पनि घटनाको छानविन प्रतिवेदन सार्वजनिक भएन
आमाछोदिङमो गाउँपालिका–३ गत्लाङका १९ वर्षीय आशिष तामाङलाई गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा गत भदौ १७ गते दिउँसो ४ः३० बजे टिमुरे प्रहरी चौकीका असई डिल्लीबहादुर श्रेष्ठ र प्रहरी हवल्दार रामबहादुर स्याङ्तानले कुटपिट तथा दुर्व्यवहार गरेको घटनाको प्रतिवेदन डेढ महिनासम्म पनि सार्वजनिक भएको छैन । पीडितका बाबु पेम्पा तामाङले घटनाको बारेमा आफूहरूसँग बयान लिएपनि…
भूकम्पका कारण विस्थापित परिवारको एकीकृत बस्ती सुरू भएन
नेपाल सरकारले भूकम्पपछि जोखिम बस्तीमा परटेका विस्थापितहरूको एकीकृत बस्तीमा लैजाने भने पनि पाँच वर्ष बित्न लाग्दा समेत प्रक्रिया नै सुरू हुन नसक्दा १ हजारभन्दा बढी परिवारको सुरक्षित आवास निर्माण हुन सकेको छैन । भूकम्पका कारण गएको पहिरोले बस्ती जोखिममा परेका कारण १ हजार १ सय परिवार विस्थापित भएका थिए ।…
भूकम्पले भत्किएका सात विद्यालय भवन अझै पुनर्निर्माण भएनन्
कालिका गाउँपालिका–१ को अनन्त स्मृति आधारभुत विद्यालय, उत्तरगया गाउँपालिका–१ को तिरू आधारभूत, कालिका आधारभूत, बालोदय आधारभूत, करूमर्याङ आधारभूत, भूमेदेवी आधारभूत र आमाछोदिङमो गाउँपालिका–५ स्थित पाजुङ आधारभूत विद्यालय भूकम्पका कारण क्षति भएपनि अझै पुनर्निर्माण नहुँदा विद्यार्थी समस्यामा परेका छन् । विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरू ढुक्कले पढ्न समस्या भएको छ…
घर बनाउने योग्य जग्गा नभएका विस्थापितले अझै पाएनन् सरकारी अनुदान
संविधानले नागरिकको आवासको हक सुरक्षित गरेपनि भूकम्पका कारण विस्थापित भएका लाभग्राहीले घर बनाउन योग्य घडेरी नपाउँदा अझै आवास निर्माणका लागि सरकारी अनुदान पाउन सकेका छैनन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भूकम्पपछि गाउँगाउँमा भूगर्भविद्लाई पठाएर भौगर्भिक अध्ययन गरी जोखिममा रहेका बस्ती पहिचान गरेपछि जोखिम बस्ती स्थानान्तरण गर्न थालिएको हो । भूर्गभविद्मार्फत गरिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोसाँइकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुका ३० वर्षीय रेन्दोर्जे तामाङलाई असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ३ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी भाग्येन्द्र पुरूष ढकालले बताए । पीडित बालिकाको…
कुटपिट घटनाका आरोपित गिरफ्तार
अछाम जिल्ला घरभई रसुवाको गोसाईकुण्ड गाउँपालिकाको थुमन स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया अनमी कृष्णा रसाइलीलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा सोही स्वास्थ्य संस्थामा कार्यतर अहेब त्रिभूवन घर्तीलाई प्रहरीले भदौ २३ गते गिरफ्तार गर्यो । पीडित रसाइलीलाई आरोपित अहेबले उनको कार्यकक्षमै प्रवेश गरी भदौ २२ गते अपशब्द प्रयोग गर्दै कुटपिट गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया र १२ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका-४ का २८ वर्षीय सन्तोष सुनारलाई भदौ २३ गते आमाछोदिङ्मो गाउँपालिका-५ पाजुङबाट गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई स्थानीय जलविद्युत कम्पनीमा मजदुरीको काम गर्न आएका आरोपितले भदौ २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित…
प्रहरीद्वारा युवकमाथि सडकमै कुटपिट, समस्या समाधानका लागि आठ बुँदे सहमति
आमाछोदिङमो गाउँपालिका–३ गत्लाङका १९ वर्षीय युवक आशिस तामाङलाई भदौ १७ गते दिउँसो ४ः३० बजे टिमुरे प्रहरी चौकीका प्रहरीले सडकमै कुटपिट तथा दुर्व्यवहार गरेको पीडितले आरोप लगाए । ना ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक च्याङबा तामाङसँग घुम्नका लागि केरुङ जान लागेको बेला गाडीमा रहेका युवालाई चौकीका असई डिल्ली चा श्रेष्ठ…